खोटाङ, १२ असार । ठेकेदार कम्पनीको लापरवाहीले दिप्रुङ चुइचुम्मा गाउँपालिकास्थित लमीबगर–पञ्चमी–छितापोखरी जोड्ने सडकखण्ड ग्राभेलको काम गुणस्तरहीन भएको पाइएको छ । ठेकेदार कम्पनी एच.एस.एन. कन्ट्रक्सन प्रा.लि. चौदण्डीगढी नगरपा...
अर्थ / वाणिज्य
रावाबेँसीमा आफ्नै पालिकाभित्र उत्पादित छालाको जुत्ता र खाडी कपडा विद्यार्थीको पोशाक
खोटाङ, ११ असार । रावाबेँसी गाउँपालिकाले आफ्नै पालिकाभित्र उत्पादित छालाको जुत्ता र खाडी कपडा विद्यार्थीको पोशाकको रुपमा प्रयोग गर्न÷गराउन जोड दिने भएको छ । गाउँपालिकाले आर्थिक वर्ष २०८०÷०८१ का लागि प्रस्तुत गरेको नीति तथ...
केपिलासगढी गाउँपालिकाको पहिलो प्राथमिकता कृषि र शिक्षा
खोटाङ, ११ असार । केपिलासगढी गाउँपालिकाले कृषि र शिक्षालाई पहिलो प्रथामिकतामा राख्दै आगामी आर्थिक वर्ष २०८०÷०८१ को नीति, कार्यक्रम तथा बजेट पारित गरेको छ । गाउँपालिकाको १३ औँ गाउँसभामा उपप्रमुख गुरुराज राईले प्रस्तुत गर्न...
जन्तेढुङ्गाले सबै वडाबाट गाउँपालिकाको केन्द्र पुग्ने सडक कालोपत्र गर्ने
खोटाङ, ११ असार । जन्तेढुङ्गा गाउँपालिकाले सबै वडाबाट गाउँपालिकाको केन्द्र पुग्ने सडक कालोपत्र गर्ने भएको छ । गाउँपालिकाको १३ औँ गाउँसभामा गाउँपालिका प्रमुख अरुणदेवी राई ‘दिक्षा’ले प्रस्तुत गर्नुभएको नीति तथा कार्यक्रममा ...
मासुमा आत्मनिर्भर बनाउने हलेसी तुवाचुङको नीति तथा कार्यक्रम
खोटाङ, ११ असार । हलेसी तुवाचुङ नगरपालिकाले पशुपालन व्यवसायलाई प्रोत्साहन गर्दै मासुमा आत्मनिर्भर बनाउने नीति तथा कार्यक्रम ल्याएको छ । एघारवटा वडा रहेको उक्त नगरपालिकाले मासुमा आत्मनिर्भर बनाउन राँगा, बङ्गुर र कुखुरापालन...
गरिबी निवारण तथा रोजगारमूलक योजना ऐसेलुखर्कको प्राथमिकतामा
खोटाङ, ११ असार । ऐसेलुखर्क गाउँपालिकाले गरिबी निवारण तथा रोजगारमूलक योजनालाई प्राथमिकता दिएको छ । आर्थिक वर्ष २०८०÷०८१ का लागि गाउँपालिका प्रमुख गीरेन्द्रबहादुर राईले प्रस्तुत गर्नुभएको नीति तथा कार्यक्रममा स्थानीय आवश्य...
साकेलामा अन्यत्रबाट बसाइँ सरेर आउने परिवारलाई रु पाँच हजार
खोटाङ, ११ असार । साकेला गाउँपालिकाले बसाइँ सर्नेहरुको सङ्ख्या बढिरहेको कारण जनसङ्ख्या दिनानुदिन घटिरहेको अवस्थामा जनसङ्ख्यालाई सन्तुलनमा राख्न आर्थिक वर्ष २०८०÷०८१ को नीति, कार्यक्रम तथा बजेट सार्वजनिक कार्यक्रममा नयाँ न...
युवा जनशक्तिलाई कृषि व्यवसायप्रति आकर्षित गर्ने बराहपोखरीको सङ्कल्प
खोटाङ, ११ असार । बराहपोखरी गाउँपालिकाले स्थानीय आर्थिक विकासका कार्यक्रममा जोड दिने १३ औँ गाउँसभामा पेश गरिएको नीति तथा कार्यक्रम प्रस्तुत गरेको गरेको छ । आर्थिक वर्ष २०८०÷०८१ का लागि गाउँपालिका प्रमुख शालिकराम बञ्जराले ...
दिप्रुङ चुइचुम्मामा ‘हेल्लो डाक्टर’ कार्यक्रम
खोटाङ, १० असार । दिप्रुङ चुइचुम्मा गाउँपालिकाले ‘हेल्लो डाक्टर’ कार्यक्रम सञ्चालन गर्ने भएको छ । गाउँपालिकाबासी कोही पनि स्वास्थ्योपचार नपाएर अकालमा ज्यान गुमाउन नपरोस भन्ने उद्देश्यसहित आर्थिक वर्ष २०८०÷०८१ का लागि गाउँ...
सरकारी सुविधा लिनेका छोराछोरी सरकारी स्कूलमै पढाउनुपर्ने खोटेहाङको नीति
खोटेहाङ, १० असार । खोटेहाङ गाउँपालिकाले शैक्षिक सुधारका लागि सरकारी सेवासुविधा लिएका सबै कर्मचारी, शिक्षक तथा जनप्रतिनिधीहरुको छोराछोरी अनिवार्य सामुदायिक विद्यालयमा पढाउनु पर्ने नीति ल्याएको छ । गाउँपालिका प्रमुख उदिमबह...
- « Previous Page
- 1
- …
- 21
- 22
- 23
- 24
- 25
- …
- 60
- Next Page »










