असिनासँगै फौजी किराको प्रकापले किसान चिन्तित

खोटाङ, १८ वैशाख । असिनापानीले नष्ट पारेको मकै लगायत अन्नबालीमा फौजी किराको प्रकोप फैलिएपछि जिल्लाका किसान चिन्तित बनेका छन् । केही दिनदेखि निरन्तर परिरहेको असिनापानीले नष्ट पारेको मकै लगायत अन्नबालीमा फौजी किराको प्रकोपस...

कोदोको रक्सीलाई ‘ब्राण्ड’ बनाउन प्रदेश नं. १ मा कार्यदल गठन

खोटाङ, १४ वैशाख । सामाजिक विकास मन्त्रालय प्रदेश नम्बर १ ले घरेलु मदिरालाई ब्राण्डिङ, बजारीकरण तथा प्रवद्र्धन गर्न सम्भाव्यता अध्ययन तथा सुझाव सङ्कलनका लागि कार्यदल गठन गरेको छ । घरेलु मदिरा (कोदोको रक्सी)लाई ‘ब्यान्ड हो...

खोटाङमा ७ हजार बढि लाभग्राहीले तेस्रो किस्ता लिए

खोटाङ, १२ वैशाख । भूकम्पका कारण घरबारविहीन बनेका खोटाङका साढे सात हजार बढी लाभग्राहीले तेस्रो किस्ताबापतको अनुदान बुझेका छन् । पुनः निर्माणतर्फ नौँ हजार ३१० र प्रवलीकरणतर्फ ९७१ गरी १० हजार २८१ लाभग्राही पहिचान गरिएको जिल...

व्यवसायिक योजना बनाएर आयआर्जन गर्नेको सङ्ख्यामा वृद्धि

खोटाङ, ६ वैशाख । वैदेशिक रोजगारमा संलग्न खोटाङका ७६ प्रतिशत परिवारका सदस्यले व्यवसायिक योजना बनाएर आयआर्जन शुरु गरेका छन् । बालसेवा समाज नेपाल नेर्पा खोटाङद्धारा सञ्चालित सुरक्षित आप्रवासन परियोजना (सामी)ले गरेको सर्वेक्...

फर्निचर उद्योगमा आगलागी हुँदा रु ५० लाख बढीको क्षति

खोटाङ, ३१ चैत । फर्निचर उद्योगमा आगलागी हुँदा खोटाङमा रु ५० लाख बढीको क्षति भएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ रत्नपार्कमा सञ्चालित गणेश फर्निचर उद्योगमा आज बिहान भएको आगलागीमा रु ५० लाख ८६ हजार बराबरको क्षति ...

अहिलेको युग विकास र समृद्धिको युग हो : मुख्यमन्त्री शेरधन राई

खोटाङ, २१ चैत । प्रदेश नं. १ का मुख्यमन्त्री शेरधन राईले अहिलेको युग विकास र समृद्धिको युग भएको बताउनुभएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्मामा स्थापना गरिएको कम्पोष्ट मल उद्योग, बायोग्याँस प्लान्ट र कृषि स्...

उद्योग वाणिज्य सङ्घ खोटाङको सचिवालय भवन निर्माण शुरु

खोटाङ, १७ चैत । उद्योग वाणिज्य सङ्घ खोटाङको सचिवालय भवन निर्माण गरिने भएको छ । वाणिज्य सङ्घले खरिद गरेको दिक्तेल बजारस्थित जिल्ला अदालतको कार्यालय नजिकैको दुई रोपनी जग्गामा रु तीन करोड ५० लाख लागतमा साँढे तीन तले सचिवालय...

बीस लाख खाेप नेपाल भित्रदै

काठमाडौँ, ७ चैत । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ । त्यस्तै विश्व स्वास्थ्य सङ्गठन (डब्लूएचओ)को पहलमा आउने कोभ्य...

रक गार्डेनमा भेटिएको रु ९८ हजार सम्बन्धित व्यक्तिलाई फिर्ता

खोटाङ, २८ फागुन । नेपाल विद्यार्थी सङ्घ खोटाङका नेता किसन भुजेलले रक गार्डेनमा भेटेको पैसा प्रहरीमार्फत सम्बन्धित व्यक्तिलाई बुझाउनुभएको छ । नेविसङ्घ खोटाङका जिल्ला सह–सचिव भुजेलले हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानस्...

एभिन्युजमा प्रसारित कार्यक्रमप्रति मेगा बैंकको गम्भीर आपत्ति, यस्तो छ तथ्य

काठमाडौँ, । मेगा बैंक नेपाल लिमिटेडलाई जोडेर मिति २०७७ फागुन १९ गते एभिन्यूज टेलिभिजनको “खबर भित्रको खबर” कार्यक्रमबाट प्रसारित खबर प्रति बैंकले गम्भीर आपत्ति तथा ध्यानाकर्षण भएको जनाएको छ । बैंकले सत्य तथ्यलाई बङ्ग्य...