मुन्दुम अन्तर्राष्ट्रिय चित्रकला कार्यशालामा १४ देशका ४० जना चित्रकार सहभागी हुने

खोटाङ, ७ असोज । जिल्लाको प्रमुख व्यापारिक केन्द्र तथा सदरमुकाम दिक्तेल बजारमा यही असोज–१७ गतेदेखि २१ गतेसम्म ‘मुन्दुम अन्तर्राष्ट्रिय चित्रकला प्लेन एयर कार्यशाला तथा कला प्रदर्शनी–२०८०’ सञ्चालन हुँदैछ । दिक्तेल रुपाकोट ...

सडक अलपत्र पारेर भाग्ने व्यवसायीको मेसिनरी औजारमा नगरपालिकाको ताला

खोटाङ, २ असोज । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले सडक स्तरोन्नतिको काम अलपत्र छाडेर भाग्ने निर्माण व्यवसायीको मेसिनरी औजार नियन्त्रणमा लिएको छ । जिल्लाको दक्षिणी क्षेत्र जोड्ने दिक्तेल–खोटाङबजार सडकखण्ड अन्तरगत दिक्ते...

पोटाउन लागेको धान बालीमा रोगको सङ्क्रमण फैलिएपछि किसान चिन्तित

खोटाङ, ३१ भदौ । गाभा सरेर पोटाउन लागेको धान बालीमा गभारो नामको कीरा तथा ब्लाष्ट नामक रोकको सङ्क्रमण फैलिएपछि किसान चिन्तित बनेका छन् । रावाबेँसी गाउँपालिका, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका, दिप्रुङ चुइचुम्मा गाउँपालिक...

बाँसका सामग्रीलाई व्यवसायिक बनाउन महिलालाई तालिम

खोटाङ, २६ भदौ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–३ बाम्राङमा दैनिक ३० जना महिला भेला हुन्छन् । बिहान १० बजे भेला हुने महिला दिउँसोको समयमा कसैले बाँसका चोया खिपिरहेका हुन्छन् भने, कोही विभिन्न सामग्री बुनिरहेका हुन्छन्...

राडीपाखी व्यवसाय गर्ने महिलालाई चर्खा र कोरेसो

खोटाङ, १३ भदौ । रावाबेँसी गाउँपालिकाले राडीपाखीको व्यवसाय गर्ने महिलालाई चर्खा र कोरेसो उपलब्ध गराएको छ । पुर्खौली पेशा राडीपाखी व्यवसाय गर्दै आएका महिलाको व्यवसायिक विकासमा सघाउ पु¥याउने उद्देश्यका साथ गाउँपालिकाले आवश्...

सुन तस्करी प्रकरणमा माओवादी नेता महराका छोरा राहुल पक्राउ

काठमाडौँ, १३ भदौ । विद्युतीय चुरोट (भेप) मा लुकाएर भएको सुन तस्करी प्रकरणमा अनुसन्धानका लागि माओवादी केन्द्रका नेता कृष्णबहादुर महराका छोरा राहुल महरा पक्राउ परेका छन् । बुधबार दिउँसो उनलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब...

महालेखापरीक्षकको टोलीद्धारा खोटाङमा लेखापरीक्षणको काम शुरु

खोटाङ, ११ भदौ । महालेखापरीक्षकको कार्यालय बबरमहल काठमाडौँबाट आएको लेखापरीक्षकको टोलीले खोटाङमा लेखापरीक्षणको काम शुरु गरेको छ । दश स्थानीय तह रहेको खोटाङमा लेखापरीक्षण गर्न आएका टोलीले आज (सोमबार)देखि ऐसेलुखर्क गाउँपालिक...

सानिमा रिलाईन्स लाईफ ईन्स्योरेन्सले दियो उत्तरकुमारीको परिवारलाई मृत्यु दाबी भुक्तानी

खोटाङ, १० भदौ । सानिमा रिलाईन्स लाईफ ईन्स्योरेन्स लिमिटेड कम्पनी शाखा खोटाङले मृत्यु दाबी भुक्तानी गरेको छ । साकेला गाउँपालिका–१ बाँझेच्यानडाँडाकी उत्तरकुमारी राईको परिवारलाई रु दुई लाख २६ हजार ४०० मृत्यु दाबी भुक्तानी ग...

पहिरोले खोटाङमा एउटा घर भत्कियो, दर्जनौँ पशुचौपाया मरे

खोटाङ, १० भदौ । अविरल वर्षाका कारण झरेको पहिरोले खोटाङमा एउटा घर पूर्णरुपमा क्षति भएको छ भने, दर्जनौँ पशुचौपाया मरेका छन् । केही दिनदेखि लगातार परिरहेको वर्षाका कारण घरमाथिबाट झरेको पहिरोले दिप्रुङ चुइचुम्मा गाउँपालिका–२...

विदेश जाने सपना त्यागेर गाउँ फर्किएका मिलन सूर्यमुखी फूलको व्यवसायिक खेतीमा जम्दै

खोटाङ, ३ भदौ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११ खार्मीस्थित बोहोरीबोटका मिलन राईले वि.सं. २०७७ सालमा माध्यमिक शिक्षा परीक्षा (एसइई) उत्तिर्ण गर्नुभएको छ । खार्मीस्थित कालिका माध्यमिक विद्यालयबाट सोह्र वर्षको उमेरमा ...