ताईवानले दियो चिनलाई चुनौति

एजेन्सी काठमाडौं, २४ असोज । ताइवानी राष्ट्रपति साइ यिङ वेनले विस्वका शक्तिशाली मानिएको चीनलाई चुनौति दिएको छ । ताइवानको राष्ट्रिय दिवसका अवसरमा आयोजित एक सभालाई सम्बोधन गर्ने क्रममा वेनले चीनसँग ताइवान नझुक्ने बताएकी छन...

साफ च्याम्पियनसिप : नेपालको लगातार दोस्रो जित, श्रीलंकालाई पराजित गर्दै शीर्षस्थानमा

काठमान्डौं । साफ च्याम्पियनसिप-२०२१ मा नेपालले लगातार दोस्रो खेलमा जित निकालेको छ । गएराति भएको खेलमा नेपालले श्रीलंकालाई ३-२ गोल अन्तरले पराजित गरेको हो । साफमा नेपालले श्रीलंकालाई २२ वर्षपछि हराएको हो । पछिल्लो पटक ...

बेलायतमा नेपाली‘कोदोको ब्राण्ड रक्सी’ उत्पादन गरी बजारमा बिक्री बितण शुरु

लण्डन । बेलायतमा नेपाली कोदोबाट उत्पादित रक्सी बजारमा बिक्रि बितरण शुरु गरिने भएको छ। नेपालमा परम्परागत रूपमा पिउँदै आएको कोदोको रक्सी ब्रान्ड बनाउन शुरू गरिएको छ। बेलायतमा कोदो लिमिडेट कम्पनीको स्थापना गरी नेपालीहरुले क...

विश्वव्यापी आकाशियो खाद्यान्न मूल्य

एजेन्सी । विश्वव्यापी रुपमा यस वर्षको सेप्टेम्वरमा खाद्यान्नको मूल्य बढेको छ । गत वर्षको तुलनामा खाद्यान्नमा ३३ प्रतिशतले बढेको राष्ट्रसंघको खाद्य तथा कृषि संगठन (एफएओ) ले सार्वजनिक गरेको खाद्यन्न मूल्य सूचांकले देखाएको ...

मनाइयो अन्तर्राष्ट्रिय बक्सिङ्ग दिवस

  काठमाडौं,११ भदौ । नेपाल बक्सिङ्ग संघको आयोजनामा साताव्यापि विविध कार्यक्रमहरु गरी अन्तर्राष्ट्रिय बक्सिङ्ग दिवस मनाइएको छ । आज अन्तर्राष्ट्रिय बक्सिङ्ग दिवसको उपलक्षमा सातदोबाटोस्थित केन्द्रिय बक्सिङ्ग जिममा...

बाढी प्रभावितका लागि भारतले दियो ८ करोड बराबरको राहत सामाग्री

काठमाडौ,११ भदौ । भारतले १५ जिल्लाका बाढी तथा पहिरोबाट प्रभावित परिवारहरुका लागि ८ करोड बराबरको राहत सामाग्री हस्तान्तरण गरेको छ । शुक्रबार भारत सरकारको तर्फबाट मिशन उप-प्रमुख श्रीमती नामग्या खम्पाले नेपाली ८ करोड बराब...

भारतको विहारमा नक्कली नेपाली नोट छाप्ने कारखाना नै सञ्चालनमा !

काठमाडौं,२ भदौ । नक्कली नोटको विगविगी देशभर फैलिएको छ । हरेक बैंकदेखि पसलसम्म नक्कली नोटहरु छ्याप्छ्याप्ती बन्दै गर्दा यस्ले निम्त्याउन सक्ने समस्या पनि जटिल बन्दै गएको छ । नक्कली नोटलाई छेक्न र रोक्न बैंकहरुले विशेष सुर...

लन्डनमा आमरण अनसनरत धन गुरुङ अस्पताल भर्ना

लन्डन । १२ दिनदेखि बेलायती प्रधानमन्त्रीको कार्यालय अगाडि आमरण अनसन बस्दै आएका अनसनकारीमध्येका एकजना अभियन्ता धन गुरुङको स्वास्थ्यमा समस्या उत्पन्न भएपछि एम्बुलेन्स बोलाएर मंगलबार साँझ अस्पताल लगिएको छ । अनसनको ११ औं ...

अफगानिस्तानमा रहेका नेपालीलाई सुरक्षित उद्धार गर्न गृहमन्त्रीको निर्देशन

काठमाडौं ३२,साउन । गृहमन्त्री बालकृष्ण खाँणले अफगानिस्तानमा रहेका नेपालीलाई सुरक्षित रुपमा स्वदेश फर्काउने पहल थाल्न सम्बन्धित निकायका अधिकारीलाई निर्देशन दिनुभएको छ ।गृहमन्त्री खाँणले सोमबार परराष्ट्र मन्त्रालय, पर्यटन,...

तालिबान लडाकुले कब्जामा लिए अर्को बलियो सहर, राजधानी काबुल जोगाउन कठिन

एजेन्सी । तालिबान लडाकु समूहले अफगानिस्तानका एकपछि अर्को गर्दै ठूला र महत्वपूणर् शहर आफ्नो कब्जामा पारिसकेका छन् । ती शहरबाट विस्थापित भएका हजारौँ सर्वसाधारणहरू अहिले ज्यान जोगाउनका लागि तुलनात्मक रूपमा सुरक्षित मानिएको ...