सपिङ कम्प्लेक्स सहितको चिल्ड्रेन पार्क शिलान्यास

दिक्तेल ।  दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका वडा नं १ रत्नपार्कमा सपिङ कम्प्लेक्स सहितको चिल्ड्रेन पार्क शिलान्यास भएको छ । बुधवार नगर प्रमुख दिपनारायण रिजालले सपिङ कम्प्लेक्स सहितको चिल्ड्रेन पार्क शिलान्यास गर्नु भएको...

पर्यटन प्रवद्र्धनको दिगो विकास गर्न मुडेमा होमस्टे सञ्चालनको तयारी

खोटाङ, २३ वैशाख । स्थानीयस्तरमा रोजगार अभिवृद्धि गर्दै पर्यटन प्रवद्र्धनको दिगो विकास गर्ने लक्ष्यका साथ दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ मुडेमा होमस्टे (घरबास) सञ्चालनको पहल थालिएको छ । घुम्न तथा दृश्यावलोकन गर्न आउ...

कोरोना रोकथाममा खटिने स्वास्थ्यकर्मीको मृत्यु भएमा परिवारलाई २५ लाख क्षतिपूर्ती दिन्छौँ : सामाजिक विकासमन्त्री राई

विराटनगर, २३ वैशाख । कोभिड–१९ बाट मृत्युहुने चिकित्सकका परिवारलाई एक नम्बर प्रदेश सरकारले रु २५ लाख क्षतिपूर्ती दिने निर्णय गरेको छ । कोभिड–१९ को पहिचान, निदान, उपचार, बिरामीको ओसारपसार र शव व्यवस्थापनमा प्रत्यक्ष रूपमा ...

असिनासँगै फौजी किराको प्रकापले किसान चिन्तित

खोटाङ, १८ वैशाख । असिनापानीले नष्ट पारेको मकै लगायत अन्नबालीमा फौजी किराको प्रकोप फैलिएपछि जिल्लाका किसान चिन्तित बनेका छन् । केही दिनदेखि निरन्तर परिरहेको असिनापानीले नष्ट पारेको मकै लगायत अन्नबालीमा फौजी किराको प्रकोपस...

कोदोको रक्सीलाई ‘ब्राण्ड’ बनाउन प्रदेश नं. १ मा कार्यदल गठन

खोटाङ, १४ वैशाख । सामाजिक विकास मन्त्रालय प्रदेश नम्बर १ ले घरेलु मदिरालाई ब्राण्डिङ, बजारीकरण तथा प्रवद्र्धन गर्न सम्भाव्यता अध्ययन तथा सुझाव सङ्कलनका लागि कार्यदल गठन गरेको छ । घरेलु मदिरा (कोदोको रक्सी)लाई ‘ब्यान्ड हो...

खोटाङमा ७ हजार बढि लाभग्राहीले तेस्रो किस्ता लिए

खोटाङ, १२ वैशाख । भूकम्पका कारण घरबारविहीन बनेका खोटाङका साढे सात हजार बढी लाभग्राहीले तेस्रो किस्ताबापतको अनुदान बुझेका छन् । पुनः निर्माणतर्फ नौँ हजार ३१० र प्रवलीकरणतर्फ ९७१ गरी १० हजार २८१ लाभग्राही पहिचान गरिएको जिल...

व्यवसायिक योजना बनाएर आयआर्जन गर्नेको सङ्ख्यामा वृद्धि

खोटाङ, ६ वैशाख । वैदेशिक रोजगारमा संलग्न खोटाङका ७६ प्रतिशत परिवारका सदस्यले व्यवसायिक योजना बनाएर आयआर्जन शुरु गरेका छन् । बालसेवा समाज नेपाल नेर्पा खोटाङद्धारा सञ्चालित सुरक्षित आप्रवासन परियोजना (सामी)ले गरेको सर्वेक्...

फर्निचर उद्योगमा आगलागी हुँदा रु ५० लाख बढीको क्षति

खोटाङ, ३१ चैत । फर्निचर उद्योगमा आगलागी हुँदा खोटाङमा रु ५० लाख बढीको क्षति भएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ रत्नपार्कमा सञ्चालित गणेश फर्निचर उद्योगमा आज बिहान भएको आगलागीमा रु ५० लाख ८६ हजार बराबरको क्षति ...

अहिलेको युग विकास र समृद्धिको युग हो : मुख्यमन्त्री शेरधन राई

खोटाङ, २१ चैत । प्रदेश नं. १ का मुख्यमन्त्री शेरधन राईले अहिलेको युग विकास र समृद्धिको युग भएको बताउनुभएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्मामा स्थापना गरिएको कम्पोष्ट मल उद्योग, बायोग्याँस प्लान्ट र कृषि स्...

उद्योग वाणिज्य सङ्घ खोटाङको सचिवालय भवन निर्माण शुरु

खोटाङ, १७ चैत । उद्योग वाणिज्य सङ्घ खोटाङको सचिवालय भवन निर्माण गरिने भएको छ । वाणिज्य सङ्घले खरिद गरेको दिक्तेल बजारस्थित जिल्ला अदालतको कार्यालय नजिकैको दुई रोपनी जग्गामा रु तीन करोड ५० लाख लागतमा साँढे तीन तले सचिवालय...