काठमाडौँ, १७ पुस । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पाँच दलीय गठबन्धन चुनावसम्म नटुट्ने बताउनुभएको छ । लमजुङको सदरमुकाम बेसीशहरमा शनिबार भएको एकीकृत समाजवादीको जिल्लास्तरीय अगुवा कार्यकर्ता भेलालाई सम्बो...
राजनीति
१५ पदाधिकारीसहित २९९ केन्द्रीय कमिटी हलबाटै घोषणा गर्ने माओवादीको तयारी
काठमाडौँ, १७ पुस । नेकपा माओवादी केन्द्रले पदाधिकारीसहितको २९९ सदस्यीय केन्द्रीय कमिटी महाधिवेशन हलबाटै घोषणा गर्ने भएको छ । त्यसका लागि आवश्यक गृहकार्य गर्न माओवादीले आइतबार दिउँसो १ बजेसम्मका लागि बन्दसत्र स्थगित गर्नु...
अनेरास्ववियु खोटाङको अध्यक्षमा मोहन सङ्ग्राम चयन
खोटाङ, १७ पुस । अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) खोटाङको जिल्ला अध्यक्षमा मोहन पोखरेल ‘सङ्ग्राम’ चुनिनुभएको छ । ‘शिक्षाको राष्ट्रियकरणमा जोड, निजीकरणलाई निरुत्साहन, वैज्ञानिक र व्यवहारिक शिक्षाका लाग...
प्रचण्ड–माधव अरुसँग बिकेकाले कम्युनिस्ट सरकार ढल्यो : केपी ओली
काठमाडौँ, १६ पुस । नेकपा एमाले अध्यक्ष केपी ओलीले आफ्नो हालत बंगाली नवावकै जस्तो भएको बताउनुभएको छ । आफ्नो पार्टीको सरकारलाई बचाउनुपर्ने सेनापतिहरू प्रचण्ड र माधव नेपाल आफै अरुसँग बिकेकाले कम्युनिस्ट सरकार ढलेको दाबी गर्...
माओवादी मात्रै भरोसायोग्य शक्ति हो भन्ने स्थापित भयो : प्रचण्ड
काठमाडौँ, १६ पुस । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीका नेता तथा कार्यकर्ताले दिएको सुझावका आधारमा राजनीतिक प्रतिवेदनलाई समृद्ध बनाउने विश्वास दिलाउनुभएको छ । आफ्नो राजनीतिक प्रतिवेदनमाथि...
माओवादी बन्दसत्रबाट प्रचण्डको राजनीतिक प्रतिवेदन पारित
काठमाडौँ, १६ पुस । नेकपा माओवादी केन्द्रको जारी आठौं महाधिवेशनले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको वैचारिक तथा राजनीतिक प्रतिवेदन पारित गरेको छ । सो प्रतिवेदनमाथि उठेका प्रश्नको जवाफ अध्यक्ष प्रचण्डले दिएपछि बन्दसत्रले पा...
जन्तेढुङ्गा गाउँपालिका–५ चिसापानीका वडाध्यक्ष श्रेष्ठको निधन
खोटाङ, १३ पुस । जन्तेढुङ्गा गाउँपालिका–५ चिसापानीका वडाध्यक्ष रामकुमार श्रेष्ठको निधन भएको छ । वि.सं. २०७४ सालको स्थानीय तहको निर्वाचनमा नेपाली काँग्रेसकातर्फबाट वडाध्यक्षमा निर्वाचित श्रेष्ठको गएराति ६३ वर्षको उमेरमा आफ...
माओवादी केन्द्रमा प्रचण्डपथको च्याप्टर छलफल नै नगरी क्लोज
काठमाडौँ, १२ पुस । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीमा बहस र छलफल नगरी प्रचण्डपथलाई स्थगित गर्नु कमजोरी भएको स्वीकार गगर्नुभएको छ । तर, अब फेरि प्रचण्डपथ भन्नु पछाडि फर्किनु हुने भन्दै यसबार...
प्रचण्डको राजनीति प्रतिवेदनमा गिरीजादेखि माधवसम्मको प्रशंसा, ओलीको चर्को आलोचना
काठमाडौँ, १२ पुस । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले शान्ति सम्झौतामा तत्कालीन एमालेका महासचिव माधव कुमार नेपाल र काँग्रेस सभापति गिरिजाप्रसाद कोइरालाले महत्त्वपूर्ण भूमिका खेलेको स्मरण गर्नुभएको छ । सो कार्यका ल...
प्रचण्डको प्रतिवेदनमाथि छलफल गर्न २५ समूह विभाजन
काठमाडौँ, १२ पुस । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले आठौँ महाधिवेशनको बन्दसत्रमा पेश गरेको ‘२१ औं शताब्दीमा समाजवादको नेपाली बाटो’ शीर्षकको राजनीतिक प्रतिवेदनमाथि मंगलबारबाट छलफल सुरु हुने भएको छ । अध्यक्ष प्रचण्...
- « Previous Page
- 1
- …
- 65
- 66
- 67
- 68
- 69
- …
- 129
- Next Page »










