पार्टीपंक्तीलाई एकढिक्का रहन अपिल गर्दै नेकपा खोटाङको बैठक सकियो

हलेसी खबर खोटाङ, १५ पुस । नेकपा (दाहाल–नेपाल) समुहको जिल्ला कमिटि खोटाङको बैठक १५ गते बुधबार बसेको छ । नेकपाका स्थायी समितिका आमन्त्रीत सदस्य टंक राईको प्रमुख आथित्यतामा भएको बैठकले संसद विघटन र त्यसपछि पार्टी भित्र द...

संसद पुनःस्थापना भए ओली र भण्डारीहरुको निद हराम हुन्छ : नेकपा नेता टंक राई

हलेसी खबर खोटाङ, १४ पुस । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) खोटाङले जिल्ला सदरमुकाम दिक्तेलमा भव्य जनप्रदर्शन गरेको छ । प्रचण्ड माधव समुहको पक्षमा दिक्तेल बजारको हेलिप्याडबाट शुरु भएको ¥याली रत्नपार्क किरात चोकसम्मको ता...

संसद विघटन सर्वसत्तावादको पराकाष्टा : कांग्रेस खोटाङ

हलेसी खबर खोटाङ, १३ पुस । केपी ओली सरकारले चालेको संविधान विघटनको कदम सर्वसत्तावादको पराकाष्टा भएको नेपाली कांग्रेस खोटाङका नेताहरुले आरोप लगाएका छन् । कांग्रेसले देशव्यापी गरेको विरोध कार्यक्रम अन्तर्गत खोटाङमा भएको ...

नेकपा ओली समुहको खोटाङ अध्यक्षमा रिजालको संभावना

हलेसी खबर खोटाङ, १२ पुस । केन्द्रमा विवाद बढेर नेकपामा अनौपचारिक विभाजन देखिएपछि खोटाङमा पनि यसको असर देखिन थालेको छ । खोटाङ नेकपाको अध्यक्ष र सचिव सहित बहुमत सदस्यहरु प्रचण्ड माधव पक्षमा लाग्ने निश्चित देखिएको छ । ने...

ज्ञापन पत्र बुझाउँदै राप्रपाले राख्यो २२ सुत्रिय माग

हलेसी खबर खोटाङ, १२ पुस । राष्ट्रिय प्रजातन्त्र पार्टी जिल्ला कार्य समिति खोटाङले प्रमुख जिल्ला अधिकारी मार्फत सरकारलाई ज्ञापन पत्र बुझाउँदै २२ सुत्रिय मागहरु पेश गरेको छ । प्रधानमन्त्रीको असंवैधानिक शिफारिसमा राष्ट्र...

जसपाको विरोध जुलुस : असंवैधानिक कदम खारेज गर

हलेसी खबर खोटाङ १२ पुस । प्रधानमन्त्री केपी शर्मा ओलीले चालेको कदम असंवैधानिक तथा प्रतिगामी कदम रहेको भन्दै जनता समाजवादी पार्टीले विरोध ¥यालि निकालेको छ । ओलिले चालेको संसद विघटनको खेल नेपालको संविधानले दिएको अधिकार ...

प्रधानमन्त्री ओलीको समर्थन गर्दै खोटाङमा मोटर साईकल ¥याली

हलेसी खबर खोटाङ, १२ पुस । विवादको चरमोत्कर्षमा पुगेर पार्टी विभाजनको औपचारिक घोषणा हुन बाँकी हुँदा प्रधानमन्त्री केपी ओलीको समर्थनमा दिक्तेल बजारमा प्रदर्शा गरिएको छ । फरक फरक मञ्च प्रयोग गर्दै आएको नेपाल कम्युनिष्ट प...

जसको सपना उसैद्धारा उद्घाटन : रसुवाघाट कालापानी लिफ्टिङ खानेपानी

हलेसी खबर खोटेहाङ १२, पुस । खोटेहाङ गाउँपालिका–९ लिच्कीराम्चे (साविक लिच्किराम्चे ५ कालापानीमा कोशीको पानी तानेर गाउँमा वितरण शुरुगरिएको छ । नेपाली कांग्रेस महाधिवेशन प्रतिनिधी तथा दिप्रुङ चुईचुम्मा गाउँपालिका अध्यक्ष भ...

खाेटाङमा जसपाकाे अान्दाेलनमा प्रहरी हस्तक्षेप

हलेसी खबर खाेटाङ,११ पुस। जनता समाजवादी पार्टी खाेटाङले शनिवार साँझ निकालेकाे मसाल जुलुसमा प्रहरीले प्रशासनले हस्तक्षेप गरेकाे छ। प्रधानमन्त्री केपी अाेलीले गरेकाे संसद विघटनकाे विरुद्ध गरेकाे प्रदर्शनमा प्रशासनले हस्तक्...

प्रधानमन्त्रीबिरुद्ध प्रचण्ड–नेपाल समूहका विद्यार्थी सङ्गठनद्धारा राँके जुलुस प्रदर्शन

खोटाङ, १० पुस । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रचण्ड–नेपाल समूहमा आवद्ध खोटाङका विद्यार्थी सङ्गठनले प्रधानमन्त्रीको कदमबिरुद्ध राँके जुलुस प्रदर्शन गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीबिरुद्ध अनेरास्...