घर जलेपछि पन्ध्र दिनको सुत्केरीसहित १८ जनाको परिवार बिचल्लीमा

खोटाङ, ८ पुस । दिप्रुङ चुइचुम्मा गाउँपालिका–७ टेम्मास्थित बर्मीका रामबहादुर सार्कीको घरमा आगलागी हुँदा रु १५ लाख बढीको धनमाल जलेर क्षति भएको छ । सार्कीको घरमा जडान गरिएको विद्युतको मिटरबक्सबाट सल्किएर शनिबार आगलागी हुँदा...

परम्परागत घारमा मौरी पालेर जीविकोपार्जन गर्दै दिनेश

खोटाङ, २२ मङ्सिर । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्मास्थित लालीखर्कका युवा दिनेश तामाङले घरको पर्खालमा खोपा घार र काठको परम्परागत घार (डुँड) बनाएर मौरी पालन गर्नुभएको छ । वि.सं. २०६९ सालदेखि परम्परागत घार (खोपा ...

लालुपाते सहकारी बचत रकम ठगी प्रकरण : सौर्य एयरलायन्सका क्याप्टेन जोशीसहित चारजना पुर्पक्षका लागि कारागार चलान

खोटाङ, २१ मङ्सिर । लालुपाते बहुउद्देश्यीय सहकारी संस्था खोटाङको बचत रकम ठगी प्रकरणमा सौर्य एयरलायन्सका क्याप्टेन सुनिल जोशीसहित चारजना पुर्पक्षका लागि कारागार चलान भएका छन् । सहकारीका तत्कालीन अध्यक्ष (मृतक) अनिल जोशीका ...

लालुपाते सहकारी बचत घोटला प्रकरण : ३५ जना प्रतिवादीबिरुद्धको बयान शुरु

खोटाङ, १५ मङ्सिर । दिक्तेलस्थित लालुपाते बहुउद्धेश्यीय सहकारी संस्थाको बचत ठगी सम्बन्धी कसुरमा ३५ जनालाई प्रतिवादी बनाएर जिल्ला सरकारी वकीलको कार्यालय खोटाङले जिल्ला अदालत खोटाङमा अभियोगपत्र दायर गरेको छ । बचतकर्ताको लगा...

दिप्रुङ चुइचुम्माका जनप्रतिनिधि, कर्मचारी र शिक्षकले आफ्नो सेवासुविधा कटाएर भूकम्प पीडितलाई आर्थिक सहयोग गर्ने

खोटाङ, ८ मङ्सिर । दिप्रुङ चुइचुम्मा गाउँपालिकाका जनप्रतिनिधि, कर्मचारी र शिक्षकले आफ्नो सेवासुविधा बापतको रकम कटाएर जाजरकोट र रुकुम पश्चिमका भूकम्प पीडितका लागि आर्थिक सहयोग उपलब्ध गराउने भएको छ । गाउँपालिका प्रमुख लोकेन...

१२ औँ राष्ट्रिय कर दिवस : उत्कृष्ट करदाता र कर्मचारीलाई सम्मान

खोटाङ, ७ मङ्सिर । करदाता सेवा कार्यालय खोटाङले उत्कृष्ट करदाता र कर्मचारीलाई सम्मान गरेको छ । १२ औँ राष्ट्रिय कर दिवस तथा कर सप्ताह कार्यक्रम समापनको अवसरमा बिहीबार जिल्लाका दुईजना उत्कृष्ट करदाता र एकजना उत्कृष्ट कर्मचा...

आगलागीमा घाइते बनेकी किशोरीको उपचार खर्च गाउँपालिकाले ब्यहोर्ने

खोटाङ, ४ मङ्सिर । केपिलासगढी गाउँपालिका–४ बाक्सिलामा भएको आगलागीबाट बच्नका लागि हामफाल्नेक्रममा घाइते भएकी किशोरीको उपचारमा लाग्ने सम्पूर्ण खर्च गाउँपालिकाले ब्यहोर्ने भएको छ । बाक्सिला निवासी किशोर दुमी राईको घर गएराति ...

आगलागीबाट भाग्दा गम्भीर घाइते भएकी किशोरीको उपचारमा आर्थिक अभाव

खोटाङ, ४ मङ्सिर । मावली घरमा आगलागी भएपछि भाग्ने क्रममा गम्भीर घाइते भएकी केपिलासगढी गाउँपालिका–४ बाक्सिलाकी १५ वर्षीया सरिता तामाङको उपचारमा आर्थिक अभाव भएको छ । गएराति (आइतबार) मावली घर किशोर राईको घरमा आगलागी भएपछि भा...

ब्रोइलर कुखुरालाई बालिएको विजुलीले एक घर जल्यो, एक बालिका घाइते

खोटाङ, ४ मङ्सिर । ब्रोइलर कुखुराको चल्लालाई तातो दिन बालिएको विजुलीको रातो चिमबाट आगो सल्किदा केपिलासगढी गाउँपालिका–४ बाक्सिलामा एउटा घर जलेर नष्ट भएको छ भने एक किशोरी घाइते भएकी छिन् । घरको एउटा कोठामा पालिएको ब्रोइलरको...

अवैध खयर चोरी निकासी प्रकरण : घटनामा संलग्न आरोपमा दुई जना पक्राउ

खोटाङ, ३ मङ्सिर । अवैध वन पैदावार (खयर) चोरी निकासी घटनामा संलग्न रहेको आरोप लागेका हलेसी तुवाचुङ नगरपालिका–४ बडहरेका ५९ वर्षीय जोखबहादुर बस्नेत र सोही वडाका घोपाटारस्थित माझीगाँउ बस्ने २० वर्षीय श्यामकुमार माझी पक्राउ प...