राष्ट्रिय वाणिज्य बैङ्कका उत्कृष्ट बचतकर्ता तथा कर्जा ग्राहक सम्मानित

खोटाङ, १० माघ । राष्ट्रिय वाणिज्य बैङ्कको ५९ औँ वार्षिकोत्सवको अवसरमा खोटाङका उत्कृष्ट बचतकर्ता तथा कर्जा ग्राहक सम्मानित भएका छन् । राष्ट्रिय वाणिज्य बैङ्क ५८ वर्ष पुरा गरी ५९ औँ वर्ष प्रवेश गरेको अवसरमा बुधबार वाणिज्य ...

राष्ट्रिय वाणिज्य बैङ्क शाखा दिक्तेलका सहायक प्रबन्धक सैँजू बने उत्कृष्ट कर्मचारी

खोटाङ, १० माघ । राष्ट्रिय वाणिज्य बैङ्क शाखा कार्यालय दिक्तेलका सहायक प्रबन्धक अमृतकुमार सैँजू उत्कृष्ट कर्मचारी घोषित हुनुभएको छ । बाणिज्य बैङ्कको शाखा कार्यालयमा सहायक प्रबन्धक सैँजूलाई राष्ट्रिय वाणिज्य बैङ्कको ५९ औँ ...

ऐसेलुखर्कमा आयोजित कृषि मेला प्रदर्शनीमा ८७ जना कृषक सम्मानित

खोटाङ, ८ माघ । ऐसेलुखर्क गाउँपालिकाले आयोजना गरेको कृषि मेला प्रदर्शनीमा ८७ जना कृषक सम्मानित भएका छन् । जि–फाउन्डेशनको आर्थिक सहयोग तथा प्रयास नेपालको समन्वयमा गाउँपालिकाले आयोजना गरेको दुई दिने कृषि मेला प्रदर्शनी कार्...

आगलागीमा घर–गोठसहित ४५ वटा बाख्रा मर्दा रु २२ लाख बढीको क्षति

खोटाङ, २५ पुस । खोटेहाङ गाउँपालिका–७ खोटाङबजारमा आगलागी हुँदा एउटा घर र दुईवटा गोठसहित ४५ वटा बाख्राखसी पूर्णरुपमा जलेर नष्ट भएको छ । खोटाङबजारको पुरानो गाउँस्थित तुलसीराम चौलागाइँको गोठबाट गएराति शुरु भएको आगोले ढुङ्गाम...

खोटाङमा तीन हजार ७३५ मेट्रिकटन सुन्तला उत्पादन, रु ३७ करोड बढीको निर्यात

खोटाङ, २४ पुस । दश स्थानीय तह रहेको खोटाङ जिल्लाबाट यस वर्ष रु ३७ करोड ३५ लाखभन्दा बढीको सुन्तला निर्यात भएको छ । प्रतिकेजी रु १०० का दरले हिसाब गर्दा रु ३७ करोड ३५ लाख बराबरको सुन्तला निर्यात भएको पाइएको कृषि ज्ञान केन्...

दूधकोशी जलाशययुक्त जलविद्युत आयोजना : अधिग्रहण गरिने जग्गाको मुआब्जा वितरणका लागि बजेट माग गर्ने निर्णय

खोटाङ, २१ पुस । दूधकोशी जलाशययुक्त जलविद्युत आयोजनाले अधिग्रहण गर्ने जग्गाको मुआब्जा वितरण गर्नका लागि नेपाल सरकार र नेपाल विद्युत प्राधिकरण समक्ष आवश्यक बजेट माग गर्ने निर्णय गरिएको छ । जिल्ला समन्वय समिति खोटाङले आयोजन...

खोटाङकी निर्मलाको रु ३५ लाख रकम लिएर फरार दोलखाकी सुनिता ललितपुरबाट पक्राउ

खोटाङ, १९ पुस । बैङ्किङ कसूर मुद्दामा फरार रहेकी दोलखाको शैलुङ गाउँपालिका–६ फस्कुकी सुनिता खड्कालाई जिल्ला प्रहरी कार्यालय खोटाङले ललितपुरबाट पक्राउ गरेको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलकी निर्मला भुजेलक...

घर जलेपछि पन्ध्र दिनको सुत्केरीसहित १८ जनाको परिवार बिचल्लीमा

खोटाङ, ८ पुस । दिप्रुङ चुइचुम्मा गाउँपालिका–७ टेम्मास्थित बर्मीका रामबहादुर सार्कीको घरमा आगलागी हुँदा रु १५ लाख बढीको धनमाल जलेर क्षति भएको छ । सार्कीको घरमा जडान गरिएको विद्युतको मिटरबक्सबाट सल्किएर शनिबार आगलागी हुँदा...

परम्परागत घारमा मौरी पालेर जीविकोपार्जन गर्दै दिनेश

खोटाङ, २२ मङ्सिर । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्मास्थित लालीखर्कका युवा दिनेश तामाङले घरको पर्खालमा खोपा घार र काठको परम्परागत घार (डुँड) बनाएर मौरी पालन गर्नुभएको छ । वि.सं. २०६९ सालदेखि परम्परागत घार (खोपा ...

लालुपाते सहकारी बचत रकम ठगी प्रकरण : सौर्य एयरलायन्सका क्याप्टेन जोशीसहित चारजना पुर्पक्षका लागि कारागार चलान

खोटाङ, २१ मङ्सिर । लालुपाते बहुउद्देश्यीय सहकारी संस्था खोटाङको बचत रकम ठगी प्रकरणमा सौर्य एयरलायन्सका क्याप्टेन सुनिल जोशीसहित चारजना पुर्पक्षका लागि कारागार चलान भएका छन् । सहकारीका तत्कालीन अध्यक्ष (मृतक) अनिल जोशीका ...