किराँत राई खेलकुद सङ्घको तेस्रो राष्ट्रिय महाधिवेशन खोटाङमा शुरु

खोटाङ, २१ असार । किराँत राई खेलकुद सङ्घको तेस्रो राष्ट्रिय महाधिवेशन खोटाङको दिक्तेलमा शुरु भएको छ । दिक्तेलस्थित माटिकोरे बहुउद्देश्य कभर्ड हलमा आयोजित महाधिवेशन प्रदेश सरकार, १ नं. प्रदेशका सामाजिक विकास मन्त्री राजन र...

खोटाङ फुटबल एकेडेमीको अध्यक्षमा पुनः सैंजू चयन

खोटाङ, १८ असार । खोटाङ फुटबल एकेडेमीको अध्यक्षमा पुनः दोस्रो कार्यकालका लागि नूरकाजी सैंजू चयन हुनुभएको छ । एकेडेमीको शनिबार सम्पन्न प्रथम साधारण सभा तथा जिल्ला अधिवेशनबाट सैंजू दोस्रो कार्यकालका लागि सर्वसम्मत अध्यक्षमा...

किराँत राई खेलकुद संघ : तेश्रो राष्ट्रिय सम्मेलन आगामी असार २१ र २२ दिक्तेलमा

खोटाङ, ७ असार । किराँत राई खेलकुद संघ केन्द्रीय समितिले तेश्रो राष्ट्रिय सम्मेलन गर्ने तयारीमा जुटेको छ । संघले खोटाङको संयोजन र व्यवस्थापनमा आगामी असार २१ र २२ गते दिक्तेलमा तेश्रो राष्ट्रिय सम्मेलन गर्ने भएको हो । क...

खेलकुद क्षेत्रलाई निराश पार्ने गरी बजेट आयो : नेकोस

काठमाडौं,३१ जेठ । आगामी आर्थिक वर्षका लागि सकारले खेलकुद क्षेत्रमा कम बजेट विनियोजन गरेको भन्दै नेकपा एमाले निकट खेलकुद महासंघ (नेकोस)ले आपत्ति जनाएको छ । मंगलबार नयाँ बानेश्वरस्थित नवनिर्मित कार्यालय भवनमा पत्रकार सम्मे...

दिक्तेल मेयर कप फुटबलको उपाधि योङ ब्वाइज क्लबलाई

खोटाङ, १८ चैत । दिक्तेल मेयर कप तेस्रो केएफए क्लबस्तरीय फुटबल प्रतियोगिताको उपाधि योङ ब्वाइज फुटबल क्लब दिक्तेलले उचालेको छ । खोटाङ फुटबल एकेडेमी दिक्तेलले आयोजना गरेको प्रतियोगिता अन्तरगत शुक्रबार सम्पन्न फाइनल खेलमा बा...

जनताको हितविपरीतका जुनसुकै निर्णय फिर्ता हुनुपर्छ : माधव नेपाल

काठमाडौँ, ५ मङ्सिर । सत्तारुढ दल नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले जनताको हितविपरीत भएका जुनसुकै निर्णय फिर्ता हुनुपर्ने बताउनुभयो । उहाँले जनजीविकाका सवालमा सरकार गम्भीर बन्नुपर्नेसमेत बताउनुभयो । नेत...

एमाले महाधिवेशन : खेलकुद महासंघले २० हजार बढी सहभागी गराउने

चितवन, ३० कातिक । नेकपा (एमाले) को आसन्न १० औं महाधिवेशनमा नेपाल खेलकुद महासंघले २० हजारभन्दा बढी सहभागी गराउने भएको छ । महासंघको आज भरतपुरमा सम्पन्न अगुवा कार्यकर्ता भेलाले महाधिवेशनमा धेरैभन्दा धेरै सहभागि गराउने निणर्...

खेलकुद महासंघ : मंसिर पहिलो साता खेल नीति सम्मेलन सञ्चालन गर्ने

काठमाडौं,२९ कातिक । नेपालको खेलकुद विकासको लागि मार्गनिर्देश गर्ने गरी आगामी मंसिर ५ र ६ गते खेल नीति सम्मेलन गरिदैं छ । खेलनीतिकै अभाव र सरकारी निकाय बीच आपसी समन्वय नहुदाँ खेलकुद क्षेत्रमा देखिएको जटिलताको मारमा खेलाडी...

खेलकुदको विकासका बारेमा पूर्व मन्त्रीहरुसंग परामर्श

काठमान्डौं, १५ कातिक । युवा तथा खेलकुद मन्त्रालयले आफू मातहतका निकायलाई कसरी अझ प्रभावकारी बनाउन सकिन्छ भन्ने उद्देश्यले राय परामर्श लिन सोमबार सिंहदरबारस्थित खेलकुद मन्त्रालयको सभाकक्षमा कार्यक्रम आयोजना ग¥यो । खेलकु...

खोटाङका दश खेलाडीलाई एन्फाद्धारा कोभिड राहतस्वरुप नगद प्रदान

खोटाङ, १९ असोज । विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड- १९)को विषम परिस्थितिमा नागरिकको सेवामा खटिने खोटाङका दश खेलाडीलाई अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले कोभिड राहत उपलब्ध गराएको छ । जिल्ला फुटबल सङ्घको...