खोटाङ, खोटाङको खोटेहाङ गाउँपालिकाले आगामी आर्थिक वर्षका लागि ५१ करोडभन्दा बढिको बजेट ल्याएको छ । गाउँपालिकाको नवौं गाउँसभामा उपाध्यक्ष कविता राईले ५१ करोड ६६ लाख ३२ हजार १२० रुपैयाँ बराबरको बजेट पेश गर्नु भएको छ । बुधबा...
राजनीति
मेयर रिजालको एक कल फोनले बच्यो सुत्केरीको ज्यान
खोटाङ । सुत्केरी व्यथा लागेर सहज रुपमा बच्चा जन्माउन समस्या परेकी खोटाङकी एक महिलाको मेयरको एक कल फोनले ज्यान बचेको छ । दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका वडा नं. ८ दोर्पाकी २४ बर्षीय शान्ता कटवालले आठ महिनाको गर्भमा रहे...
सामाजिक बिकास मन्त्रीराईले नगर स्वास्थ्य दिक्तेललाई पठाउनु भएको करोड बढीको स्वास्थ्य सामाग्री हस्तान्तरण
खोटाङ । प्रदेश नम्बर १ की सामाजिक विकास मन्त्री उषाकला राईले खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकालाई कोभिड–१९ को महामारी रोकथाम तथा नियन्त्रणका लागि करोड बढि मुल्य पर्ने स्वास्थ्य सामग्रीहरु उपलव्ध गराउनु भएको छ । ...
सामाजिक विकास मन्त्री राईको ब्याण्ड भर्सेज ब्राण्डकोे अवधारणा पुरा हुदै, प्रदेशका जनतामा छायो खुसियाली
खोटाङ, प्रदेश नम्बर १ कि समाजिक मन्त्री उषाकला राईले लामो समय देखि उठाउदै आउनु भएको ब्याण्ड भर्सेज ब्राण्डकोे अवधारणा पुरा हुने भएको छ । घरेलु मदिरा लोकल रक्सीलाई ‘व्यान्ड होईन ब्राण्ड’ बनाउनुपर्ने अभियान थाल्नु भएको मन्...
एमालेको पुरानो कमिटी ब्युँताउन अध्यक्ष ओली तयार, यस्तो छ, बटमलाइन
खोटाङ । नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले नवौं महाधिवेशनबाट निर्वाचित कमिटी ससर्त ब्युँताउन तयार हुनु भएको छ । कांग्रेस र माओवादी नेतृत्वको बिपक्षी गठबनधनमा सहभागी माधव नेपाल समूहले विपक्षी...
सामाजिक विकास मन्त्रीराईद्धारा १० हजार एन्टीजेन किट सहित लाखौ मुल्यका स्वास्थ्य सामाग्रगी हस्तान्तरण
खोटाङ, प्रदेश नं १ का सामाजिक विकास मन्त्री उषाकला राईले जिल्ला असपताल खोटाङलाई १० हजार बढी एन्टीजेन किट सहित लाखौ मुल्य पर्ने स्वास्थ्य सामाग्री हस्तान्तरण गर्नु भएको छ । मन्त्री राई आफैले एन्टीजेन किट,अक्सिजन सिलिण्डर...
प्रधानमन्त्रीलाई मेयरको पत्र, सरकार गरिब जनता बचाउन निःशुल्क हेलीकोप्टरको व्यवस्था गर
खोटाङ, खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर दिपनारायण रिजालले कोभिड–१९ को संक्रमणबाट गम्भीर अवस्थामा पुगेका संक्रमितलाई अस्पताल लैजानका लागि निःशुल्क हेलीकोप्टरको व्यवस्था गर्न माग गर्नु भएको छ । कोभिड–१९...
वाह, एमालेको ५१ सालको भन्दा लोकप्रिय बजेट
विक्रम केसी काठमाडौं । २७ वर्षपछि नेपालमा बजेटका यावत कीर्तिमान भंग भएको छ । नेपालको इतिहासमा सर्वाधिक लोकप्रिय बजेट थियो– ०५१ सालको बजेट । त्यो बजेटलाई बिर्साउने गरी अत्यन्त लोकप्रिय बज...
सरकारले ल्यायाे लाेकप्रिय बजेट, वृद्ध भत्ता ४ हजार पुग्याे
काठमाडौं । सरकारले सामाजिक सुरक्षा भत्ता बढाएको छ । ज्येष्ठ नागरिक, एकल महिला तथा अपांगहरुलाई दिइने मासिक भत्तामा ३३ प्रतिशत वृद्धि गरिएको हो । आर्थिक वर्ष २०७८/७९ को ला...
एमाले मुख्य सचेतक भट्टराईले फिर्ता गर्नु भयो संसद सचिवालयको गाडी, सबैले दिए स्याबासी
काठमाडौं । नेकपा (एमाले)का मुख्य सचेतक विशाल भट्टराईले संसद सचिवालयलाई आफूले लिएको गाडी सुविधा फिर्ता गर्नु भएको छ । आईतबार मुख्य सचेतक भट्टराईले संसद विघटन भएसँगै आफुले प्रयोग गरेको बा २ झ २८७३ नं गाडी संसद सचिवालयलाई फ...









