माओवादीमा १५ पदाधिकारीसहित २९९ केन्द्रीय सदस्य रहने विधान मस्यौदा प्रस्तुत

नेकपा (माओवादी केन्द्र)को राजधानीमा जारी आठौँ राष्ट्रिय महाधिवेशनको बन्द सत्रमा स्थायी समिति सदस्य देव गुरुङले विधान मस्यौदा प्रस्तुत गर्नुभएको छ । मस्यौदामा पार्टीको पदाधिकारीमा अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, ६ उपाध्यक्ष, म...

एमाले जिल्ला अधिवेशन : १५ वटा समिति तथा उपसमिति गठन

खोटाङ, ११ पुस । नेकपा एमाले खोटाङले सातौँ जिल्ला अधिवेशनका लागि विभिन्न उपसमितिहरु गठन गरेको छ । दिक्तेलस्थित जिल्ला खेलकुद विकास समितिको कवर्डहलमा यहि पुस–२३ गते आयोजना हुने सातौँ जिल्ला अधिवेशनका लागि १५ वटा समिति तथा ...

कुनै व्यक्ति वा वंशको तानाशाही अब स्वीकार्य हुन सक्दैन : माधव नेपाल

काठमाडौं । पूर्व प्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपालले इतिहास अघि बढिसकेको भन्दै अब पछाडि फर्कने कुनै सम्भावना नरहेको प्रस्ट पार्नुभयो । नेकपा माओवादी केन्द्रको आठौँ राष्ट्रिय महाधि...

पार्टी एकता गल्ती थिएन, किन जोगाउन सकेनौँ आत्मसमीक्षा गरौँ : प्रचण्ड

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीको आठौँ राष्ट्रिय महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्ने क्रममा विभिन्न दलका नेताहरू तथा प्रतिनिधिहरूले व्यक्त गरेको विचार मननयोग्य रहेको बता...

प्रचण्डकै बलमा संविधानसभाबाट संविधान बनेको हो : प्रधानमन्त्री देउवा

काठमाडौँ, ११ पुस । प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ कै बलमा संविधानसभाबाट संविधान बनेको बताउनुभएको छ । नेकपा (माओवादी केन्द्र)को आठौँ र...

खोटाङको दिप्रुङमा ४३ बढी एमाले प्रबेश

खोटाङ÷खोटाङको दिप्रुङमा एमालेनै जनताको प्यारो पार्टी भन्दै ४३ जना भन्दा बढी एमाले प्रबेश गरेका छन् । नेकपा एमाले दिप्रुङ चुचुम्मा गाउँ कमिटिद्धारा आयोजित बृहत खुला आमसभा कार्यक्रममा कांग्रेस र मओबादीका ४३ भन्दा बढी न...

एमाले यथास्थितिमा एमसिसी पारित गर्ने पक्षमा छैन : एमाले प्रमुख सचेतक भट्टराई

खोटाङ, ५ पुस । नेकपा एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले आफ्नो पार्टी यथास्थितिमा एमसिसी पारित गर्ने पक्षमा नरहेको बताउनुभएको छ । नेकपा एमाले दिप्रुङ चुइचुम्मा गाउँपालिकाले सोमबार पञ्चमीबजारमा आयोजना गरेको आमस...

माओवादी केन्द्रको १ नं. प्रदेश अध्यक्षमा खोटाङका दुई नेताको दाबी

खोटाङ, २ पुस । नेकपा (माओवादी केन्द्र) खोटाङका दुई नेताले १ नं. प्रदेश समितिको अध्यक्षमा दाबी गर्नुभएको छ । सहमतिमा पदाधिकारी टुङ्ग्याउन पटक–पटक प्रयास गर्दा पनि झनै अध्यक्ष पदको आकांक्षी बढेकाले समस्या निम्तिएको भन्दै त...

नेपाल खेलकुद महासंघका अध्यक्ष पौडेल एमालेको केन्द्रीय सदस्यमा मनोनित

  काठमाडौं । नेपाल खेलकुद महासंघका अध्यक्ष तथा युवा संघ नेपालका पूर्व अध्यक्ष रमेश कुमार पौडेल नेकपा एमालेको केन्द्रीय सदस्यमा मनोनित भएका छन् । आइतबार बसेको केन्द्रीय कमिटी बैठकमा अध्यक्ष पौडेल केन्द्रीय सदस्यम...

एमाले पोलिटब्यूरो सदस्यमा खोटाङका विशाल भट्टराई

खोटाङ, नेपाल कम्युनिष्ट पार्टी एमालेका प्रमुख सचेतक तथा प्रतिनिधिसभा सदस्य विशाल भट्टराई पोलिटब्यूरो सदस्य बन्नु भएको छ । आईतबार बसेकोे केन्द्रीय कमिटी बैठकमा अध्यक्ष केपी शर्मा ओलीले भट्टराईलाई केन्द्रीय सदस्यमा मनोनीत ...