आइपिएल खेल्न सन्दीप लामिछाने भारततर्फ

काठमाडौँ । भारतमा हुने बाह्रौ संस्करणको इण्डियन प्रिमियर लिग आइपिएल खेल्न राष्ट्रिय क्रिकेट टोलीका सदस्य एवं लेग स्पिनर सन्दीप लामिछाने आज त्यसतर्फ प्रस्थान गरेका छन् । यही चैत ९ गतेदेखि भारतका विभिन्न ठाउँमा शुरु हुने उ...

टि–२० विश्वकप क्रिकेटको एशिया छनोट खेलतालिका सार्वजनिक

काठमाडौँ। सिङ्गापुरमा हुने अन्तर्राष्ट्रिय क्रिकेट परिषद् आइसिसी टी–२० विश्वकपको एशिया छनोटको अन्तिम चरणको खेल तालिका आज सार्वजनिक भएको छ । आइसिसीले सार्वजनिक गरेको एशिया छनोटको अन्तिम प्रतियोगिता आगामी साउन ६ गतेदेखि १२...

फुटबलकी हिरा, जसलाई छोरी मान्छे पनि फुटबल खेल्ने भनेर प्रश्न गर्थे

काठमाडौं , उनी कहिलेकाहीँ फुटबल खेल्थिन् तर केटाहरुसँग । गाउँमा फुटबल खेल्ने केटी अरु थिएनन् । बजार ९कटारी० मा भने केटीहरु फुटबल खेल्छन् भन्ने उनले सुनेकी थिइन् । तिनैसँग प्रतिस्पर्धा गर्न उनले केटीको छुट्टै टिम बनाउने स...

अभिनेत्री रेखा थापा बनिन् क्रिकेट टिमको मालिक

काठमाडौं । अभिनेत्री रेखा थापा क्रिकेट टिमको मालिक बनेकी छन्। नेपालमा आयोजना हुने तय भएको पहिलो महिला टी-ट्वेन्टी फ्रेन्चाइज क्रिकेट प्रतियोगिताको टोली, मालिक र मार्की प्लेयर सार्वजनिक समारोहमा रेखा टिमको मालिक भएको सार्...

पाँचौँ साफ महिला फुटबल, बङ्गलादेशद्वारा भूटान पराजित

विराटनगर। पाँचौँ साफ महिला फुटबलअन्तर्गत आज भएको खेलमा बङ्गलादेशले भूटानलाई २-० गोलले पराजित गरेको छ । विराटनगरको शहीद रङ्गशालामा आज भएको खेलमा बङ्गलादेशका लागि मिश्रत जोहान मौसुमी र कप्तान सविना खातुनले गोल गरेका थिए । ...

साफ महिला फुटबलः भुटानविरुद्ध नेपालको सहज जित

विराटनगर। विराटनगरमा मंगलबार सुरु महिला साफ च्याम्पियन्यसिप फुटबल प्रतियोगितामा नेपालले भुटानविरुद्ध ३(० गोलको सहज जित दर्ता गराएको छ। उद्घाटन खेलमा नेपालले पहिलो हाफमा २ गोल र दोस्रो हाफमा १ गोल गर्न सफल भयो । विराटनगरक...

लेग स्पिनर सन्दीप लामिछाने बने ‘उत्कृष्ट वर्ष क्रिकेट खेलाडी’, अरु कसले कुन अवार्ड पाए ?

काठमाडौँ । नेपाली राष्ट्रिय टोलीका सदस्य सन्दीप लामिछानेले ‘उत्कृष्ट वर्ष क्रिकेट खेलाडी’ अवार्ड जितेका छन् । क्रिकेट खेलाडी सङ्घ नेपाल (सिप्यान)ले आज यहाँ आयोजना गरेको ‘सिप्यान क्रिकेट अवार्ड’ कार्यक्रममा लामिछाने उत्कृ...

सङ्घलाई बजेट अभाव, मागेको जर्सीले स्वर्ण पदक

नारायणपुर। प्रदेशस्तरीय महिला क्रिकेट प्रतियोगिताको उपाधि दाङले जितेको छ । आठौँ राष्ट्रिय खेलकूद प्रतियोगिताको फाइनलमा बाँकेलाई आठ विकटले पराजित गर्दै दाङले उपाधि हात पारेको हो । टस जितेर ब्याटिङ गरेको बाँकेले २० ओभरमा च...

‘बाक्सिला गोल्डकप’को दशौँ संस्करण चैत तेस्रो साताबाट शुरु हुने, सहभागी हुन कम्तिमा १२ जना खेलाडी आफ्नै जिल्लाको हुनुपर्ने

खोटाङ, १९ फागुन ः जिल्लाकै सर्वाधिक ठूलो धनराशीको ‘बाक्सिला गोल्डकप’ फुटबल प्रतियोगिताको दशौँ संस्करण आगामी चैत तेस्रो साताबाट सञ्चालन हुने भएको छ । केपिलासगढी गाउँपालिका–४ बाक्सिलाबजारस्थित पृथ्वी माविको खेलमैदानमा चैत...

क्रिकेट प्रतियोगिता शुरु, मेयर रेनु दाहालद्वारा ब्याटिङ गरी उद्घाटन

भरतपुर । चितवनमा आजदेखि १६औँ मेयर्स चितवन च्याम्पियनशिप ट्रफी क्रिकेट प्रतियोगिता शुरु भएको छ । प्रतियोगिताको एक कार्यक्रमबीच भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहालले ब्याटिङ गरी उद्घाटन गर्नुभयो । नारायणगढस्थित क्याम्प...