काठमाडौँ, २५ भदौ । अर्थमन्त्री जनार्दन शर्माले मृगौला प्रत्यारोपण गरेका, सबै प्रकारका क्यान्सर रोगी र मेरुदण्ड पक्षघातका विरामीलाई औषधी उपचार खर्च मासिक रु पाँच हजार दिने घोषणा गर्नुभएको छ । यस्तै राजनीतिक आन्दोलनमा ल...
अर्थ / वाणिज्य
बैठक र भ्रमण खर्चमा १० प्रतिशत कटौती गर्ने अर्थमन्त्रीको घोषणा
काठमाडौँ, २५ भदौ । अर्थमन्त्री जनार्दन शर्माले बैठक, सेमिनार र भ्रमण भत्तामा १० प्रतिशत कटौती गर्ने घोषणा गर्नुभएको छ । शुक्रबार प्रतिनिधिसभाको बैठकमा आर्थिक वर्ष २०७८÷८९ को विनियोजन विधेयकको प्रतिस्थापन विधेयक प्रस्तुत ...
प्रतिस्थापन विधेयक : गरिबी हटाउन तीन महिनाभित्र विस्तृत योजना ल्याइने
काठमाडौँ, २५ भदौ । सरकारले व्याप्त गरिबी हटाउन तीन महिनाभित्र विस्तृत योजना तयार पार्ने भएको छ । आर्थिक वर्ष २०७८÷७९ को अर्थसम्बन्धी अध्यादेशलाई प्रतिस्थापित गर्ने विधेयक प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्मा ‘प्रभाकर...
एमसीसी सभामुखले रोके, हामी प्रतिपक्षमा छौँ : केपी ओली
काठमाडौँ, २४ भदौ । पूर्वप्रधानमन्त्री एवम् नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले नेपालमा एमसीसी कार्यान्वयन सभामुख र केही व्यक्तिहरूले रोकेको बताउनुभएको छ । सम्झौता कार्यान्वयनबारे छलफल गर्न बालकोट पुगेकी एमसीसी कम्प्या...
एमसीसी उपाध्यक्ष फातिमाले ओलीलाई सबैभन्दा पहिले किन भेटिन् ?
काठमाडौँ, २४ भदौ । नेपाल भ्रमणमा आइपुगेकी एमसीसी कम्प्याक्ट अपरेसनकी उपाध्यक्ष फातिमा सुमारले पूर्वप्रधानमन्त्री एवम् नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीबाट भेटवार्ता शुरु गरेकी छिन् । नायब उपाध्यक्ष जोनाथन ब्रुक्सलाई स...
कोदोको लोकल रक्सीले देशमा आर्थिक समृृद्धिको मुल ढोका खोल्छ : पूर्व मन्त्री राई
खोटाङ, २३ भदौ । १ नं. प्रदेशकी पूर्व सामाजिक विकासमन्त्री उषाकला राईले स्थानीयस्तरमा उत्पादन हुने कोदोको रक्सीलाई औधोगीकरण गरेर आर्थिक समृद्धिको मुल ढोका खुल्न सकिने बताउनुभएको छ । प्रेस चौतारी नेपाल खोटाङले बुधबार दिक्त...
माथिल्लो तामाकोशी बनेसँगै नेपालमा बिजुली फालाफाल
काठमाडौँ, २० भदौ । दोलखा जिल्लामा माथिल्लो तामाकोशी जलविद्युत आयोजना निर्माण सम्पन्न भएसँगै नेपालमा विद्युत फालाफाल भएको छ । राष्ट्रिय गौरवमा सूचीकृत तामाकोशी आयोजना सम्पन्न भएपछि नेपालमा अहिले एक हजार ९०० मेगावाट विद्यु...
अबैध रूपमा बालुवा उत्खनन् गर्दैगर्दा ट्याक्टर र जेसिबि प्रहरीको नियन्त्रणमा
तस्वीर : वेव खोटाङ,१० भदौ । अवैध रुपमा बालुवा उत्खनन् गर्ने छ ट्याक्टरसहित एक जेसिबी (इस्काभेटर)लाई प्रहरीले नियन्त्रणमा लिएको छ । विभिन्न खोलाबाट अवैध रुपमा बालुवा उत्खनन् गरेको भन्ने सूचना आएपछि जिल्ला प्रहरी कार्या...
बेरुजुले थलिएको खोटाङ,कुन स्थानीय तहमा कति बेरुजु ?
खोटाङ,४ भदौ । महालेखा परिक्षकले खोटाङका स्थानीय तह बेरुजुले थलिएको देखाएको छ । शुक्रबार सार्वजनिक महालेखा परिक्षकको ५८ औं वार्षिक प्रतिवेदन २०७८ का अनुुसार दश वटै स्थानीय तह बेरुजुले थलिएको पाइएको हो । आर्थिक वर्ष २०७...
मौद्रिक नीति :कोरोना प्रभावित व्यवसायलाई विशेष सम्बोधन, शेयर धितो यथावत
काठमाडौं,२९ साउन । कोरोनाबाट असर परेको उद्योग व्यवसायलाई प्रवर्द्धन गर्ने लक्ष्यका साथ नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गरेको छ । राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले आज मौद्रिक नीति सा...
- « Previous Page
- 1
- …
- 32
- 33
- 34
- 35
- 36
- …
- 59
- Next Page »










