एमाले : निर्वाचन आयोगको विवादास्पद निणर्यविरूद्ध अदालत जाँदै

काठमाडौँ, ११ भदौ । नेकपा एमाले निर्वाचन आयोगको निणर्यविरुद्ध अदालत जाने भएको छ ।आयोगले दल दर्ता गर्दा विवादास्पद निणर्य गरेको भन्दै कानुनी उपचारका लागि आइतबार एमाले अदालत जाने भएको हो । पार्टीको बिहीबार बसेको केन्द्री...

नेपाली कांग्रेसको ४८ जिल्लाका क्रियाशील सदस्यका नामावली पार्टीको वेवसाइटमा प्रकाशित

काठमाडौं,११ भदौ । नेपाली कांग्रेसको १४ औं महाधिवेशनका लागि केन्द्रीय निर्वाचन समितिले ४८ जिल्लाका क्रियाशील सदस्यका नामावली वेवसाइटमार्फत् सार्वजनिक गरेको छ । बिहीबार र शुक्रबार नेपाली कांग्रेस निर्वाचन निर्देशिका २०७...

सरकारको उपलब्धी : पहिलो महिनामै एक खर्ब २९ अर्ब रुपैयाँ व्यापार घाटा

काठमाडौं, ११ भदौ । चालु आर्थिक वर्षको पहिलो महिनामै नेपाललाई एक खर्ब २९ अर्ब रुपैयाँ व्यापार घाटा भएको छ । भन्सार विभागका अनुसार साउन महिनामा एक खर्ब ५० अर्ब ७३ करोड रुपैयाँको वस्तु नेपाल आएको छ । यो गएको वर्षको साउनक...

प्रदेश १ मा लछुमन र बलबहादुर मन्त्री नियुक्त

विराटनगर,११ भदौ । एक नम्बर प्रदेशका मुख्यमन्त्री भीम आचार्यले दुई जना मन्त्री नियुक्त गरेका छन् । नेता माधवकुमार नेपालको साथ छाडेका लछुमन तिवारी र बलबहादुर साम्सोहाङलाई मुख्यमन्त्री आचार्यले मन्त्रीमा नियुक्त गरेका हुन् ...

गोप्य सुत्रको अडियो : सभामुख जी अब माधव नेपालका १४ सांसदको पद खाइदिनुस् – प्रचण्ड

काठमाडौ,११ भदौ । गोप्य सुत्रले एक अडियो सुनाएको छ । अडियो आवश्यक परेमात्र सार्वजनिक गर्ने शर्तमा जनबोली टीमले सुन्न मात्र पाएको छ । आज साँझ भएको नेकपा माओवादी केन्द्रका शीर्ष नेताहरुको छलफलमा अध्यक्ष पुष्पकमल दाहाल प्...

माधव नेपालले नयाँ दल दर्ता गर्नुको भित्री कुरा

काठमाडौं, १० भदौ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले एमाले छाडेर नयाँ दल दर्ता गर्नुको भित्री उदेश्य खुलाउनु भएको छ । दल दर्तापछि आज पहिलो पत्रकार सम्मेलन गरी अध्यक्ष नेपालले एमाले छाडनुको कारण दिनुभएक...

विभाजनपछि पनि एमाले सबैभन्दा ठूलो दल

काठमान्डौँ, भदौ । पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले खोलेको खोलेको नेकपा (एकीकृत समाजावदी) पार्टीले निर्वाचन आयोगबाट मान्यता पाएसँगै यो दल संघीय संसदको चौथो ठूलो दल भएको छ। केन्द्रीय कमिटी वा संसदीय दलमध्ये एकमा २० ...

शेरधन राईले दिए संसदीय दलको नेताबाट राजीनामा

काठमान्डौँ,१० भदौ । प्रदेश–१ का मुख्यमन्त्री शेरधन राईले संसदीय दलका नेताबाट राजीनामा दिनुभएको छ । आज नेकपा (एमाले) प्रदेश १ संसदीय दलको बसेको बैठमा उहाँले राजीनामा दिनुभएको हो । पार्टीको पार्टीको केन्द्रीय कमिटीमा भा...

गण्डकीका मुख्यमन्त्री नेपालीसँग ४० लाख ऋण, अरु मन्त्रीको कत्ति छ ऋण ? (हेर्नुहोस् विवरण)

पोखरा,१० भदौ । बुधबार गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलसहित ९ जना मन्त्रीले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरे । मंगलबार सार्वजनिक भएको सम्पत्ति विवरण पढ्दै जाँदा जो कोहीले जिब्रो टोकिने स्थिति देखिन...

ओलीको गृहजिल्ला झापामा माधवको अवस्था दयनीय, केन्द्रीय सदस्य राख्ने मान्छे नै पाएनन

झापा, १० भदौ । नेकपा एमाले विभाजित भए पनि अध्यक्ष केपी शर्मा ओलीको गृह जिल्लामा एमाले नै बलियो देखिएको छ । वरिष्ठ नेता माधवकुमार नेपाल पक्षमा विगतमा खुलेर लागेका नेताहरू पार्टी विभाजनसँगै ओली पक्षमा देखिएका हुन् । नेता ...