प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा खोटाङका ८४ खेलाडी सहभागी हुने

खोटाङ, ३ वैशाख । १२ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता अन्तरगत खोटाङमा शुक्रबारदेखि जिल्लास्तरीय प्रतियोगिता शुरु भएको छ । जिल्लाका स्थानीय तहहरुबाट छनोट भएर आएका खेलाडीहरुबीच प्रतिस्पर्धा गराएर प्रदेशस्तरीय प्रतियोगित...

दुर्छिम मा.वि. दुर्छिमले उचाल्यो बाह्रौ राष्ट्रपति शिल्डको उपाधी

खोटाङ । हलेसी तुवाचुङ नगरपालिकामा सम्पन्न बाह्रौ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता –२०७७ को उपाधी दुर्छिम मा.वि दुर्छिमले उचालेको छ । १० स्वर्ण, ७ रजत र ५ कास्य जित्न सफल दुर्छिम मा.वि ले राष्ट्रपति रनिङ शिल्ड उचालेको हो...

वैशाख १० गतेदेखि खोटाङमा जिल्ला लिग फुटबल प्रतियोगिता

खोटाङ, ३१ चैत । आगामी वैशाख १० गतेदेखि खोटाङमा सञ्चालन हुने जिल्ला लिग फुटबल प्रतियोगीताको खेल तालिका सार्वजनिक गरिएको छ । आयोजक जिल्ला फुटबल सङ्घको दिक्तेलस्थित कार्यालयमा बसेको बैठकले जिल्ला लिग फुटबल प्रतियोगिता अन्तर...

अन्तर क्लबस्तरीय फुटबलको उपाधि युवा जागरण क्लब दिक्तेललाई

खोटाङ, ९ चैत । दिक्तेलमा सम्पन्न दोस्रो अन्तर क्लबस्तरीय पुरुष फुटबल प्रतियोगिताको उपाधि युवा जागरण स्पोर्टस् क्लब दिक्तेलले चुमेको छ । दिक्तेलस्थित माटीकोरे खेलमैदानमा सोमबार सम्पन्न फाइनल खेलमा बाहुनीडाँडा फुटबल क्लबला...

बाहुनीडाँडा र युवा जागरण अन्तर क्लबस्तरीय फुटबलको फाइनलमा

खोटाङ, ८ चैत । दिक्तेलमा जारी दोस्रो अन्तर क्लबस्तरीय पुरुष फुटबल प्रतियोगितामा बाहुनीडाँडा फुटबल क्लब र युवा जागरण स्पोर्टस् क्लब फाइनलमा प्रवेश गरेको छ । खोटाङ फुटबल एकेडेमी (केएफए)ले आयोजना गरेकोे फुटबल प्रतियोगिता अन...

ग्रासरुटको फुटबल प्रशिक्षणका लागि दुई नगर र एन्फाबीच सम्झौता

खोटाङ, ६ चैत । ग्रासरुटको फुटबल प्रशिक्षण कार्यक्रम सञ्चालन गर्न खोटाङका दुई स्थानीय तह र अखिल नेपाल फुटबल सङ्घ (एन्फा)बीच सम्झौता भएको छ । पन्ध्र वडा रहेको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका र एघार वडा रहेको हलेसी तुवाच...

अन्तर क्लबस्तरीय फुटबल प्रतियोगितामा केएफएको विजयी शुरुवात

खोटाङ, ४ चैत । दिक्तेलमा शुरु भएको दोस्रो जिल्ला अन्तर क्लबस्तरीय पुरुष फुटबल प्रतियोगितामा खोटाङ फुटबल एकेडेमीले विजयी शुरुवात गरेको छ । खोटाङ फुटबल एकेडेमीले आयोजना गरेकोे प्रतियोगिताको उद्घाटन खेलमा आयोजक केएफएले योङ ...

दिक्तेलमा भोलिदेखि अन्तर क्लबस्तरीय फुटबल प्रतियोगिता

खोटाङ, ३ चैत । खोटाङको दिक्तेल बजारमा भोलि (बुधबार)देखि सञ्चालन हुने अन्तर क्लबस्तरीय पुरुष फुटबल प्रतियोगिताको दोस्रो सँस्करणको खेल तालिका सार्वजनिक भएको छ । ‘स्थानीय खेलाडीको विकास र पहिचान, खोटाङ फुटबल एकेडेमीको अभिया...

दिक्तेलमा चैत–४ गतेबाट अन्तर क्लवस्तरीय फुटबल प्रतियोगिता

खोटाङ, २७ फागुन । खोटाङ फुटबल एकेडेमीले ‘दोस्रो जिल्ला अन्तर क्लवस्तरीय पुरुष फुटबल प्रतियोगिता’ सञ्चालन गर्ने भएको छ । ‘स्थानीय खेलाडीको विकास र पहिचान खोटाङ फुटबल एकेडेमीको अभियान’ भन्ने नाराका साथ चैत–४ गतेबाट प्रतियो...

मझुवागढी रणजितमान कप फुटबल प्रतियाेगितामा रतन्छाकाे विजयी शुरुवात

खोटाङ, १० फागुन । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–५ लफ्याङमा सोमबारदेखि शुरु भएको सर्वाधिक पुरस्कार राशिको अन्तर वडास्तरीय फुटबल प्रतियोगितामा साकेला गाउँपालिका–२ रतन्छाले आफ्नो विजयी यात्रा शुरुवात गरेको छ । लफ्याङस्...