खोटाङ, १७ भदौ । जिल्लाको उत्तरी क्षेत्रमा पर्ने केपिलासगढी गाउँपालिकाको रावाखोलाबाट उत्पादन गरिएको माथिल्लो रावाखोला साना जलविद्युत आयोजना राष्ट्रिय प्रशारणलाइनमा जोडिएको छ । उक्त गाउँपालिकाको वडा नं. ६ दिप्सुङ र वडा नं....
अर्थ / वाणिज्य
खेर गइरहेका नास्पातीबाट जुस र पेरी उत्पादनको तयारी
खोटाङ, १६ भदौ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१२ जालपामा नास्पातीबाट जुस र पेरी उत्पादनको तयारी थालिएको छ । जालपामा प्रशस्त मात्रामा उत्पादन भए पनि बजार अभावमा खेर गइरहेका नास्पातीलाई सदुपयोग गर्दै आम्दानीको श्रोतका...
प्यारागनको आर्थिक कारोबार एक वर्षमै झण्डै दुई करोड
खोटाङ, भदौ १४ । खोटाङको दिक्तेल बजारमा सञ्चालित प्यारागन बचत तथा ऋण सहकारी संस्थाले वर्ष दिनमा झण्डै रु दुई करोडको आर्थिक कारोबार गरेको छ । बचत गर्ने बानीको विकास गर्दै उत्पादनमुलक क्षेत्रमा ऋण लगानी गर्ने वातावरण निर्मा...
काठमाडौँबाट गाउँ फर्किएका सुवीन्द्र कृषि पेशामा रम्दै
खोटाङ, १२ भदौ । ग्रामिण क्षेत्रका अधिकांश मानिस सुविधा तथा रोजगारीको खोजीमा गाउँबाट शहर पस्छन् । आफ्नो व्यक्तिगत इच्छा तथा अरुको लहैलहैमा शहर छिरेका कतिपयले शहरमा राम्रै रोजगारी पाएका छन् भने, कतिपयले भोग्नुसम्मको दुःख र...
विपन्नले निःशुल्क पाउने मिटरबक्सको नाममा रकम अशुल्नेलाई कारबाहीको माग
खोटाङ, २६ साउन । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११ खार्मीमा विपन्न घरपरिवारले निःशुल्क पाउने मिटरबक्सको नाममा विद्युत विस्तार उपभोक्ता समितिले रकम अशुलेको भन्दै सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) वडा समितिले...
सेवाग्राहीसँग माफी माग्दै फिर्ता ग¥यो लघुवित्तले बचतकर्ताको रकम
खोटाङ, २३ साउन । दिक्तेल बजारमा सञ्चालित एनएमबी माइक्रोफाइनान्स वित्तीय संस्थाका प्रबन्धक भूपाल खड्काले सेवाग्राहीसँग माफी माग्दै उनीहरुले संस्थामा बचत गरेको रकम फिर्ता दिएका छन् । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ स्...
हावाहुरीले बालीनाली सखाप बनाउँदा करोडौँको क्षति
खोटाङ, २२ साउन । गएराति चलेको हावाहुरीले खोटाङमा करोडौँको अन्नबालीमा क्षति पु¥याएको छ । पानीसँगै चलेको हावाहुरीले मकै, फलफूल तथा रुखबिरुवा ढाल्दा करोडौँ मुल्य बराबरको अन्नबालीमा क्षति पुगेको हो । बुधबार साँझदेखि रातभर...
वित्तीय संस्थाको ज्याजती ः ‘बचत फिर्ता माग्नेलाई प्रहरी लगाएर पक्राउने धम्की’
खोटाङ, १९ साउन । दिक्तेल बजारमा सञ्चालित एक वित्तीय संस्थाका प्रबन्धकले बचत रकम फिर्ता माग्न गएका महिला समूहलाई उल्टै धम्क्याएर फर्काएको पाइएको छ । दिक्तेलस्थित पुरानो बेसक्याम्पमा सञ्चालित एनएमबी माइक्रोफाइनान्स वित्तीय...
करदाता सेवा कार्यालय खोटाङद्धारा एक वर्षमा रु १४ करोड ७५ लाख राजश्व सङ्कलन
खोटाङ, १२ साउन । करदाता सेवा कार्यालय खोटाङले आर्थिक वर्ष २०७६÷०७७ मा रु १४ करोड ७५ लाख राजश्व सङ्कलन गरेको छ । आयकर, मुल्या अभिबृद्धि कर, अन्तः शुल्क र अन्य सेवा बापत गत साउनमा रु दुई करोड ५५ लाख ५५ हजार, भदौमा रु ३८ ला...
बराहपोखरी गाउँपालिकामा गाडीबिनै तीन चालकले मासिक तलब बुझेको खुलासा
खोटाङ, ७ साउन । बराहपोखरी गाउँपालिकाले सवारी साधन नभए पनि तीन जना चालकलाई करारमा नियुक्ती गरेको भन्दै महालेखा परीक्षकले प्रश्न उठाएको छ । चार पाङ्ग्रे सवारी साधन भएको अवस्थामा सवारी चालक राखेर तलव भत्ता खर्च गर्न मिल्ने ...
- « Previous Page
- 1
- …
- 40
- 41
- 42
- 43
- 44
- …
- 60
- Next Page »










