सडक कालोपत्र नगर्ने ठेकेदारसँगको सम्झौता तोड्न स्थानीय बासिन्दाको माग

खोटाङ, १८ पुस । साकेला गाउँलिकाका स्थानीय बासिन्दाले मध्यपहाडी लोकमार्ग अन्तरगत पर्ने चखेवाभञ्ज्याङ–सेखुवा (१० किलोमिटर) सडकखण्ड कालोपत्र योजनाको ठेक्का तोड्न माग गरेका छन् । निर्माण कम्पनी भारत कन्स्ट्रक्सन÷मैनाचुली÷सिद...

लेखा समूह खोटाङका अध्यक्षमा भट्टराई सर्वसम्मत चयन

खोटाङ, १५ पुस । लेखा समूह खोटाङका अध्यक्षमा मोहनकुमार भट्टराई चयन हुनुभएको छ । वनभोज सँगै शुक्रबार सम्पन्न लेखा समूहको साधारणसभाले भट्टराईलाई अध्यक्षमा सर्वसम्मत चयन गरेको हो । समूहको उपाध्यक्षमा पुष्कर आचार्य, सचिवमा...

ऐसेलुखर्कमा आयोजित पालिकास्तरीय कृषि मेला प्रदर्शनीमा ५१ जना किसान पुरस्कृत

खोटाङ, १५ पुस । ऐसेलुखर्क गाउँपालिकाले आयोजना गरेको पालिकास्तरीय कृषि मेला प्रदर्शनीमा ५१ जना किसान पुरस्कृत भएका छन् । ‘कृषि क्षेत्रको आधुनिकरणका लागि व्यवस्थित पूर्वाधार, प्रविधिमैत्री कृषि उत्पादन ऐसेलुखर्कको आधार’ भन...

आगलागी पीडितलाई खोटाङ प्राकृतिक प्रकोप कोषको सहयोग

खोटाङ, १० पुस । खोटाङ प्राकृतिक प्रकोप सहयोग कोषले दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–३ बाम्राङस्थित झिसेपुका आगलागी पीडित परिवारलाई राहत रकम उपलब्ध गराएको छ । खोटाङ समाज हङकङद्धारा जिल्लामा स्थापना गरिएको प्राकृतिक प्रक...

आगलागीमा तीन घर जलेर नष्ट हुँदा साढे चौरासी लाखभन्दा बढी क्षति

खोटाङ, ९ पुस । दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–३ बाम्राङस्थित झिसेपुमा आज (शनिबार) आगलागी हुँदा तीन घर जलेर नष्ट भएका छन् । स्थानीय मैयाँ श्रेष्ठको घरमा जडान गरिएको विद्युत् सर्ट भएर शुरु भएको आगलागीबाट मैयाँ, कृष्णकु...

ठेकेदारले काम नगरेपछि दिक्तेल–गाईघाट सडक कालोपत्रको ठेक्का तोडियो

खोटाङ, ९ पुस । सगरमाथा राष्ट्रिय राजमार्ग अन्तरगत पर्ने गाईघाट–दिक्तेल सडकखण्डको दुईवटा प्याकेज (खण्ड) कालोपत्रको ठेक्का तोडिएको छ । ठेकेदार कम्पनीको लापरबाहीका कारण वर्षौँदेखि काम अलपत्र परेपछि खोटाङको फोक्सिङटार–सिम्पा...

फोक्सिङ्टार पुल दश वर्षपछि सञ्चालनमा, सडक नबन्दा समस्या कायमै

खोटाङ, ७ पुस । दिक्तेल–गाईघाट सडकखण्डमा पर्ने सुनकोशीस्थित फोक्सिङ्टारमा निर्माणाधीन मोटरेबल पक्की पुल सञ्चालनमा ल्याइएको छ । वि.सं. २०७३ चैत–२२ गते सम्पन्न गर्नेगरी वि.सं. २०६९ चैत–२३ गते ठेकेदार कम्पनी गौरी पार्वती वाई...

बाक्सिला बजारका आगलागी पीडितका लागि राहत सङ्कलन शुरु

खोटाङ, ६ पुस । केपिलासगढी गाउँपालिका–४ बाक्सिला बजारका आगलागी पीडितलाई राहत रकम जुटाउन अभियान थालिएको छ । गत सोमबार साँझ भएको आगलागीबाट धन सम्पत्ती गुमाएर विस्थापित भएका आगलागी पीडित परिवारको सहयोगार्थ खोटाङ उद्योग वाणिज...

बाक्सिला बजार आगलागी घटना अपडेट : पाँच घर जलेर नष्ट हुँदा रु पाँच करोड क्षति

खोटाङ, ५ पुस । केपिलासगढी गाउँपालिका–४ बाक्सिला बजारमा सोमबार साँझ भएको भीषण आगलागीमा करिब रु पाँच करोड बराबरको क्षति भएको छ । स्थानीय दीपक गुरुङको घरबाट शुरु भएको आगोले पाँचवटा घर तथा दर्जन बढी पसल जलेर नष्ट हुँदा रु चा...

बाक्सिला बजारमा भीषण आगलागी, पाँच घर जलेर नष्ट

खोटाङ, ४ पुस । केपिलासगढी गाउँपालिका–४ बाक्सिला बजारमा आज (सोमबार) साँझ भीषण आगलागी भएको छ । जिल्लाको उत्तरी क्षेत्रका स्थानीय बासिन्दाको प्रमुख व्यापारिक केन्द्र बाक्सिला बजारस्थित स्थानीय दीपक गुरुङको घरबाट शुरु भएको आ...