राष्ट्रपति ट्रम्प राष्ट्रिय संकटकाल घोषणा गर्दै

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले खर्चबन्दीको अवस्था दोहोरिन नदिने तर मेक्सिकोसँगको सीमामा पर्खाल बनाउनका लागि राष्ट्रिय संकटकाल घोषणा गर्न लागेको ह्वाइट हाउसले जनाएको छ। राष्ट्रपति डोनल्ड ट्रम्पले नयाँ खर्च विधेयकमा ह...

थाइल्याण्डकी राजकुमारीले किन मागिन् माफी ?

बैङ्कक । थाइल्याण्डकी राजकुमारी उबोलरतनाले प्रधानमन्त्रीका लागि आफूले उम्मेदवारी घोषणा गर्नु गल्ती भएको भन्दै क्षमा याचना गरेकि छिन्। शाही परिवारको सदस्य रहेकै बेला ६७ वर्षीया उबोलरतनाले ‘थाई रक्षा चार्ट पार्टी’का तर्फबा...

भेनेजुएला प्रकरणः अमेरिकालाई रुसले दियो कडा चेतावनी

मस्को। संयुक्त राज्य अमेरिकाले भेनेजुएलाको राजनीतिक विषयमा हस्तक्षेप गरेको भन्दै रुसले त्यसो नगर्न चेतावनी दिएको छ । रुसी विदेशमन्त्री सेर्गेई लाभरोभले भेनेजुएलामा हाल जारी राजनीतिक सङ्कटको विषयमा अमेरिकाले हस्तक्षेप गरे...

अर्पित होटलमा आगलागी हुँदा १७ जनाको मृत्य

नयाँ दिल्ली। दिल्लीको मध्य क्षेत्रमा रहेको एक होटेलमा मङ्गलबार विहान आगलागी हुँदा कम्तिमा १७ जनाको मृत्यु भएको यहाँको अग्नी नियन्त्रण विभागले जनाएको छ । घटनामा अन्य ११ जना आगोले जलेर घाइते बनेका छन् । करोल बाघस्थित गुरूद...

वसन्त पञ्चमीको प्रसाद खाएपछि ४० बिद्यार्थी बिरामी

झारखण्ड। भारतको झारखण्ड राज्यमा रहेको एक विद्यालयमा वसन्त पञ्चमीको उपलक्ष्यमा वितरण गरिएको प्रसाद ग्रहणपछि ४० जना बिद्यार्थी बिरामी परेका छन् । पुजापछि विद्यालयमा वितरण गरिएको मिठाई खाएपछि ती बालबालिका विरामी परेका र उप...

हिउमा गाडी चिप्लिएर दुर्घटना, ११ जनाको मृत्य

चीन। चीनको पूर्वी प्रान्त आनहुईमा दुई भिन्नाभिन्नै सडक दुर्घटना हुँदा ११ जनाको मृत्यु भएको स्थानीय अधिकारीले आइतबार बताएका छन् । घटनामा नौ जना अन्य व्यक्ति घाइते भएका छन् । आन्हुईको युएक्सी उहान द्रुतमार्गमा आइतबार विह...

दक्षिण कोरियाले अमेरिकी सेनाको तलब बढायो

दक्षिण कोरिया। दक्षिण कोरियाली भूमिमा कार्यरत अमेरिकी सेनाको व्यवस्थापनका लागि बजेट बढाउन सहमत भएको सोलले आइतबार जानकारी गराएको छ । लामो समयदेखि सहयोगीका रूपमा रहेको अमेरिकी सेनाको खर्चका लागि वासिङ्टनको अनुरोधमा उक्त नि...

एचआईभी सम्बन्धी यस्तो गोप्य विवरण सार्वजनिक

सिंगापुर। रिकोलाई एचआईभी भएको एक दशक भइसक्यो । सामाजिक व्यवहार गोप्य राख्न रुचाउने सिंगापुरमा उनलाई एचआईभी भएको बारेमा केही निकट व्यक्तिलाई मात्र थाहा थियो । गत महिना उनलाई एउटा फोन कल आयो । ती व्यक्तिले आफ्नो व्यक्तिगत ...

विषाक्त रक्सीको सेवनबाट ८२ जनाको मृत्यु

एजेन्सी । भारतमा विषाक्त रक्सी सेवनबाट मृत्यु हुनेको संख्या ८२ पुगेको छ । उत्तराखण्ड र उत्तर प्रदेशका विभिन्न ठाउँमा विषाक्त रक्सी सेवनबाट पछिल्लो एक हप्तामा ८२ जनाले ज्यान गुमाएका भारतीय सञ्चार माध्यमले जनाएका छन् । वि...

पेट्रोलियम पदार्थको प्रयोगमा वृद्धि

बेइजिङ। चीनको प्रशोधित पेट्रोलियम पदार्थको प्रयोगमा सन् २०१८ मा वृद्धि भएको शनिबार सार्वजनिक एक तथ्याङ्कमा उल्लेख गरिएको छ । “चीनमा गत बर्ष झण्डै ३२ करोड ५० लाख टन प्रशोधित तेलको खपत भएको छ यो अघिल्लो बर्षको तुलनामा छ प...