वडास्तरीय फुटबल प्रतियोगिता : नेर्पा स्पोर्टस क्लबको विजयी यात्रा शुरु

खोटाङ, ६ फागुन । सोल्मा स्पोर्टस् क्लब सोल्माले आयोजना गरेको वडास्तरीय फुटबल प्रतियोगिता शनिबारबाट शुरु भएको छ । नेकपा (माओवादी केन्द्र)का पोलिटब्यूरो सदस्य एवम् प्रतिनिधिसभा सदस्य रामकुमार राई ‘पासाङ’ले प्रतियोगिताको औप...

वैशाख–२ गतेबाट ‘प्रथम जन्तेढुङ्गा आमन्त्रित गोल्डकप’ हुने

खोटाङ, ५ फागुन । जन्तेढुङ्गा गाउँपालिका र जन्तेढुङ्गा खेलकुद विकास समितिले आगामी वैशाखमा सर्वाधिक राशिको ‘प्रथम जन्तेढुङ्गा आमन्त्रित गोल्डकप’ फुटबल प्रतियोगिता सञ्चालन गर्ने भएको छ । फुटबल खेलको विकास गर्दै व्यवसायिक खे...

हलेसी तुवाचुङमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता शुरु, ९० पदकका लागि १२ वटा माविका विद्यार्थीले प्रतिस्पर्धा गर्ने

खोटाङ, २५ माघ । हलेसी तुवाचुङ नगरपालिकामा नगरस्तरीय तेस्रो अन्तर माध्यमिक विद्यालय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता शुरु भएको छ । नगरपालिकाको आर्थिक सहयोगमा शुरु भएको प्रतियोगितामा तीन विद्यामा ९० पदकका लागि १२ वटा मावि...

सोल्मा स्पोर्टस् क्लबले फागुन–६ गतेबाट वडास्तरीय फुटबल प्रतियोगिता गर्ने

खोटाङ, २ माघ । सोल्मा स्पोर्टस् क्लब खोटाङले आगामी फागुन दोस्रो साता वडास्तरीय फुटबल प्रतियोगिता सञ्चालन गर्ने भएको छ । फुटबल खेलको व्यवसायिक विकासमा टेवा पु¥याउने उद्देश्यकासाथ क्लबले फागुन–६ गतेदेखि १३ गतेसम्म वडास्तरी...

‘अनुप स्मृति गोल्डकप’ फुटबल प्रतियोगिताको उपाधि नेर्पाको पोल्टामा

खोटाङ, २३ पुस । ‘अनुप स्मृति आमन्त्रित गोल्डकप’को तेस्रो सँस्करणको उपाधि नेर्पा स्पोर्टस क्लब नेर्पाले जितेको छ । दिक्तेलस्थित माटिकोरे खेलमैदानमा शनिबार भएको फाइनल खेलमा आयोजक दिक्तेल फुटबल क्लब (डिएफसी)लाई २–० ले पराजि...

‘अनुप स्मृति गोल्डकप’को फाइनलमा नेर्पा र दिक्तेल प्रवेश

खोटाङ, २१ पुस । दिक्तेलमा जारी सर्वाधिक धनराशिको ‘अनुप स्मृति आमन्त्रित गोल्डकप’को तेस्रो सँस्करणमा नेर्पा स्पोर्टस क्लब नेर्पा र आयोजक दिक्तेल फुटबल क्लब (डिएफसी) फाइनल प्रवेश गरेको छ । दिक्तेलस्थित माटिकोरे खेलमैदानमा ...

‘अनुप स्मृति गोल्डकप’ फुटबल प्रतियोगितामा नेर्पा स्पोर्टस क्लबको विजयी यात्रा शुरु

खोटाङ, १७ पुस । जिल्लामा सञ्चालन भएको सर्वाधिक धनराशिको ‘अनुप स्मृति आमन्त्रित गोल्डकप’ फुटबल प्रतियोगिताको तेस्रो सँस्करणमा नेर्पा स्पोर्टस क्लब नेर्पाले विजयी यात्रा शुरु गरेको छ । दिक्तेलस्थित माटिकोरे खेलमैदानमा सञ्च...

अनुप स्मृति आमन्त्रित गोल्डकप फुटबल प्रतियोगिताको तयारी पूरा

खोटाङ, १४ पुस । सर्वाधिक धनराशिको ‘अनुप स्मृति आमन्त्रित गोल्डकप’ फुटबल प्रतियोगिताको तेस्रो सँस्करण पुस–१७ गतेबाट शुरु हुँदै छ । दिक्तेलस्थित माटिकोरे खेलमैदानमा सञ्चालन हुने तेस्रो सँस्करणको प्रतियोगिताको सम्पूर्ण तयार...

बास्पानीमा कातिक–४ गतेबाट खुला पुरुष फुटबल प्रतियोगिता सञ्चालन हुने

खोटाङ, २९ असोज । केपिलासगढी गाउँपालिका–३ बास्पानीमा जिल्लास्तरीय खुला पुरुष फुटबल प्रतियोगिता सञ्चालन हुने भएको छ । स्थानीय खकलुङ युनाइटेड क्लब बास्पानीको आयोजनामा कातिक–४ गतेबाट फुटबल प्रतियोगिता सञ्चालन हुन लागेको हो ।...

अनुप स्मृति गोल्डकप फुटबलको तेस्रो सँस्करण पुस दोस्रो साता

खोटाङ, १५ असोज । खोटाङमा सञ्चालन हुँदै आएको सर्वाधिक राशिको अनुप स्मृति आमन्त्रित गोल्डकप फुटबलको तेश्रो सँस्करण आगामी पुसमा आयोजना गरिने भएको छ । वि.सं. २०६९ साल जेठ–१ गते ट्याक्टरले किच्दा ज्यान गुमाएका माउण्ट एभरेष्ट ...