खोटाङ, १८ वैशाख । जिल्ला लिग फुटबल प्रतियोगिता अन्तरगत (ए) डिभिजनमा बाक्सिला फुटबल क्लब र (बी) डिभिजनमा बुइपा एलाभेन स्पोर्टस् क्लब च्याम्पियन बनेको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ बुइपाको राजाबासस्थित यलम्बर ख...
खेलकुद
चौथो अध्यक्ष कप भलिबलको उपाधि : पुरुषतर्फ भोजपुर र महिलातर्फ ओखलढुङ्गालाई
खोटाङ, १६ वैशाख । खोटेहाङ गाउँपालिकामा सम्पन्न चौथो अध्यक्ष कप अन्तर वडास्तरीय खुला पुरुष भलिबल प्रतियोगिताको उपाधि भोजपुरको षडानन्द नगरपालिका–१ नेपालेडाँडाले उचालेको छ । गाउँपालिकाको चौथो वार्षिक उत्सवको अवसरमा आयोजित प...
खोटेहाङमा चौथो अध्यक्ष कप भलिबल प्रतियोगिता आजबाट शुरु
खोटाङ, १२ वैशाख । खोटाङको खोटेहाङ गाउँपालिकामा चौथो अध्यक्ष कप अन्तर वडास्तरीय खुला पुरुष तथा महिला भलिबल प्रतियोगिताको शुरु गरिएको छ । गाउँपालिकाको चौथो वार्षिक उत्सवको अवसरमा आइतबारदेखि चौथो अध्यक्ष कप अन्तर वडास्तरीय ...
जिल्ला लिग फुटबल प्रतियोगिता शुरु, पहिलो दिन तीन सकियो
खोटाङ, ११ वैशाख । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ बुइपामा जिल्ला लिग फुटबल प्रतियोगिता शुरु भएको छ । जिल्ला फुटबल सङ्घ खोटाङको आयोजनामा वैशाख १८ गतेसम्म सञ्चालन हुनेगरी शनिबारदेखि (ए) र (बि) डिभिजनको जिल्ला लिग फुट...
राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि दिक्तेल रुपाकोट मझुवागढीलाई
खोटाङ, ६ वैशाख । १२ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको प्रथम उपाधि दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले चुमेको छ । दिक्तेलस्थित माटीकोरे खेलमैदानमा सोमबार सम्पन्न जिल्लास्तरीय प्रतियोगितामा २२ स्वर्ण, ११ रजत र नौँ का...
प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा खोटाङका ८४ खेलाडी सहभागी हुने
खोटाङ, ३ वैशाख । १२ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता अन्तरगत खोटाङमा शुक्रबारदेखि जिल्लास्तरीय प्रतियोगिता शुरु भएको छ । जिल्लाका स्थानीय तहहरुबाट छनोट भएर आएका खेलाडीहरुबीच प्रतिस्पर्धा गराएर प्रदेशस्तरीय प्रतियोगित...
दुर्छिम मा.वि. दुर्छिमले उचाल्यो बाह्रौ राष्ट्रपति शिल्डको उपाधी
खोटाङ । हलेसी तुवाचुङ नगरपालिकामा सम्पन्न बाह्रौ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता –२०७७ को उपाधी दुर्छिम मा.वि दुर्छिमले उचालेको छ । १० स्वर्ण, ७ रजत र ५ कास्य जित्न सफल दुर्छिम मा.वि ले राष्ट्रपति रनिङ शिल्ड उचालेको हो...
वैशाख १० गतेदेखि खोटाङमा जिल्ला लिग फुटबल प्रतियोगिता
खोटाङ, ३१ चैत । आगामी वैशाख १० गतेदेखि खोटाङमा सञ्चालन हुने जिल्ला लिग फुटबल प्रतियोगीताको खेल तालिका सार्वजनिक गरिएको छ । आयोजक जिल्ला फुटबल सङ्घको दिक्तेलस्थित कार्यालयमा बसेको बैठकले जिल्ला लिग फुटबल प्रतियोगिता अन्तर...
अन्तर क्लबस्तरीय फुटबलको उपाधि युवा जागरण क्लब दिक्तेललाई
खोटाङ, ९ चैत । दिक्तेलमा सम्पन्न दोस्रो अन्तर क्लबस्तरीय पुरुष फुटबल प्रतियोगिताको उपाधि युवा जागरण स्पोर्टस् क्लब दिक्तेलले चुमेको छ । दिक्तेलस्थित माटीकोरे खेलमैदानमा सोमबार सम्पन्न फाइनल खेलमा बाहुनीडाँडा फुटबल क्लबला...
बाहुनीडाँडा र युवा जागरण अन्तर क्लबस्तरीय फुटबलको फाइनलमा
खोटाङ, ८ चैत । दिक्तेलमा जारी दोस्रो अन्तर क्लबस्तरीय पुरुष फुटबल प्रतियोगितामा बाहुनीडाँडा फुटबल क्लब र युवा जागरण स्पोर्टस् क्लब फाइनलमा प्रवेश गरेको छ । खोटाङ फुटबल एकेडेमी (केएफए)ले आयोजना गरेकोे फुटबल प्रतियोगिता अन...
- « Previous Page
- 1
- …
- 13
- 14
- 15
- 16
- 17
- …
- 27
- Next Page »










