हलेसी खबर काठमाडौं, १० पुस । प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार साँझ मन्त्रिपरिषद् विस्तार गरेका छन् । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली समुहमा आवद्ध हुन पुगेका माओवादी नेताहरुलाई यसअघि रिक्तरहेको मन्त्रि पदमा ...
राजनीति
संसद विघटनमा सर्वोच्चको ‘कारण देखाऊ’ आदेश : अब के हुन्छ प्रक्रिया ?
काठमाडौँ, १० पुस । संसद विघटनविरुद्ध सर्वोच्च अदालतमा परेको रिटहरुको संवैधानिक इजलासमा सुनुवाई गर्दै अदालतले सरकारसँग संसद विघटन गर्नुको कारण मागेको छ । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिबाट भएको संसद विघटनको सक्कली फा...
आठ मन्त्री थप्दै प्रधानमन्त्री ओली, सूचीमा क–कस्को नाम ?
काठमाडौँ, १० पुस । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् विस्तार गरेका छन् । गत आइतबार सात मन्त्रीले सामूहिक राजीनामा दिएपछि खाली भएको मन्त्रालयलाई समेटेर ओलीले मन्त्रिपरिषद् विस्तार तथा पुनः गठन गर्न लागेका हुन् ...
कांग्रेस केन्द्रीय समिति बैठक पुस १९ सम्म स्थगित
हलेसी खबर काठमाडौं, १० पुस । गएको मंगलबार शुरु भएको नेपाली कांग्रेस केन्द्रिय समितिको बैठक पुस १९ गते सम्मलाई स्थगित भएको छ । केन्द्रीय समितिको बैठक पुस १९ गते दिउँसो १ बजे सम्मका लागि स्थगित भएको कांग्रेसका मुख्यसचिव...
नेकपा प्रचण्ड माधव पक्षद्धारा संसद् विघटनविरुद्ध सशक्त आन्दोलनको घोषणा (संघर्षका कार्यक्रम सहित)
हलेसी खबर काठमाडौं, ९ पुस । प्रधानमन्त्री केपि शर्मा ओलीले गरेको संसद् विघटनका विरुद्ध नेकपा प्रचण्ड–माधव पक्षले सशक्त आन्दोलन गर्ने घोषणा गरेको छ । बहिबार केन्द्रीय समिति बैठक बसेर संघर्षका कार्यक्रम घोषणा गर्दै आन्द...
ओली समूहले तोक्यो चार प्रदेशमा नयाँ संयोजक, अध्यक्षबाट प्रचण्डलाई हटाइयो
हलेसी खबर काठमाडौं, ९ पुस । नेकपा ओली समुहको केन्द्रिय समितिको बैठकले चारवटा प्रदेशमा प्रचण्ड माधव पक्षीय नेताहरुलाई हटाएर नयाँ संयोजक तोकेको छ । बालुवाटारमा बिहीबार बसेको ओली समूह बैठकले प्रचण्डलाई कार्यकारी अध्यक्षब...
ओली पक्षमा बादल एक्लै, राजनीतिक सल्लाहकारसमेत गएनन् बालुवाटार
काठमाडौँ, ९ पुस । सत्तारुढ नेकपामा देखिएको आनत्रिक मतभेद फुटको अवस्थामा पुग्दा प्रधानमन्त्री केपी शर्मा ओलीको एउटा र पुष्पकमल दाहाल प्रचण्ड तथा माधव कुमार नेपालको अर्को समूह बनेको छ । दुबै समूहमा नेताहरुको तानातान देखिएक...
नेकपा अध्यक्ष प्रचण्ड र चिनिया राजदूत यान्छीबीच भेटवार्ता
काठमाडौँ, ९ पुस । नेपालस्थित चिनिया राजदूत हाउ यान्छीले नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसित भेटवार्ता गरेका छन् । नेपालको पछिल्लो राजनीतिक घटनाक्रमपछि राजदूत यान्छीको राजनीतिक भेटघाट तीव्र...
खोटाङमा जनता समाजवादीले मुख खोल्यो
हलेसी खबर खोटाङ, ८ पुस । खोटाङमा जनता समाजवादी पार्टी नेपालले संसद विघटनको विरुद्ध मुख खोलेको छ । केन्द्रिय समितिको पुर्वघोषित कार्यक्रम अनुशार खोटाङको दिक्तेलबजार र हलेसी तुवाचुङमा प्रधानमन्त्री र राष्ट्रपति विरुद्ध ...
प्रधानमन्त्रीको प्रश्न : मेराविरुद्ध घेराबन्दी र दाउपेच गर्नु पर्ने जायज कारण के थियो ? (सम्बोधनको पूर्ण पाठसहित)
काठमाडौँ, ६ पुस । प्रधानमन्त्री केपी शर्मा ओलीले देशवासीका नाममा सम्बोधन गर्दै सरकारविरुद्ध घेरावन्दी र दाउपेच गर्नु पर्ने जायज कारण के थियो भन्दै प्रश्न गरेका छन्।् । संसद विघटनपछि पहिलो सम्बोधन गरेका ओलीले विगतका तिता ...









