खोटाङ, १ पुस । जिल्लाको प्रमुख व्यापारिक केन्द्र दक्तेलबजारमा नगरपालिकास्तरीय मेयरकप ब्याडमिन्टन प्रतियोगिता शुरु भएको छ । प्रदेश नम्बर–१ अन्तरगत पर्ने ५४ वटै नगरपालिकाका खेलाडीलाई जमघट गराएर नगरपालिकाको पर्यटन प्रवद्र्ध...
खेलकुद
मदन भण्डारी स्पोर्ट एकेडेमीले भलिवल खेलाउने
हलेसी खबर खोटाङ । मदन भण्डारी स्पोर्ट एकेडेमी खोटाङले भलिवल प्रतियोगिता संचालन गर्ने भएको छ । खोटाङ जिल्लाको बुईपा खेलमैदानमा अन्तरपालिका स्तरिय पुरुष भलिवल प्रतियोगीताको आयोजना गर्न लागेको एकेडेमीले पत्रकार सम्मेलन गरे...
दिक्तेल बोर्डिङ स्कुलले चुम्यो उपाधी
हलेसी खबर खोटाङ, २१ मंसिर । खोटाङमा आयोजित तेश्रो जिल्ला स्तरिय अन्तर विद्यालय छात्र फुटबल प्रतियोगीताको उपाधि दिक्तेल इंलिस बोर्डिङ स्कुलले चुमेको छ । शनिबार माटिकोरे खेलमैदानमा भएको फाईनल खेलमा सरस्वती नमूना माबि दिक्...
दिक्तेलमा प्रदेश नम्बर १ नगरपालिकास्तरीय ‘मेयर कप’ ब्याडमिण्टन प्रतियोगिता हुने
खोटाङ, ८ मङ्सिर । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले आगामी पुस–१ गतेबाट प्रदेश नम्बर एक नगरपालिकास्तरीय ‘मेयर कप’ ब्याडमिण्टन प्रतियोगिता सञ्चालन गर्ने भएको छ । खेलकुद क्षेत्रको विकास गर्दै खेलकुदकै माध्यमबाट नगरपालिका...
तेस्रो अन्तर मावि छात्र फुटबल प्रतियोगिता मङ्सिर–१८ गतेदेखि शुरु हुने
मङ्सिर ः यहि मङ्सिर–१८ गतेदेखि खोटाङमा तेस्रो जिल्लास्तरीय अन्तर माध्यमिक विद्यालय छात्र फुटबल प्रतियोगिता गरिने भएको छ । खोटाङ फुटबल एकेडेमी (केएफए)को आयोजनामा तेस्रो अन्तर माविस्तरीय केएफए छात्र फुटबल प्रतियोगिता गर्न...
खेलमैदान निर्माणाका लागि देउसीभैलोबाट रु आठ लाख ९५ हजार सङ्कलन
खोटाङ, १८ कातिक । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–५ लफ्याङमा निर्माणाधीन खेलमैदानका लागि यस वर्षको देउसीभैलोबाट करीब रु नौँ लाख रकम जम्मा भएको छ । लफ्याङस्थित छिवामा निर्माणाधीन मझुवागढी रणजीतमान राई खेलमैदानका लागि आ...
मदन भण्डारी स्पोर्ट्स एकेडेमीको अध्यक्षमा दिनेश साम्पाङ
खोटाङ, ३० भदौ ः मदन भण्डारी स्पोर्ट्स एकेडेमी खोटाङको अध्यक्षमा दिनेश साम्पाङ चयन हुनुभएको छ । दिक्तेलस्थित पुष्पलाल स्मृति भवनमा सोमबार सम्पन्न एकेडेमीको प्रथम अधिवेशनबाट साम्पाङ अध्यक्षमा निर्विरोध चयन हुनुभएको हो । ...
फिफा विश्वकप छनोट खेल्ने नेपाली टोलीको बिदाइ
काठमाडौं । फिफा विश्वकप छनोटको दोस्रो चरणको छनोटअन्तर्गत कुवेतसँगको खेल खेल्न जाने नेपाली राष्ट्रिय फुटबल टोलीलाई आज बिदाइ गरिएको छ । कुवेतसँगको खेल खेल्न जाने नेपाली टोलीलाई अखिल नेपाल फुटबल सङ्घ ९एन्फा०का अध्यक्ष कर...
साफ यू–१५ फुटबलः नेपालले बङ्गलादेशलाई ४–१ गोलले हरायो
काठमाडौं । भारतमा जारी पाचौँ संस्करणको साफ यू–१५ (पन्ध्र वर्षमुनि) पुरुष फुटबल च्याम्पियनसिपमा नेपालले साविक विजेता बङ्गलादेशलाई पराजित गरेको छ । भारतको कल्याणी रङ्गशालामा आज भएको खेलमा नेपालले बङ्गलादेशलाई ४–१ गोलले हरा...
महिला साफ च्याम्पियनसीप, नेपालको पहिलो प्रतिद्वन्द्वी भारत
काठमाडौं । भुटानमा आयोजना हुने महिला साफ यु–१५ (पन्ध्र वर्षमुनि) को फुटबल च्याम्पियनसीपमा पहिलो खेल नेपालले भारतको सामना गर्ने भएको छ । दक्षिण एशियाली फुटबल महासङ्घ (साफ)ले आज सार्वजनिक गरेको खेल तालिकामा ...
- « Previous Page
- 1
- …
- 17
- 18
- 19
- 20
- 21
- …
- 27
- Next Page »










