फलाम कुटेर बाल्यकाल बिताएका गङ्गाबहादुरको आधुनिक कृषि फार्म

खोटाङ, २० साउन । कुनै बेला आरनमा फलाम तताएर आकार निकाल्न बुबालाई सघाउने काम हुन्थ्यो गङ्गाबहादुर विश्वकर्माको । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्माका समशेरबहादुरका कान्छा छोरा हुन् गङ्गाबहादुर । बुबाले आरनमा ग...

दिक्तेल रुपाकोट मझुवागढीका एघारवटै नवनिर्मित वडा कार्यालय भवन गुणस्तरहीन

खोटाङ, १४ साउन । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको सबै नवनिर्मित वडा कार्यालय भवन गुणस्तरहीन भएको छ । पन्ध्र वडा रहेको यस नगरपालिकामा गत आर्थिक वर्ष पहिलो चरण अन्तरगत ११ वडामा भूकम्पप्रतिरोधी एकै किसिमको सुविधायुक्त प...

सुरक्षित नागरिक आवास कार्यक्रमका लागि आफूखुशी लाभग्राहीको नाम छनोट

खोटाङ, १४ साउन । खर तथा फुसको छाना हटाउने अभियान अन्तरगत नेपाल सरकारले सञ्चालन गरेको सुरक्षित नागरिक आवास कार्यक्रम अन्तरगत दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१० पाथेकामा ३५ घर लाभग्राहीको कोटा तोकिएको थियो । नगरपालिकाबा...

साकार हुँदै ओलीको सपना : नेपालका चार ठूला नदीमा पानीजहाज सञ्चालन सम्भव

काठमाडौं, ६ साउन । देशका ठूला चार वटा नदीमा पानीजहाज सञ्चालन गर्न सकिने सम्भावना देखिएको छ । नेपाल पानीजहाज कार्यालयले गराएको एक अध्ययनमा कोसी, नारायणी, काली, गण्डकी र कणर्ालीमा पानीजहाज सञ्चालन सम्भव देखिएको हो । पान...

तामाको भाँडामा बनाएको रक्सी विदेश निकास गर्छौँ ः सामाजिक विकास मन्त्रीराई

विराटनगर, प्रदेश १ का सामाजिक विकास मन्त्री उषाकला राईले तामाको भाँडामा उत्पादन गरेको लोकल रक्सी विदेश निर्यात गर्ने बताउनु भएको छ । बुधवार प्रदेशसभामा बजेट माथिको छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिँदै मन्त्री राईले ता...

खोटाङका ८५ प्रतिशत लाभग्राहीले बुझे तेस्रो किस्ता वापतको अनुदान रकम

खोटाङ, २४ असार ।  भूकम्प गएको छ वर्ष बित्दा खोटाङका ८५.९५ प्रतिशत लाभग्राहीले तेस्रो किस्ता वापतको अनुदान रकम बुझेका छन् । पुनः निर्माणतर्फ नौँ हजार ३१० र प्रवलीकरणतर्फ ९७१ गरी दश हजार २८१ घर लाभग्राही रहेको जिल्लामा आठ ...

दशमध्ये आठ स्थानीय तहको नीति तथा कार्यक्रम सार्वजनिक

खोटाङ, ११ असार । जिल्लाका दश स्थानीय तहमध्ये आठ स्थानीय तहले बिहीबार नीति तथा कार्यक्रम सार्वजनिक गरेका छन् । दुई नगरपालिका र आठ गाउँपालिका रहेको जिल्लाका बराहपोखरी र केपिलासगढी गाउँपालिकाबाहेक अन्य सबै स्थानीय तहले आर्थ...

जन्तेढुंगा गाउँपालिकाले ल्यायो लोकप्रिय बजेट, शिक्षालाई प्राथमिकता

खोटाङ । खोटाङको जन्तेढुंगा गाउँपालिकाले शिक्षा, कृषि र रोजगारलाई प्राथमिकता दिदै लोकप्रिय बजेट ल्याएको छ । बीहिबार गाउँपालिका अध्यक्ष शंखरबहादुर राईले ३९ करोड ९९ लाख ९३ हजार २७० रुपैयाँ बराबरको बजेट प्रस्तुत गर्नु भएको छ...

सामाजिक विकास मन्त्रीराईद्धारा १० हजार एन्टीजेन किट सहित लाखौ मुल्यका स्वास्थ्य सामाग्रगी हस्तान्तरण

खोटाङ,  प्रदेश नं १ का सामाजिक विकास मन्त्री उषाकला राईले जिल्ला असपताल खोटाङलाई १० हजार बढी एन्टीजेन किट सहित लाखौ मुल्य पर्ने स्वास्थ्य सामाग्री हस्तान्तरण गर्नु भएको छ । मन्त्री राई आफैले एन्टीजेन किट,अक्सिजन सिलिण्डर...

वाह, एमालेको ५१ सालको भन्दा लोकप्रिय बजेट

विक्रम केसी   काठमाडौं । २७ वर्षपछि नेपालमा बजेटका यावत कीर्तिमान भंग भएको छ । नेपालको इतिहासमा सर्वाधिक लोकप्रिय बजेट थियो– ०५१ सालको बजेट । त्यो बजेटलाई बिर्साउने गरी अत्यन्त लोकप्रिय बज...