खोटाङ, ६ चैत । ग्रासरुटको फुटबल प्रशिक्षण कार्यक्रम सञ्चालन गर्न खोटाङका दुई स्थानीय तह र अखिल नेपाल फुटबल सङ्घ (एन्फा)बीच सम्झौता भएको छ । पन्ध्र वडा रहेको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका र एघार वडा रहेको हलेसी तुवाच...
खेलकुद
अन्तर क्लबस्तरीय फुटबल प्रतियोगितामा केएफएको विजयी शुरुवात
खोटाङ, ४ चैत । दिक्तेलमा शुरु भएको दोस्रो जिल्ला अन्तर क्लबस्तरीय पुरुष फुटबल प्रतियोगितामा खोटाङ फुटबल एकेडेमीले विजयी शुरुवात गरेको छ । खोटाङ फुटबल एकेडेमीले आयोजना गरेकोे प्रतियोगिताको उद्घाटन खेलमा आयोजक केएफएले योङ ...
दिक्तेलमा भोलिदेखि अन्तर क्लबस्तरीय फुटबल प्रतियोगिता
खोटाङ, ३ चैत । खोटाङको दिक्तेल बजारमा भोलि (बुधबार)देखि सञ्चालन हुने अन्तर क्लबस्तरीय पुरुष फुटबल प्रतियोगिताको दोस्रो सँस्करणको खेल तालिका सार्वजनिक भएको छ । ‘स्थानीय खेलाडीको विकास र पहिचान, खोटाङ फुटबल एकेडेमीको अभिया...
दिक्तेलमा चैत–४ गतेबाट अन्तर क्लवस्तरीय फुटबल प्रतियोगिता
खोटाङ, २७ फागुन । खोटाङ फुटबल एकेडेमीले ‘दोस्रो जिल्ला अन्तर क्लवस्तरीय पुरुष फुटबल प्रतियोगिता’ सञ्चालन गर्ने भएको छ । ‘स्थानीय खेलाडीको विकास र पहिचान खोटाङ फुटबल एकेडेमीको अभियान’ भन्ने नाराका साथ चैत–४ गतेबाट प्रतियो...
मझुवागढी रणजितमान कप फुटबल प्रतियाेगितामा रतन्छाकाे विजयी शुरुवात
खोटाङ, १० फागुन । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–५ लफ्याङमा सोमबारदेखि शुरु भएको सर्वाधिक पुरस्कार राशिको अन्तर वडास्तरीय फुटबल प्रतियोगितामा साकेला गाउँपालिका–२ रतन्छाले आफ्नो विजयी यात्रा शुरुवात गरेको छ । लफ्याङस्...
मझुवागढी रणजितमान कप फुटबल प्रतियोगिता ११ बजेबाट शुरु हुँदै
खोटाङ, १० फागुन । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–५ लफ्याङमा सर्वाधिक पुरस्कार राशिको फुटबल प्रतियोगिता आज (सोमबार)बाट सञ्चालन हुँदै छ । ‘जित्नलाई हैन सिक्नलाई खेलकुद’ भन्ने नाराका साथ वडा कार्यालय र स्थानीय नमूना स्प...
लफ्याङमा फागुन–१० गतेदेखि अन्तर वडास्तरीय फुटबल प्रतियोगिता
खोटाङ, ८ फागुन । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–५ लफ्याङमा फागुन–१० गतेदेखि अन्तर वडास्तरीय पुरुष प्रथम च्यालेञ्ज कप फुटबल प्रतियोगिताको हुने भएको छ । ‘जित्नलाई हैन सिक्नलाई खेलकुद’ भन्ने नाराका साथ वडा कार्यालय र नम...
खेल क्षेत्रको विकासमा दशवटै स्थानीय तहको सक्रियता
खोटाङ, २४ माघ । खोटेहाङ गाउँपालिकाका नौँमध्ये सात वडामा खेल मैदान निर्माण गरिएको छ । हरेक वडामा एउटा खेलमैदान निर्माण अभियान थालेको गाउँपालिकाले हालसम्म वडा नं.–१ लिकुवापोखरी, वडा नं.–२ वाप्लुखा, वडा नं.–३ सावाकटहरे, वडा...
‘नेर्पा भुलभुले फुटबल कप’को उपाधि भोजपुरको खावालाई
खोटाङ, २४ पुस । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–६ नेर्पास्थित सन्सारीडाँडा खेलमैदानमा आज शुक्रबार साँझ सम्पन्न अन्तर वडास्तरीय फुटबल प्रतियोगिताको उपाधि भोजपुरको खावाले उचालेको छ । जिल्लाकै सबैभन्दा ठूलो पुरस्कार राशी...
नेर्पा भुलभुले प्रथम च्यालेन्ज फुटवल कपको फाईनलमा खावा र रतन्छा भिड्दै
हलेसी खबर खोटाङ, २३ पुस । खोटाङमा चलिरहेको नेर्पा भुलभुले प्रथम च्यालेन्ज फुटवल कपको फाईनलमा भोजपुरको खावा र खोटाङको रतन्छा पुगेका छन् । गएको पाँच दिनदेखि जारी अन्तर वडास्तरीय फुटबल प्रतियोगितामा दुवै टिमले सोल्मा र ब...
- « Previous Page
- 1
- …
- 14
- 15
- 16
- 17
- 18
- …
- 27
- Next Page »










