खोटाङ, १० जेठ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) बराहपोखरी गाउँपालिका कार्यसमितिको अध्यक्षमा मुकेश राई चयन हुनुभएको छ । माओवादी केन्द्र बराहपोखरी गाउँपालिका कार्यसमितिको दोस्रो सम्मेलनले राईलाई सर्वसम्मत् अध्य...
राजनीति
हलेसी तुवाचुङका जनप्रतिनिधिको अबको एउटै लक्ष्य पर्यटन प्रवद्र्धन
खोटाङ, ६ जेठ । हलेसी तुवाचुङ नगरपालिका खोटाङका दोस्रो कार्यकालका जनप्रतिनिधिले आफ्नो तीनवर्षे कार्यकालका मुख्य उपलब्धिहरु सार्वजनिक गरेका छन् । जनताबाट निर्वाचित भएर कार्यभार सम्हालेको तीनवर्षे कार्यकाल पूरा गरेको अवसर प...
महिलाको नेतृत्वमा हलेसी तुवाचुङ नगरपालिका : बेरुजु फछ्र्योटमा बन्यो जिल्ला प्रथम
खोटाङ, २ वैशाख । जिल्लाको दोस्रो ठूलो स्थानीय तह हलेसी तुवाचुङ नगरपालिकालाई नगरप्रमुख विमला राईले हाँकिरहनुुभएको छ । वि.सं. २०७९ सालमा सम्पन्न स्थानीय तहको निर्वाचनमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) र नेपाल कम्युनिष्ट पा...
रावाखोला जलविद्युत आयोजना पुनः बन्द गर्ने जग्गादाताको चेतावनी
खोटाङ, ३० वैशाख । केपिलासगढी गाउँपालिकाका स्थानीयवासीले रावाखोला जलविद्युत आयोजना पुनः बन्द गर्ने चेतावनी दिएका छन् । रावा ईनर्जी डेभलपमेन्ट कम्पनी लिमिटेडले सझौताअनुसार मुआब्जा नदिएको भन्दै स्थानीय जग्गादाताले मङ्गलबार ...
किराती राष्ट्रिय मुक्ति मोर्चाको सङ्घीय अध्यक्षमा पूर्वमन्त्री रामकुमार राई ‘पासाङ’
खोटाङ, ३० वैशाख । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का भातृ सङ्गठन किराती राष्ट्रिय मुक्ति मोर्चाको सङ्घीय समिति अध्यक्षमा खोटाङबाट निर्वाचित प्रतिनिधिसभा सदस्य रामकुमार राई ‘पासाङ’ चयन हुनुभएको छ । तत्कालीन १ नंं...
बराहपोखरीमा ४१ वटा योजना सम्पन्न, कुल बजेटमध्ये ५८.५७ प्रतिशत खर्च
खोटाङ, २६ वैशाख । बराहपोखरी गाउँपालिकामा यस आर्थिक वर्षमा ६७ वटा योजना सम्झौता गरिएकामा ४१ वटा योजना सम्पन्न भएको पाइएको छ । गाउँपालिकाले वैशाख–२५ गते सार्वजनिक सुनुवाइ गर्दै सम्झौता गरिएकोमध्ये २६ वटा योजना सम्पन्न हुन ...
कोशी प्रदेशका मन्त्री भूपेन्द्र राईविरुद्ध आफ्नै कार्यकर्ताको नाराबाजी, कडा सुरक्षाघेराभित्र वार्ता हुँदै
खोटाङ, २५ वैशाख । कोशी प्रदेश सरकारका भौतिक पूर्वाधार विकास तथा स्वास्थ्यमन्त्री भूपेन्द्र राईविरुद्ध आफ्नै कार्यकर्ताले नाराबाजी गरेका छन् । नेपाली काँग्रेस कोशी प्रदेश समितिका महामन्त्रीसमेत रहनुभएका मन्त्री राईविरुद्ध...
वाईसिएल नेपाल खोटाङको अध्यक्षमा भूपेन्द्र किराती सर्वसम्मत चयन
खोटाङ, २४ वैशाख । योङ कम्युनिष्ट लिग (वाईसिएल) नेपाल खोटाङको अध्यक्षमा भूपेन्द्र किराती चयन हुनुभएको छ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को भातृ सङ्गठन वाईसिल नेपाल खोटाङको आज (बुधबार) राति सम्पन्न प्रथम जिल्ला ...
रास्वपा खोटेहाङका सभापतिसहित ३० नेता तथा कार्यकर्ता माओवादी केन्द्रमा समाहित
खोटाङ, १८ वैशाख । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) खोटेहाङ गाउँपालिका सभापति प्रदीप आचार्यसहित ३० जना नेता तथा कार्यकर्ता नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)मा समाहित भएका छन् । पार्टीका केन्द्रीय नेताहरुको कार...
सुङ्देलमा विभिन्न पार्टी परीत्याग गरी १३ जना एमालेमा प्रवेश
खोटाङ,१३ बैशाख । केपिलासगढी गाउँपालिका–७ सुङ्देलस्थित सुङदेलटारमा विभिन्न पार्टी परीत्याग गरि एकै दिन १३ जना एमालेमा प्रवेश गरेका छन् । शनिबार नेकपा एमाले वडा कमिटिले आयोजना गरेको जनतासँग मन्त्री भेटघाट कार्यक्रममा नेकपा...
- « Previous Page
- 1
- …
- 15
- 16
- 17
- 18
- 19
- …
- 129
- Next Page »










