बैंकहरुले अचाक्ली व्याजदर बढाएको महासंघको आरोप, फिर्ता लिन माग

पुस, काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरुले लगानी योग्य रकम (तरलता) को बहानामा ऋणको ब्याजदर अचाक्ली बढाएको भन्दै नेपाल राष्ट्रिय व्यवसायी महासंघले आपत्ति जनाएको छ । शुक्रबार प्रेस विज्ञप्ति निकाल्दै महासंघका अध्यक्ष नरे...

रावाबेँसीमा राष्ट्रिय बाणिज्य बैङ्कको शाखा कार्यालय स्थापना

खोटाङ, ६ पुस । रावाबेँसी गाउँपालिकाको केन्द्र हरमटारमा राष्ट्रिय बाणिज्य बैङ्कको शाखा कार्यालय स्थापना गरिएको छ । गाउँपालिकाको कार्यालय स्थापनाकालदेखि हालसम्म दिक्तेलस्थित राष्ट्रिय बाणिज्य बैङ्कको शाखा कार्यालयबाट बैङ्क...

सुनकोशीको फोक्सिङ्टारमा कहिलेसम्म अस्थायी बेलिब्रिज ?

खोटाङ, ५ पुस । सगरमाथा राजमार्ग अन्तरगत फोक्सिङ्टारस्थित सुनकोशीमा अस्थायी बेलिब्रिज जडान गर्दा हासम्म रु पाँच करोडभन्दा बढी राज्य कोषको रकम खर्च भइसकेको छ । खोटाङलाई पूर्वी शहरसँग जोड्ने दिक्तेल–गाईघाट सडकखण्ड अन्तरगत ख...

अर्गानिक नगर बनाउन सोल्मामा प्राङ्गारिक मल उत्पादन शुरु

खोटाङ, २६ मङ्सिर । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्मामा स्थापना गरिएको प्राङ्गारिक मल उद्योगबाट उत्पादन शुरु भएको छ । रासायनिक मल प्रयोग हुँदै आएको नगरपालिकालाई आगामी पाँच वषीभत्र पूर्ण अर्गानिक नगर बनाउने अभिया...

हलेसी मन्दिर खुलेको चार महिनामा रु १२ लाख भेटी सकङ्कलन

खोटाङ, १५ मङ्सिर । विश्व प्रसिद्ध त्रिधार्मिकधाम खोटाङको हलेसीबाट चार महिनाको अवधिमा रु १२ लाख भेटी सङ्कलन भएको छ । गत साउन–१ गतेदेखि मङ्सिर–५ गतेसम्मको अवधिमा हलेसी दर्शन तथा पूजाआजा गर्न आउने दर्शनार्थीबाट रु १२ लाख ८०...

बढ्यो सुनको मूल्य

काठमाडौँ, २२ कातिक । तिहारपछिको पहिलो कारोबारको दिन आज नेपालको सुनचाँदी बजारमा छापावाल सुनको मुल्य प्रतितोला रु एक हजार ५०० ले उकालो लागेर ९२ हजार ५०० कायम भएको छ । पहेँलो धातु गत बिहीबार प्रतितोला रु ९१ हजारमा कारोबार भ...

गरीबलाई दश हजार बाँड्ने प्रक्रिया अघि बढ्यो, यस्तो छ पाउने प्रक्रिया

काठमाडौँ, १७ कातिक । सरकारले गरीब तथा विपन्न परिवारलाई रु दश हजार नगद वितरण गर्ने प्रक्रिया अघि बढाएको छ । बुधबार राजपत्रमा सूचना प्रकाशित गर्दै सरकारले कोभिड–१९ को महामारीबाट प्रभावित गरीब तथा विपन्न परिवारलाई नगद हस्ता...

रक्सी पोखाएर रत्यौली किन महोदय ?

–भीम राई सामाजिक सञ्जालमा एउटा तस्वीर निकै भाइरल बन्यो । खोटाङ जिल्लाको हलेसी तुवाचुङ नगरपालिका–७ हलेसी बजारमा सुरक्षाकर्मीहरु र स्थानीय जनप्रतिनिधिले घरेलु मदिरा (रक्सी) नष्ट गरेको तस्वीर सार्वजनिक भएपछि सामाजिक सञ्ज...

पत्रकार राईद्धारा क्यान्सर पीडित बालकलाई आर्थिक सहयोग

खोटाङ, १३ कातिक । लामो समयदेखि पत्रकारिता गर्दै आउनुभएका पत्रकार उजुर राईले ब्लड क्यान्सर पीडित बालकलाई आर्थिक सहयोग गर्नुभएको छ । खोटाङ लगायत विभिन्न जिल्लाबाट पत्रकारिता गर्दै आउनुभएका पत्रकार राईले शनिबार दिक्तेल रुपा...

प्यारागण बचत तथा ऋण सहकारीको वार्षिक कारोवार रु साँढे दुई करोड

दिक्तेल, १३ कातिक । प्यारागण बचत तथा ऋण सहकारी संस्था लिमिटेढको वार्षिक कारोवार रु दुई कोरोड, ४३ लाख, १७ हजार, ८६ पैसाको भएको छ । सहकारीको आर्थिक वर्ष २०७७÷०७८ को आय विवरण, नगद प्रवाह र वित्तीय विवरण पास गर्न आयोजित साधर...