खोटाङ, २७ पुस । उदयपुरको त्रियुगा नगरपालिका–६ जलजलेकी प्रभा राईले खोटाङको त्रिधार्मिकस्थल हलेसी महादेवको नाममा सुनको सिक्री चढाउनुभएको छ । त्रिनपा वडा नम्बर–१४ साउनेमा रहेको साउने स्वास्थ्यचौकीमा कार्यरत अनमी राईले सोमबा...
अर्थ / वाणिज्य
जनही २ रुपैयाँबाट शुरु भएको शहकारीको कारोबार करिब ६ करोड
हलेसी खबर खोटाङ, २६ पुस । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१२ जालपामा रहेको जनसेवा बचत तथा ऋण सहकारी संस्था लिमिटेडको वार्षिक साधरण सभा सम्पनन गरेको छ । २०४८ सालमा मासिक प्रतिव्यक्ति दुई रुपैयाँ जम्मा गरेर बनेको बचत...
कर्मचारी भर्ना गर्दै बाराहा पोखरी गाउँपालिका
हलेसी खबर खोटाङ, २१ पुस । खोटाङको बराहपोखरी गाउँपालिकाले कृषि तथा पशुपालनको व्यवसायीकरणका लागि दक्ष जनशक्ती जुटाउन कर्मचारी भर्ना गर्ने भएको छ । पालिकाले एक साथ छ जना कर्मचारीको नायव कृषि तथा पशु सेवा प्राविधिक सहायक ...
जन्तेढुङ्गाको घोर्लेमा प्रथम सुन्तला महोत्सव
खोटाङ, १९ पुस । जन्तेढुङ्गा गाउँपालिका–५ चिसापानी बजारस्थित घोर्लेमा आयोजना गरिएको प्रथम सुन्तला महोत्सव सम्पन्न भएको छ । घोर्लेका स्थानीय बासिन्दाले उत्पादन गरेका सुन्तलाको प्रवद्र्धन, विज्ञापन र पहिचान गराउने उद्देश्यक...
हलेसी महादेव मन्दिरमा १ महिना नपुग्दै करिब ६ लाख अाम्दानी
हलेसी खबर खाेटाङ, १३ पुस। मन्दिर खुलेकाे एक महिना नपुग्दै हलेसी महादेव मन्दिरमा करिब ६ लाख रुपैया रकम भेटि मार्फत सकंलन भएकाे छ। गत मंसिर १६ गत्ते देखि खुलेकाे हलेसी महादेव मन्दिरमा ५ लाख६४ हजार २ सय ९०रूपैया भेटी सङ्...
बीस हप्ते वित्तिय साक्षरता तालिम सम्पन्न
हलेसी खबर खोटाङ ,१२ पुस । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका १४ बुईपामा बीस हप्ते वित्तिय साक्षरता तालिम सकिएको छ । तालिम समापन सँगै सहभागीहरुको मागको आधारमा १५ जनालाई प्लाष्टिक टनेल समेत वितरण गरेको छ । वैदेशिक रो...
दिक्तेल रुपाकोट मझुवागढीमा सासु भत्ता वितरण बैङ्किङ प्रणालीबाट
खोटाङ, ९ पुस । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले यसअघि कर्मचारीमार्फत वितरण गर्दै सामाजिक सुरक्षा भत्ता अब बैङ्किङ प्रणालीमार्पmत वितरण गर्ने भएको छ । कर्मचारीमार्फत वितरण गर्दा हुन सक्ने आर्थिक अनियमिततालाई रोक्दै आग...
रावाबेँसीको हरमटारमा हरेक शुक्रबार हाटबजार सञ्चालन गरिने
खोटाङ, ९ पुस । रावाबेँसी गाउँपालिकाले साप्ताहिक हाटबजार सञ्चालन गर्ने भएको छ । गाउँपालिकाभित्र उत्पादित कृषि उपज बिक्री गर्न तथा उपभोक्ताले खरिद गर्ने ठाउँ निर्धारण गर्नका लागि गाउँपालिकाले वडा नम्बर—१ कुभिण्डेस्थित हरमट...
रिक्त दरबन्दीमा शिक्षक नियुक्ती गर्दा विद्यालयलाई आर्थिक भार
–भीम राई खोटाङ, ८ पुस । सामुदायिक विद्यालयमा शिक्षक नियुक्ती गर्दा विद्यालयले घाटा व्यहोर्नु पर्ने खुलासा भएको छ । ग्रामिण भेगका सामुदायिक विद्यालयमा शिक्षक नियुक्ती गर्न लिइने परीक्षामा लाग्ने खर्च सम्बन्धित विद्यालय...
साकेलामा सामाजिक सुरक्षा भत्ता अब बैँकबाट
हलेसी खबर दिक्तेल, ६ पुस । साकेला गाउँपालिकाले सामाजिक सुरक्षा भत्ता वितरण बैङ्किङ प्रणालीमार्फत गर्ने भएको छ । यसअघि कर्मचारीमार्फत वितरण गर्दा ठूलो मात्रामा आर्थिक अनियमितता भएको पाएपछि त्यसलाई रोक्न उक्त गाउँपाल...
- « Previous Page
- 1
- …
- 37
- 38
- 39
- 40
- 41
- …
- 60
- Next Page »










