पूख्र्यौली पेशालाई प्रवद्र्धन गर्न हलेसीमा कपास खेती कार्यक्रम

खोटाङ, २२ मङ्सिर । हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानको कातिकेमा कपास खेती फस्टाउँदै गएको छ । दुई वर्षअघि नगरपालिकाको अनुदानबाट शुरु भएको कपास खेतीले अहिले उत्पादन दिन थालेको छ । आर्थिक वर्ष २०७७÷०७८ मा रु दश लाख ब...

टेलिकमको फाइवर सेवा अवरुद्ध हुँदा तीन जिल्लाका सेवाग्राही मर्कामा

खोटाङ, २१ कातिक । नेपाल टेलिकमको अप्टिकल फाइवर लिङ्कमा खराबी आएपछि खोटाङसहित तीन जिल्लामा टेलिफोन तथा इन्टरनेट सेवा अवरुद्ध भएको छ । सगरमाथा राष्ट्रिय राजमार्गको दिक्तेल–गाईघाट सडकखण्डमा पर्ने रेग्मीटार आसपासमा जडान गरिए...

सडक अलपत्र पार्ने ठेकेदारको स्काभेटर र ब्याक लोडर नगरपालिकाको नियन्त्रणमा

खोटाङ, २० कातिक । सडक निर्माणको जिम्मा लिएर अलपत्र पार्ने ठेकेदार कम्पनीको स्काभेटर र ब्याक लोडर दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले नियन्त्रणमा लिएको छ । दिक्तेल–खोटाङबजार सडक निर्माणको जिम्मा लिएर काम गर्दा गर्दै अलपत...

किबी खेतीमा आकर्षण : भारतीय सेनाका पेन्सनरदेखि पूर्वगाविस अध्यक्षसम्म

खोटाङ, ९ कातिक । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ मुडेका ६० वर्षीय दोर्जी शेर्पाले लगाउनुभएको किबीको बगानमा लटरम्म फलेर पाक्न लागेका करिब साढे आठ क्विन्टल किबीको फल छ । वि.सं. २०७३ सालबाट व्यवसायिक किबी खेती शुरु ...

फूलैफूलको पर्व तिहार : फूल नै नफुलेपछि कृतिम माला खरिद गर्न बाध्य

खोटाङ, ७ कातिक । फूलैफूलको पर्व भनेर चिनिने तिहारमा यस वर्ष फूल नै नफुल्दा खोटाङका छोरीचेलीहरु चिन्तित बनेका छन् । बिगत वर्षहरुमा तिहार शुरु हुनुअघि नै ढकमक्क फुल्ने सयपत्री, गोदावरी, मखमली लगायत माला गाँस्न प्रयोग हुने ...

धितुङका अग्नीपीडित सार्की परिवारलाई विभिन्न निकायको राहत

खोटाङ, १८ असोज । हलेसी तुवाचुङ नगरपालिका–८ धितुङस्थित नमूना भञ्ज्याङका अग्नीपीडित दुई घरपरिवारलाई राहत उपलब्ध गराइएको छ । सोमबार दिउँसो लागेको आगोले घर तथा घरमा भएका सम्पूर्ण सामग्री जलेपछि बिचल्लीमा परेका स्थानीय राजन स...

आगलागीमा घर तथा घरमा भएका सामग्री जलेपछि सार्की परिवारको बिचल्ली

खोटाङ, १८ असोज । हलेसी तुवाचुङ नगरपालिका–८ धितुङस्थित नमूना भञ्ज्याङमा आगलागी हुँदा दुईवटा घर, एउटा गोठसहित दुईवटा पशुचौपाया जलेर नष्ट भएको छ । घर नजिकै रहेको गाईगोठबाट सोमबार दिउँसो शुरु भएको आगोले स्थानीय राजन सार्की र...

भेडापालनमा युवाको आकर्षण : मास्टर्स गरेका व्यक्तिसमेत व्यवसायिक भेडापालनमा

खोटाङ, १६ असोज । केपिलासगढी गाउँपालिका–१ फेदीका लक्ष्मण साम्पाङ ‘समिप’ले सुनसरीको धरानस्थित महेन्द्र क्याम्पस धरानबाट मास्टर्स डिग्री (स्नातकोत्तर) उत्तिर्ण गर्नुभएको छ । राजनीतिशास्त्रमा स्नातकोत्तर उत्तिर्ण गर्नुभएका ल...

सामाजिक सुरक्षाभत्ता भुक्तानी शिविरमा ४८३ जना लाभग्राहीलाई सेवा

खोटाङ, ११ असोज । साकेला गाउँपालिकाले सञ्चालन गरेको सामाजिक सुरक्षाभत्ता भुक्तानी शिविरमा ४८३ जना लाभग्राहीले सेवा लिएका छन् । नेपाल एसबिआई बैङ्कसँगको सहकार्यमा गाउँपालिकाले वृद्ध अवस्थाका जेष्ठ नागरिक, अशक्त अवस्थाका नाग...

बहुउद्देश्यी एकीकृत बस्ती : ट्रसभित्र बाख्राको पाठा र फोहरको डङ्गुर

खोटाङ, ६ असोज । एउटै रङको छाना । उत्तिकै उचाईका लहरै निर्माण गरिएका ट्रस (भवन) । बीचमा गाडीगुडाउन मिल्ने सडक । बाहिरबाट झट्ट हेर्दा साँच्चिकै नमूना देखिने बस्ती । तर, यो बस्ती निर्माणाधीन अवस्थामै अलपत्र बनेको छ । दिक...