मकैको खोसेलाबाट आकर्षक घरायसी सामग्री उत्पादन

खोटाङ, २२ फागुन । हलेसी तुवाचुङ नगरपालिका–३ च्यास्मिटारका महिलाले मकैको खोसेलाबाट आकर्षक किसिमको घरायसी सामग्री उत्पादन गर्न थालेका छन् । गाईवस्तुलाई घाँसको रुपमा खुवाउन प्रयोग हुँदै आएको मकैको खोसेलाबाट घरायसी सामग्री उ...

दिक्तेलमा सपिङ कम्प्लेक्स र चिल्ड्रेनपार्क निर्माण तथा सडक ढलान गर्ने तयारी

खोटाङ, २२ फागुन । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारमा सपिङ कम्प्लेक्स तथा चिल्ड्रेनपार्क निर्माण गर्ने तयारी गरेको छ । पन्ध्र वडा रहेको यस नगरपालिकाले मासिक करीब रु छ लाख...

युनियन लाईफको जिल्ला स्तरिय कार्यक्रम सम्पन्न

हलेसी खबर खोटाङ, ९ फागुन । खोटाङमा युनियन लाईफ इन्स्योरेन्सले विमा सचेतना तथा अभिमुखिकरण आधारभुत अभिकर्ता कार्यक्रम गरेको छ । आफ्ना अगुवा अभिकर्ताहरुलाई जम्मा गरेर आईतबार दिक्तेल स्थित होटल इन्द्रेणीमा एकदिने विमा सम्...

हलेसी तुवाचुङ नगरपालिकाको वित्तीय प्रगति ३७ प्रतिशत

खोटाङ, ८ फागुन । हलेसी तुवाचुङ नगरपालिकाले चालु आर्थिक वर्ष ३७ प्रतिशत वित्तीय प्रगति गरेको जानकारी दिइएको छ । त्रिधार्मिकस्थल हलेसीस्थित होटल जाम्बालामा शुक्रबार आयोजना गरिएको आठौँ नगरसभाले आर्थिक वर्ष २०७७÷०७८ का लागि ...

बाँझो जमिनमा फलफूल बगैँचा बनाउँदै खोटेहाङ गाउँपालिका

खोटाङ, २४ माघ । खोटेहाङ गाउँपालिकाले बाँझो जमिनमा फलफूल बगैँचा खेती प्रवद्र्धधन कार्यक्रम कार्यान्वयनमा ल्याएको छ । वैदेसिक रोजगारीको सिलसिलामा युवाशक्ति विदेसिनुका साथै बसाइँ सराइका कारण बाँझिएको खेतीयोग्य जमिनलाई पुनः ...

सामाजिक सुरक्षाभत्ताका लाभग्राहीको खाता खोल्न साकेलामा घुम्ती शिविर

खोटाङ, ११ माघ । बैंकमार्फत सामाजिक सुरक्षाभत्ता वितरण गर्नका लागि साकेला गाउँपालिकाले लाभग्राहीको खाता खोल्न घुम्ती शिविर सञ्चालन गरेको छ । कर्मचारीमार्फत सामाजिक सुरक्षा वितरण गर्दा हुँदै आएको चुहावट नियन्त्रण वडा नम्बर...

कृषिमा आधुनिक प्रविधि अपनाउँदै युवा किसान गंगाबहादुर

खोटाङ, ११ माघ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्माका युवा किसान गंगाबहादुर विश्वकर्माले आधुनिक प्रविधिको कृषि व्यवसाय शुरु गर्नुभएको छ । राजनीतिसँगै कृषि पेशासमेत गर्दै आउनुभएका विश्वकर्माले परम्परागत कृषि पेशाल...

प्रहरीले माग्यो मध्यावधि निर्वाचनका लागि १२ अर्ब रुपैयाँ

हलेसी खबर काठमाडौं, ६ माघ । आसन्न मध्यावधि निर्वाचनका लागि नेपाल प्रहरीले कम्तिमा साढे १२ अर्ब रुपैयाँ आवश्यक पर्ने जनाएको छ । मंगलबार प्रहरी संगठनका लागि अनुमानित निर्वाचन खर्चको विवरण गृह मन्त्रालयमा पेश गर्दै उक्त ...

गत वर्षको आर्थिक वृद्धि ०.६ प्रतिशत, गरिबी ४ प्रतिशतले बढ्यो

काठमाडौँ, ५ माघ । आर्थिक वर्ष २०७६र७७ को आर्थिक वृद्धिदर ०.६ प्रतिशत मात्र रहने भएको छ । कोभिड १९ महामारीबाट मुलुकको आर्थिक, सामाजिक क्षेत्रमा परेको प्रभावसम्बन्धी अध्ययन प्रतिवेदनले यस्तो प्रक्षेपण गरेको हो । यो प्रत...

ऐसेलुखर्कमा दुई दिने कृषि मेला प्रदर्शनी

खोटाङ, १ माघ । किसानको प्रोत्साहन तथा कृषि पेशाको सम्मान गर्ने उद्देश्यले ऐसेलुखर्क गाउँपालिकाले कृषि मेला प्रदर्शनीको आयोजना गरेको छ । ‘कृषि उव्जनीको बृद्धि कृषकको सान, व्यवसायीक कृषकलाई सम्मान हाम्रो अभियान’ भन्ने नारा...