अध्यक्षमा निर्वाचित भए पारिश्रमिक नलिने हरिकुमार पोखरेलकोे घोषणा

खोटाङ, खोटाङको रावाबेँसी गाउँपालिकाका एमालेका अध्यक्षका उम्मेद्वार हरिकुमार पोखरेलले आफु निर्वाचित भए पारिश्रमिक नलिने घोषणा गरेका छन् । आगामी ३० बैसाखमा हुने स्थानीय तहको निर्वाचनको प्रचार–प्रसारका क्रममा रावाबेँसी गाउँ...

कसैलाई पदमा पु¥याउन चुनावी तालमेल गरिएको होइन : टङ्क राई

खोटाङ, २१ वैशाख । नेकपा (माओवादी केन्द्र) केन्द्रीय अनुशासन आयोगका प्रमुख टङ्क राईले वर्तमान सत्ता गठबन्धनमा आवद्ध बाम–लोकतान्त्रिक शक्तिबीचको चुनावी तालमेल कसैलाई पदमा पु¥याउन नभइ प्राप्त उपलब्धीलाई रक्षा गर्न भएको बताउ...

यस कारण खोटाङमा एमालेका गोपीकृष्ण खड्का आशा र भरोसा

बैशाख २०७९ खोटाङ । खोटाङको साकेला गाउँपालिका–४ मात्तिमका गोपीकृष्ण खड्काले आर्थिक वर्ष २०६७र०६८ मा तत्कालिन जिल्ला विकास समितिमार्फत कार्यान्वन हुनेगरि मात्तिम–मानेभन्ज्याङ्ग–खिदिमा–पान्धारे सडक ९खोटाङ भोजपुर० सडकको नाम...

मतदाताका भरोसा दिक्तेल रुपाकोट मझुवागढीमा मेयरका उम्मेदवार कुमार आचार्य को हुन्

बैशाख २०७९ जिल्लाको सदरमुकाममा पर्ने साबिकको दिक्तेल गाउँ विकास समिति वडा नम्बर – १ बैयूँमा बुबा रघुनाथ आचार्य र आमा रुकमिनी आर्चायको कोखबाट माइलो सन्ताको रुपमा वि।सं। २०२४ साल भदौ २४ गते कुमार आचार्यको जन्म भयो । बाल्...

खोटाङको बाम्राङमा कांग्रेस माओबादी र राप्रपा परित्याग गरि ५५ जना एमाले प्रबेश

खोटाङ, चुनाबको मुखमा एमाले प्रबेश गर्नेको लहर चलेको छ । आज खोटाङको बाम्राङमा भएको उम्मेद्धार सार्वजनिक कार्यक्रममा अन्य पार्टीबाट ५५ जना एमाले प्रबेश गरेका छन् ।  राप्रपा जिल्ला सदस्य गौरी भट्टराई र क्षेत्रीय सभापति रामच...

दिक्तेल रुपाकोट मझुवागढीमा भट्टराई काँग्रेसको आधिकारिक उम्मेदवार कायम

खोटाङ, १५ वैशाख । सत्तारुढ चार दलीय गठबन्धनबीच चुनावी तालमेल भएको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको प्रमुखमा नेपाली काँग्रेसबाट तीर्थराज भट्टराईको उम्मेदवारी कायम भएको छ । यसअघि काँग्रेसबाट भट्टराई र धर्मराज पोखरेलको ...

एमाले दिक्तेल नगर कमिटिको यस्तो छ निर्वाचन लक्षित कार्यतालिका

खोटाङ,१५ वैशाख । वैशाख ३० मा हुने स्थानीय तहको निर्वाचनमा नेकपा (एमाले ) जिल्ला कमिटी खोटाङले मनोनयन दर्ता पश्चात निर्वाचनका लागि गाउँगाउँमा गएर आफ्नो गतिविधिहरु अगाढी बढाएको छ । आफ्नो जित सूनिस्चित गर्न नेकपा (एमालेका) ...

दश स्थानीय तहका ४१५ पदमा एक हजार ३२८ जनाको उम्मेदवारी दर्ता

खोटाङ, १३ वैशाख । यहि वैशाख ३० गते देशभर एकैसाथ हुने स्थानीय तहको निर्वाचनका लागि खोटाङमा एक हजार ३२८ जनाको उम्मेदवारी दर्ता भएको छ । दश स्थानीय तहका प्रमुख र उपप्रमुख तथा ७९ वडाका वडाध्यक्ष र सदस्यगरी ४१५ पदका लागि एक ह...

काँग्रेसले दिक्तेल रुपाकोट मझुवागढी नगरप्रमुखको टिकट दुईजनालाई दिएपछि…

खोटाङ, १३ वैशाख । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको प्रमुखमा नेपाली काँग्रेसका दुई जना नेताको उम्मेदवारी दर्ता भएको छ । काँग्रेसको १ नं. प्रदेश समितिले दिएको टिकटको आधारमा धर्मराज पोखरेल र केन्द्रीय कार्यसमितिले दिएको...

कांग्रेस सभापति नै पालिका अध्यक्षमा स्वतन्त्र उम्मेद्वार

खोटाङ, १२ वैशाख । खोटाङको ऐसेलुखर्क गाउँपालिकाको अध्यक्षमा दुई स्वतन्त्रसहित छ जनाको उम्मेद्वारी दर्ता भएको छ। उपाध्यक्षमा तीन जनाको उम्मेद्वारी दर्ता भएको छ। गठबन्धन दलकोतर्फबाट अध्यक्षमा नेकपा माओवादी केन्द्रका श्रीबहा...