सानिमा रिलाईन्स लाईफ ईन्स्योरेन्सले दियो उत्तरकुमारीको परिवारलाई मृत्यु दाबी भुक्तानी

खोटाङ, १० भदौ । सानिमा रिलाईन्स लाईफ ईन्स्योरेन्स लिमिटेड कम्पनी शाखा खोटाङले मृत्यु दाबी भुक्तानी गरेको छ । साकेला गाउँपालिका–१ बाँझेच्यानडाँडाकी उत्तरकुमारी राईको परिवारलाई रु दुई लाख २६ हजार ४०० मृत्यु दाबी भुक्तानी ग...

पहिरोले खोटाङमा एउटा घर भत्कियो, दर्जनौँ पशुचौपाया मरे

खोटाङ, १० भदौ । अविरल वर्षाका कारण झरेको पहिरोले खोटाङमा एउटा घर पूर्णरुपमा क्षति भएको छ भने, दर्जनौँ पशुचौपाया मरेका छन् । केही दिनदेखि लगातार परिरहेको वर्षाका कारण घरमाथिबाट झरेको पहिरोले दिप्रुङ चुइचुम्मा गाउँपालिका–२...

विदेश जाने सपना त्यागेर गाउँ फर्किएका मिलन सूर्यमुखी फूलको व्यवसायिक खेतीमा जम्दै

खोटाङ, ३ भदौ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११ खार्मीस्थित बोहोरीबोटका मिलन राईले वि.सं. २०७७ सालमा माध्यमिक शिक्षा परीक्षा (एसइई) उत्तिर्ण गर्नुभएको छ । खार्मीस्थित कालिका माध्यमिक विद्यालयबाट सोह्र वर्षको उमेरमा ...

बहुउपयोगी वनस्पति खयर : बिना अनुमति चोरी÷निकासी भइरहेको पाइएपछि…

खोटाङ, २७ साउन । दश स्थानीय तह रहेको खोटाङ जिल्लाका बेँसी क्षेत्रमा पर्ने अधिकांश वनहरुमा बहुउपयोगी वनस्पति खयर पाइन्छ । आयुर्वेदिक पद्धति अनुसार विभिन्न रोग नियन्त्रणका लागि उपयोगी हुने औषधिजन्य वनस्पति खयर पछिल्लो समय ...

लम्पी स्किन रोगको महामारी : खोटाङमा ७३६ गाई÷गोरु मरे, ४३१ वटा प्रभावित

खोटाङ, १८ साउन । देशभर महामारीको रुपमा फैलिएको लम्पी स्किन रोगले खोटाङमा ७३६ वटा गाई÷गोरु मरिसकेका छन् । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा ५५, हलेसी तुवाचुङ नगरपालिकामा २६, खोटेहाङ गाउँपालिकामा ४०, दिप्रुङ चुइचुम्मा ग...

आफूले पाएको तलब खर्च गरेर नगर उपप्रमुखले निःशुल्क बाँडे किसानलाई घाँसको बिरुवा

खोटाङ, १७ साउन । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगर उपप्रमुख विशन राईले राज्यबाट आफूले तलबभत्ता बापत पाएको रु एक लाख ५० हजार रकम खर्च गरेर किसानलाई घाँसका बिरुवा निःशुल्क वितरण गर्नुभएको छ । पशुपालन व्यवसाय गर्दै आ...

लम्पी स्कीनले खेत जोत्ने गोरु नै मरेपछि ५० प्रतिशतमात्रै रोपाइँ

खोटाङ, ९ साउन । कुल १२ हजार ८९८ हेक्टर खेतमा धान खेती हुँदै आएको खोटाङमा हालसम्म छ हजार ४४९ हेक्टर खेतमामात्र रोपाइँ सम्पन्न भएको छ । गत वर्षको साउन–२ गतेसम्ममा ७० प्रतिशत रोपाइँ सकिएको जिल्लामा यसपल्ट साउन पहिलो हप्ता ब...

केपिलासगढीमा तोरी खेती गर्ने किसानलाई अनुदान रकम वितरण शुरु

खोटाङ, ८ साउन । केपिलासगढी गाउँपालिकाले व्यवसायिक रुपमा तोरी खेती गर्ने किसानलाई अनुदान बापतको रकम उपलब्ध गराउने काम शुरु गरेको छ । आर्थिक वर्ष २०७९÷०८० को गाउँसभाबाट स्वीकृत कृषि विकास कार्यक्रम अन्तरगत गाउँपालिकाले व्य...

भ्रष्टाचार आरोपमा खोटाङका सिडिओसहित दश जनाविरुद्ध मुद्दा दायर

खोटाङ, ७ साउन । विद्युतको पोल, तार र ट्रान्समिटर खरिद योजनामा मिलोमतो गरेर भ्रष्टाचार गरेको भन्दै जिल्ला प्रशासन कार्यालय खोटाङका प्रमुख जिल्ला अधिकारी (सिडिओ) भोलाराज खतिवडासहित दशजना विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान...

चिया तथा कफी खेती प्रवद्र्धनमा स्थानीय तह

खोटाङ, २७ असार । दश स्थानीय तह रहेको खोटाङ जिल्लाका अधिकांश स्थानीय तहले चिया तथा कफी खेती प्रवद्र्धनका कार्यक्रम लागू गरेका छन् । लेकाली भेगमा खाली रहेको जग्गालाई उपयोग गर्दै स्थानीय बासिन्दालाई आफ्नै गाउँमा रोजगारी सिर...