बालुवाटार जग्गा प्रकरण : पूर्वप्रधामन्त्रीद्वय नेपाल र भट्टराईबिरुद्धको मुद्धाको सुनुवाइ आज

काठमाडौं । बालुवाटारको जग्गा व्यक्तिका नाममा लगिएको विषयमा तत्कालीन प्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र डा बाबुराम भट्टराईबिरुद्धको मुद्धाको सुनुवाइ आज हुने भएको छ । पूर्वप्रधानमन्त्रीद्वय नेपाल र भट्टराईलाई बालुवाटार प्...

आज राष्ट्रिय सभाको बैठक बस्दै, के छन् कार्यसूची ?

काठमाडौं । संघीय संसद राष्ट्रिय सभाको बैठक आज (सोमबार) बस्दै छ । बैठक बिहान ११ बजेका लागि बोलाइएको छ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको अवरोधका कारण संघीय संसदका दुवै सदन सहज रुपमा चल्न पाइरहेका छैनन् । यस्तो छ आजको...

आज नेकपा (एमाले) जनप्रतिनिधिको राष्ट्रिय भेला

काठमाडौँ । नेकपा एमालेका जनप्रतिनिधिको राष्ट्रिय भेला काठमाडौँमा हुँदैछ ।राष्ट्रियसभा गृहमा आज दिनभर चल्ने भेलाले पार्टी विभाजनपछिको समीक्षाका साथै आगामी चुनावी रणनीति तय हुने एमाले स्थानीय तह विभाग प्रमुख देवेन्द्र दाहा...

ओली झन् झन् शक्तिशाली बन्दै

काठमाडौं । एमालेमा अध्यक्ष केपी शर्मा ओली झनै शक्तिशाली देखिएका छन्। माधवकुमार नेपाल पक्ष बाहिरिएपछि ओलीलाई टक्कर दिने नेता कोही देखिएका छैनन्। ललितपुर गोदावरीमा तीन दिन चलेको पहिलो विधान महाधिवेशन ‘ओलीमय’ बनेको छ। यो...

सकियो एमाले महाधिवेशन, पार्टीको संगठानिक संरचना र कार्यक्रमको विवरण अब एपबाट

ललितपुर, १७ असोज । नेकपा एमालेको प्रथम विधान महाधिवेशन सकिएको छ । ललितपुरको गादावरीमा रहेको सनराइज सम्मेलन केन्द्रमा तीनदेखि आयोजना भइरहेको विधान महाधिवेशनले अध्यक्ष केपी ओलीको राजनीतिक प्रतिवेदन, महासचिव इश्वर पोखरेलको ...

एमालेको केन्द्रीय सदस्य बन्ने योग्यता संशोधन

काठमाडौं, १७ असोज । नेकपा एमालेको केन्द्रीय सदस्य हुनका लागि तोकिएको योग्यता संशोधन भएको छ । विधान महाधिवेशनमा प्रस्तुत मस्यौदामा छलफलपछि सहभागीहरूले दिएको सुझावअनुसार संशोधन गरिएको जानकारी हलमा उपमहासचिव विष्णु पौडेलले ...

एमालेमा ७० वर्षे उमेर हदको ब्याख्या : बीचमै उमेर कटे पनि पूरै कार्यकाल जिम्मेवारी निर्वाह गर्ने

काठमाडौँ, १७ असोज । नेकपा एमालेले ७० वर्षे उमेर हद कायम राख्दै त्यसको थप व्याख्या गरेको छ । ७० वर्ष पूरा भएपछि कार्यकारी पदबाट बिदा हुने कि नहुने भन्ने विधान महाधिवेशनका सहभागीहरूको प्रश्नको जवाफ दिँदै उपमहासचिव विष्णु प...

आदिवासी जनजाति युवा महासङ्घले वितरण गर्‍यो हलेसीका दुई स्वास्थ्य चौकीलाई स्वास्थ्य सामग्री

खोटाङ, १७ असोज । नेपाल आदिवासी जनजाति युवा महासङ्घले हलेसी तुवाचुङ नगरपालिका-५ दुर्छिमका दुई स्वास्थ्य चौकीलाई स्वास्थ्य सामग्री उपलब्ध गराएको छ । महासङ्घ केन्द्रीय उपाध्यक्ष शुभलाल राईको नेतृत्वमा सङ्कलन गरिएको रकमबाट स...

एमाले विधान महाधिवेशनमा आज अध्यक्ष ओलीले जवाफ दिने

काठमाडौं । शुक्रबारदेखि सुरु भएको नेकपा एमालेको विधान महाधिवेशनमा आज पार्टी अध्यक्ष केपी शर्मा ओलीले जवाफ दिनुहुने भएको छ । पूर्वप्रधानमन्त्रीसमेत रहनु भएका ओलीले राजनीतिक प्रतिवेदनमा उठेका प्रश्नहरुको जवाफ दिनलाग्नु भएक...

अखिल क्रान्तिकारीको अध्यक्षमा पञ्चा सिंह

काठमाडौँ । नेकपा माओवादी केन्द्रको भातृ संगठन अखिल क्रान्तिकारीको अध्यक्षमा पञ्चा सिंह चयन भएकी छन् । सिंह अखिल क्रान्तिकारीको इतिहासमै पहिलो महिला अध्यक्ष बनेकी हुन् । आइतबार (आज) बिहान पार्टी अध्यक्ष पुष्पकमल दाहाल ...