प्रजातान्त्रिक योद्धा रामप्रसाद राईको शालिकसहितको पार्क स्थापना

खोटाङ, ८ फागुन । खोटेहाङ गाउँपालिका-७ खोटाङबजारमा प्रजातान्त्रिक योद्धा एवम् क्रान्ति नायक रामप्रसाद राईको शालिकसहितको पार्क (उद्यान) स्थापना गरिएको छ । प्रदेश सरकार, १ नं. प्रदेशको रु ३० लाख तथा खोटेहाङ गाउँपालिकाको रु ...

जिल्लाको विकास मेरो पहिलो प्राथमिकतामा : रामकुमार राई ‘पासाङ’

खोटाङ, फागुन । नेकपा (माओवादी केन्द्र)का पोलिटब्यूरो सदस्य एवम् प्रतिनिधिसभा सदस्य रामकुमार राई ‘पासाङ’ले जिल्लाको समग्र विकासलाई पहिलो प्राथमिकतामा राखेर काम गर्ने बताउनुभएको छ । प्रेस सेन्टर नेपाल, खोटाङले बिहीबार (आज)...

माओवादीबाट निर्वाचित जनप्रतिनिधिलाई पार्टीको कार्याशाला गोष्ठी

खोटाङ, १ फागुन । २८ औँ जनयुद्ध दिवसको अवसर पारेर नेकपा (माओवादी केन्द्र) खोटाङले तीन दिने कार्यशाला गोष्ठी आयोजना गरेको छ । स्थानीय तहमा आफ्नो पार्टीबाट निर्वाचित जनप्रतिनिधिलाई काम, कर्तव्य र अधिकार तथा योजना निर्माणका ...

उपमेयरले पत्रकारको मानमर्दन गरेको भन्दै पत्रकार महासंघले जनायाे ध्यानाकर्षण

खोटाङ, ६ माघ । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका उपमेयर बिसन राईले पत्रकारको मानमर्दन हुनेगरी अभिव्यक्ती दिएको भन्दै नेपाल पत्रकार महासंघले ध्यानाकर्षण भएको जनाएको छ । जायजुम अनलाईनमा पत्रकार दिवस रिजालले उपमे...

विकासकाे काममा ढिलासुस्ती भएकाे भन्दै एमाले केन्द्रीय सदस्य पाैडेलले सिडिओलाई बुझाए ११ बुदे ज्ञापनपत्र

खोटाङ, नेकपा एमालेका केन्द्रीय सदस्य रमेशकुमार पौडेलले ६३५ मेगावाट क्षमताको दुधकोसी जलाशययुक्त जलबिद्युत आयोजनाको कामलाई तत्काल अघि बढाउने वातावरण तय गर्नका लागि जिल्ला प्रशासन कार्यालय खोटाङलाई आग्रह गरेका छन् । बहुचर्च...

ज्योतिषि र खादामालामा व्यस्त नेतालाई खुल्ला-पत्र

कुमारबाबु बस्नेत (टिबी) खोटाङ, हाल भक्तपुर आवधिक निर्वाचनको परिणाम आउँदैगर्दा काठमाडौं शहरमा तीन कुराको चर्चा (तीन मोह) चलेको छ । पहिलोः केपी ओलीको ज्योतिषि मोह– झट्ट हेर्दा निक्कै हेर्न लायक तर कम्यूनिष्ट भएर बुझ्दा अ...

मूलधारका राजनीतिक दलको कार्यगत शैलि परिवर्तन हुन जरुरी छ : विशाल भट्टराई

खोटाङ, १० मङ्सिर । नेकपा (एमाले)का पोलिटब्यूरो सदस्य एवम् एमाले संसदीय दलका निवर्तमान प्रमुख सचेतक विशाल भट्टराईले मूलधारका राजनीतिक दलको कार्यगत शैलिमा परिवर्तन आउन जरुरी रहेको बताउनुभएको छ । प्रतिनिधिसभा सदस्यमा पराजित...

खोटाङमा समानुपातिकतर्फ एमाले सबैभन्दा अगाडि

खोटाङ, ९ मङ्सिर । खोटाङमा प्रतिनिधिसभा सदस्यतर्फको समानुपातिक मतमा नेकपा (एमाले) सबैभन्दा अगाडि देखिएको छ । सैँतीस हजार १५६ मत गणना सम्पन्न हुँदा एमाले १४ हजार ५५ मतसहित सबैभन्दा अगाडि देखिएको हो । नेपाली काँग्रेस दश ...

खोटाङको विकास तथा जनताको मुक्तिका लागि निरन्तर लागिपर्छु : मन्त्री पासाङ

खोटाङ, ८ मङ्सिर । प्रतिनिधिसभा सदस्यमा विजयी नेकपा (माओवादी केन्द्र)का पोलिटब्यूरो सदस्य एवम् १ नं. प्रदेश सरकारका खानेपानी, सिचाइँ तथा उर्जामन्त्री रामकुमार राई ‘पासाङ’ले खोटाङको समग्र विकास तथा जनताको मुक्तिका लागि निर...

प्रतिनिधिसभामा एमालेका भट्टराईलाई हराउँदै माओवादी केन्द्रका पासाङ विजयी

खोटाङ, ८ मङ्सिर । प्रतिनिधिसभा सदस्यमा खोटाङबाट वाम–लोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवार नेकपा (माओवादी केन्द्र)का पोलिटब्यूरो सदस्य एवम् १ नं. प्रदेश सरकारका खानेपानी, सिचाइँ तथा उर्जामन्त्री रामकुमार राई ‘पासाङ’ विजयी...