एमसीसी सभामुखले रोके, हामी प्रतिपक्षमा छौँ : केपी ओली

काठमाडौँ, २४ भदौ । पूर्वप्रधानमन्त्री एवम् नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले नेपालमा एमसीसी कार्यान्वयन सभामुख र केही व्यक्तिहरूले रोकेको बताउनुभएको छ । सम्झौता कार्यान्वयनबारे छलफल गर्न बालकोट पुगेकी एमसीसी कम्प्या...

एमसीसी उपाध्यक्ष फातिमाले ओलीलाई सबैभन्दा पहिले किन भेटिन् ?

काठमाडौँ, २४ भदौ । नेपाल भ्रमणमा आइपुगेकी एमसीसी कम्प्याक्ट अपरेसनकी उपाध्यक्ष फातिमा सुमारले पूर्वप्रधानमन्त्री एवम् नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीबाट भेटवार्ता शुरु गरेकी छिन् । नायब उपाध्यक्ष जोनाथन ब्रुक्सलाई स...

कोदोको लोकल रक्सीले देशमा आर्थिक समृृद्धिको मुल ढोका खोल्छ : पूर्व मन्त्री राई

खोटाङ, २३ भदौ । १ नं. प्रदेशकी पूर्व सामाजिक विकासमन्त्री उषाकला राईले स्थानीयस्तरमा उत्पादन हुने कोदोको रक्सीलाई औधोगीकरण गरेर आर्थिक समृद्धिको मुल ढोका खुल्न सकिने बताउनुभएको छ । प्रेस चौतारी नेपाल खोटाङले बुधबार दिक्त...

माथिल्लो तामाकोशी बनेसँगै नेपालमा बिजुली फालाफाल

काठमाडौँ, २० भदौ । दोलखा जिल्लामा माथिल्लो तामाकोशी जलविद्युत आयोजना निर्माण सम्पन्न भएसँगै नेपालमा विद्युत फालाफाल भएको छ । राष्ट्रिय गौरवमा सूचीकृत तामाकोशी आयोजना सम्पन्न भएपछि नेपालमा अहिले एक हजार ९०० मेगावाट विद्यु...

अबैध रूपमा बालुवा उत्खनन् गर्दैगर्दा ट्याक्टर र जेसिबि प्रहरीको नियन्त्रणमा

तस्वीर : वेव खोटाङ,१० भदौ । अवैध रुपमा बालुवा उत्खनन् गर्ने छ ट्याक्टरसहित एक जेसिबी (इस्काभेटर)लाई प्रहरीले नियन्त्रणमा लिएको छ । विभिन्न खोलाबाट अवैध रुपमा बालुवा उत्खनन् गरेको भन्ने सूचना आएपछि जिल्ला प्रहरी कार्या...

बेरुजुले थलिएको खोटाङ,कुन स्थानीय तहमा कति बेरुजु ?

खोटाङ,४ भदौ । महालेखा परिक्षकले खोटाङका स्थानीय तह बेरुजुले थलिएको देखाएको छ । शुक्रबार सार्वजनिक महालेखा परिक्षकको ५८ औं वार्षिक प्रतिवेदन २०७८ का अनुुसार दश वटै स्थानीय तह बेरुजुले थलिएको पाइएको हो । आर्थिक वर्ष २०७...

मौद्रिक नीति :कोरोना प्रभावित व्यवसायलाई विशेष सम्बोधन, शेयर धितो यथावत

काठमाडौं,२९ साउन । कोरोनाबाट असर परेको उद्योग व्यवसायलाई प्रवर्द्धन गर्ने लक्ष्यका साथ नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गरेको छ । राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले आज मौद्रिक नीति सा...

फलाम कुटेर बाल्यकाल बिताएका गङ्गाबहादुरको आधुनिक कृषि फार्म

खोटाङ, २० साउन । कुनै बेला आरनमा फलाम तताएर आकार निकाल्न बुबालाई सघाउने काम हुन्थ्यो गङ्गाबहादुर विश्वकर्माको । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्माका समशेरबहादुरका कान्छा छोरा हुन् गङ्गाबहादुर । बुबाले आरनमा ग...

दिक्तेल रुपाकोट मझुवागढीका एघारवटै नवनिर्मित वडा कार्यालय भवन गुणस्तरहीन

खोटाङ, १४ साउन । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको सबै नवनिर्मित वडा कार्यालय भवन गुणस्तरहीन भएको छ । पन्ध्र वडा रहेको यस नगरपालिकामा गत आर्थिक वर्ष पहिलो चरण अन्तरगत ११ वडामा भूकम्पप्रतिरोधी एकै किसिमको सुविधायुक्त प...

सुरक्षित नागरिक आवास कार्यक्रमका लागि आफूखुशी लाभग्राहीको नाम छनोट

खोटाङ, १४ साउन । खर तथा फुसको छाना हटाउने अभियान अन्तरगत नेपाल सरकारले सञ्चालन गरेको सुरक्षित नागरिक आवास कार्यक्रम अन्तरगत दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१० पाथेकामा ३५ घर लाभग्राहीको कोटा तोकिएको थियो । नगरपालिकाबा...