खोटाङ, १३ साउन । जिल्ला ट्राफिक प्रहरी कार्यालय खोटाङले आर्थिक वर्ष २०८०÷८१ मा सवारी कारबाहीबाट रु ५० लाख ३२ हजार राजश्व सङ्कलन गरेको छ । गत वर्षको साउन–१ गतेदेखि असार मसान्तसम्ममा ट्राफिक नियम उल्लङ्घन गर्ने छ हजार ७२० ...
अर्थ / वाणिज्य
सालपा विकास बैङ्कमा स्थापना भएको १२ वर्षपछि मोबाइल बैङ्किङ सेवा
खोटाङ, ७ साउन । सालपा विकास बैङ्कले १२ वर्षपछि मोबाइल बैङ्किङ सेवा शुरु गरेको छ । ‘खोटाङको बचत, खोटाङमै लगानी’ भन्ने मूल नारासहित वि.सं. २०६९ साउन–३ गते दिक्तेल बजारमा केन्द्रीय कार्यालय स्थापना गरेर सेवा प्रवाह गरिरहेको...
खोटाङमा ७६ दशमलव ६९ प्रतिशत खेतमा धान रोपाइँ सकियो
खोटाङ, ४ साउन । खोटाङमा ७६ दशमलव ६९ प्रतिशत खेतमा धान रोपाइँ सम्पन्न भएको छ । दश हजार १८ दशमलव ०९ हेक्टर क्षेत्रफलमा धान खेती हुँदै आएको जिल्लामा साउन–४ गतेसम्मको तथ्याङ्क अनुसार ७६ दशमलव ६९ प्रतिशत खेतमा धान रोपाइँ सम्प...
खोटाङको एउटै पालिकामा ७४ मेट्रिकटन लिची उत्पादन
खोटाङ, ४ साउन । यस वर्ष खोटाङमा १६८ मेट्रिकटन लिची उत्पादन भएको जनाइएको छ । गत वर्ष १५३ मेट्रिकटन लिची उत्पादन भएको जिल्लामा यस वर्ष बढेर १६८ मेट्रिकटन पुगेको पाइएको हो । दश स्थानीय तह रहेको जिल्लाको ३१ हेक्टर क्षेत्र...
लालुपाते सहकारी घोटला प्रकरण : बचतकर्ताको रकम फिर्ता दिएपछि मुद्धा मिलापत्र
खोटाङ, २६ असार । बचतकर्ताको रकम घोटला प्रकरणमा मुछिएको लालुपाते बहुउद्देश्यीय सहकारी संस्था खोटाङको मुद्धा मिलापत्र भएको छ । सञ्चालक समितिले ऋणीबाट उठाएर बचतकर्ताको रकम फिर्ता दिएपछि बचतकर्ता (जाहेरवाला) र सञ्चालक समिति ...
डबल त्रिशूल नामक तोरीको तेलमा अखाद्य पदार्थ ‘लेदो’ भेटियो
खोटाङ, २० असार । श्री हनुमान आधुनिक खाने तेल उद्योग छत्तरपिपरा बारामा उत्पादित डबल त्रिशूल नामक तोरीको तेलमा अखाद्य पदार्थ ‘लेदो’ भेटिएको छ । जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारस्थित एक होलसेल पसलबाट खरिद गरिए...
२१ औँ राष्ट्रिय धान दिवस : खोटाङमा १३ दशमलव ४० प्रतिशत रोपाइँ सकियो
खोटाङ, १५ असार । दश स्थानीय तह रहेको खोटाङमा असार–१४ गतेसम्ममा १३ दशमलव ४० प्रतिशत मात्रै रोपाइँ सम्पन्न भएको छ । मध्य बर्खा अर्थात धान खेती गर्ने मुख्य सिजन (समय)मा समेत जिल्लाका लेकाली क्षेत्र तथा पानीको पहुँच पुगेका ठ...
दश स्थानीय तहको वार्षिक बजेट रु चार अर्ब ११ करोड ६४ लाख
खोटाङ, ११ असार । आर्थिक वर्ष २०८१÷८२ लागि जिल्लाका दश स्थानीय तहले रु चार अर्ब ११ करोड ६४ लाख २६ हजार ९२५ बजेट ल्याएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले सबैभन्दा बढी रु ९८ करोड ९४ लाख ४२ हजार ९९५ तथा साकेला गाउँपा...
जन्तेढुङ्गाको वार्षिक बजेट रु ४२ करोड २५ लाख आठ हजार
खोटाङ, ११ असार । जन्तेढुङ्गा गाउँपालिकाले आर्थिक वर्ष २०८१÷८२ का लागि रु ४२ करोड २५ लाख आठ हजार ७११ बजेट प्रस्तुत गरेको छ । गाउँपालिकाको सोमबार सम्पन्न १५ औँ गाउँसभामा गाउँपालिका उपप्रमुख खेमबहादुर खड्काले उक्त बराबरको ब...
दिप्रुङ चुइचुम्माले ल्यायो रु ५० करोड ७७ लाख ६३ हजार बजेट
खोटाङ, ११ असार । दिप्रुङ चुइचुम्मा गाउँपालिकाले आर्थिक वर्ष २०८१÷८२ का लागि रु ५० करोड ७७ लाख ६३ हजार बराबरको बजेट ल्याएको छ । गाउँपालिकाको सोमबार सम्पन्न १५ औँ गाउँसभामा गाउँपालिका उपप्रमुख अरुण थापामगरले बजेट तथा कार्य...
- « Previous Page
- 1
- …
- 11
- 12
- 13
- 14
- 15
- …
- 59
- Next Page »










