खोटाङ, ४ मङ्सिर । रावाबेँसी गाउँपालिकाका कृषक समूह तथा व्यक्तिगत फार्मलाई बोयर जातको बोका र कृषि सामग्री प्रदान गरिएको छ । गाउँपालिका र स्वीस सरकारको हेल्भेटास परियोजना अन्तरगत पालिकामा गठित कृषक समूह र व्यक्तिगत फार्मला...
अर्थ / वाणिज्य
विदेशमा रोजगारी गुमाएर जन्मथलो फर्किएका युवालाई कृषि सामग्री
खोटाङ, ४ मङिसर । कोरोना भाइरसको महामारीका कारण विदेशमा रोजगारी गुमाएर जन्मथलो फर्किएका युवालाई दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले कृषि सामग्री उपलब्ध गराएको छ । रोजगारीको सिलसिलामा विभिन्न देशमा रहेको अवस्थामा कोरोना भ...
अग्नीपीडित मगर परिवारलाई गाउँपालिकाको आर्थिक सहयोग
खोटाङ, २९ कात्तिक । जन्तेढुङ्गा गाउँपालिकाले अग्नीपीडित परिवारलाई आर्थिक सहयोग गरेको छ । गत कात्तिक २१ गते भएको आगलागीमा करीब रु दश लाख बराबरको धन सम्पत्ती गुमाएका वडा नम्बर–६ दिप्लुङ सोभेका विश्वराम मगरलाई गाउँपालिकाले ...
चाडपर्वमा हुने कालोबजारी नियन्त्रण गर्न रावाबेँसीमा दरभाउ निर्धारण
खोटाङ, ५ कात्तिक । चाडपर्वको मौका छोपेर व्यापारीले गर्न सक्ने कालोबजारी नियन्त्रण गर्न रावाबेँसी गाउँपालिकाले दैनिक उपभोग्यवस्तुको दरभाउ निर्धारण गरेको छ । हिन्दु नेपालीहरुको महान चाड दशैँ, तिहार तथा छट पर्वको अवसरमा व्य...
प्राकृतिक विपत्तिमा परेका व्यवसायीलाई वाणिज्य सङ्घको सहयोग
खोटाङ, ३ कातिक । उद्योग वाणिज्य सङ्घ खोटाङले प्राकृतिक विपत्ति तथा दुर्घटनाका कारण पीडित भएका व्यवसायीलाई राहतस्वरुप आर्थिक सहयोग गरेको छ । वर्षा, आगलागी, सडक दुर्घटना जस्ता विपत्तिबाट पीडित भएका तीन जना व्यवसायीलाई वाणि...
एउटै नाम, जन्म मिति र नागरिकता नम्बर प्रयोग गरेर तीन जनासम्मको सामाजिक सुरक्षा भत्ता दुरुपयोग
खोटाङ, २० असोज । साकेला गाउँपालिका–५ मात्तिम ठेगाना उल्लेख भएकी तीन जना फूलसरी राईको नाममा वर्षैँदेखि सामाजिक सुरक्षा भत्ता बुझिएको छ । एउटै नाम, एउटै जन्म मिति, एउटै नागरिकता नम्बर र एउटै ठेगाना राखेर वर्षौँदेखि सामाजिक...
बुइपामा एकदिने अन्नबाली उपचार शिविर
खोटाङ, १९ असोज । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ बुइपामा एकदिने निःशुल्क अन्नबाली उपचार शिविर सञ्चालन गरिएको छ । विभिन्न अन्नबालीमा लाग्ने रोग तथा किरा नियन्त्रणमा किसानलाई सहयोग गर्न नगर कृषि शाखा र वडा कार्यालय ब...
कृषिमा ‘हाइटेक’ भित्र्याउदै, मनग्य आम्दानी लिदै बुवालुङका किसान
खोटाङ, १९ असोज । गुणस्तरीय तथा उच्च मुल्ययुक्त तरकारी उत्पादन गर्ने उद्देश्यले दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–८ दोर्पाचिउरीडाँडास्थित बुवालुङका युवा किसानले हाइटेक निर्माण गरेका छन् । बुवालुङस्थित सुम्नीमा मेरुङ कृषि...
केपिलासगढीमा सामाजिक सुरक्षा भत्ता बैङ्कमार्फत वितरण गरिने
खोटाङ, १६ असोज । केपिलासगढी गाउँपालिकाले सामाजिक सुरक्षा भत्ता बैङ्कमार्फत वितरण गर्ने भएको छ । सामाजिक सुरक्षा भत्ता वितरण प्रणालीलाई पारदर्शी, चुहावटरहित र व्यवस्थित बनाउन चालु आर्थिक वर्षको दोश्रो चौमासिकदेखि लाभग्राह...
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको बजेट दुई करोड बढी
खोटाङ, १४ असोज । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन इकाई (मकै जोन)को कार्यालय खोटाङले चालु आर्थिक वर्षमा रु दुई करोड दश लाख बराबरको कृषि कार्यक्रम सञ्चालन गर्ने भएको छ । कम्तिमा २०० रोपनी जग्गाम...
- « Previous Page
- 1
- …
- 39
- 40
- 41
- 42
- 43
- …
- 60
- Next Page »










