आज फेरि बढ्यो सुनको मुल्य, तोलाको कति पुग्यो ?

काठमाडौं। साताको तेस्रो दिन अर्थात मंगलबार नेपाली बजारमा सुनको मुल्य बढेको छ । सुन आज तोलामा रु २०० ले बढेको हो ।मंगलबार छापावाल सुनको भाउ तोलामा ६१ हजार ७०० मा कारोबार भइरहेको छ । सोमबार सुनको भाउ ६१ हजार ५०० मा कारोबार...

आज सुनको मुल्य घट्यो कि बढ्यो ? थाहा पाउनुहोस्

काठमाडौं। साताको दोस्रो दिन सोमबार नेपाली बजारमा सुनचाँदीको मूल्यमा कुनै परिवर्तन भएको छैन ।आइतबार प्रतितोला सुनको मूल्य ६१ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो भने आजपनि प्रतितोला सुनको मूल्य ६१ हजार ५ सय रुपैयाँमै कार...

आर्थिक वर्षको अन्तिममा सरकारले पुँजीगत खर्च ह्वात्तै बढ्यो, ४ दिनमै ६ अर्ब ६४ करोड खर्च

काठमाडौं । आर्थिक वर्षको अन्तिममा सरकारले पुँजीगत खर्च ह्वात्तै बढाएको छ । पछिल्ला ४ दिनमा भएको खर्चले असारे विकास गर्ने प्रवृत्तिको निरन्तरता दिने संकेत देखाएको छ । पछिल्ला ४ दिनमै ६ अर्ब ६४ करोड ५५ लाख रुपैयाँ खर्च भएक...

सुनको मुल्य एक्कासी आकाशियो, तोलाको कति पुग्यो ?

काठमाडौं । साताको पहिलो दिन अर्थात आइतवार सुनचाँदीको मुल्य ह्वात्तै बढेको छ ।आज छापावाल सुन तोलामा पाँच सयले बढेर ६१ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यस्तै तेजावी तोलाको ६...

रेलमार्ग सरकारको मुख्य प्राथमिकतामा, कति छुट्याइयो बजेट ?

काठमाडौं । रेलमार्गलाई मुख्य प्राथमिकतामा राखेको सरकारले आर्थिक वर्ष २०७६र७७ का लागि यस क्षेत्रमा कुल ७ अर्ब ७० करोड बजेट छुट्याएको छ । चालू आवमा साढे ४ अर्ब बजेट पाउको रेल मार्गले आगामी वर्षको लागि ३ अर्ब २० करोड रुपैया...

खोटाङमा कहाँ कति पर्यो बजेट ? सबैभन्दा बढि रुपाकोट मझुवागढी नगरपालिका र सबैभन्दा कम साकेला गाउँपालिकालाइ

खोटाङ – खोटाङका १० स्थानीय तहले आर्थिक वर्ष २०७६/०७७ का लागि साँढे २ अर्बभन्दा बढि अनुदान प्राप्त गरेको छ । सरकारले बुधबार सार्वजनिक गरेको बजेट विनियोजन अनुसार दुई नगरपालिका र आठ गाउँपालिकाले अनुमानित २ अर्ब ५६ करोड ५५ ल...

ओली सरकाले खानेपानीको क्षेत्रमा दशककै सबैभन्दा बढी बजेट छुट्यायो

काठमाडौं । सरकारले आर्थिक वर्ष ०७६ र ७७ का लागि खानेपानी तथा सरसफाइको क्षेत्रमा ४३ अर्ब ४६ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । जुन बजेट आर्थिक वर्ष २०७५ र ०७६ को तुलनामा १९ अर्ब ४१ करोड बढी हो । विभिन्न अधुरा खानेपानी आ...

शेयर बजारः उच्च अङ्कको कारोवार, नेप्से सामान्य अङ्कले वृद्धि

काठमाडौं । रु एक अर्ब ५२ करोड ८१ लाख ५१ हजार ७९२ बराबरको कारोवार भए पनि कारोवार मापन नेप्से परिसूचक आज ५ दशमलव ५८ बिन्दुले मात्रै उकालो लागेको छ । अर्थमन्त्री डा युवराज खतिवडाले बुधबार आगामी आर्थिक वर्षको बजेटमा शेयर बजा...

आज फेरि सुनको मुल्य घट्यो, तोलाको कति छ ?

काठमाडौं। साताको चौथो दिन अर्थात बुधबार सुनको मुल्य घटेको छ । सुन आज तोलामा रु १०० रुपैंयाँ घटेको हो ।मंगलबार छापावाला सुन प्रतितोला ५९ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो भने आज घटेर सुन प्रतितोला ५९ हजार ५ सय रुपैयाँ...

ओली सरकाले अब चलचित्रकर्मीलाई पनि सामाजिक सुरक्षा भत्ता प्रदान गर्ने

काठमाडौं। सरकारले श्रमजिवी चलचित्रकर्मीलाई सामाजिक सुरक्षा भत्ता दिने व्यवस्था गर्ने भएको छ । यद्यपि सरकारले कसलाई कुन विधिबाट भत्ता दिने भन्नेबारे भने केही खुलाइको छैन । सरकारले आज घोषणा गरेको बजेटमा अर्थमन्त्री युवराज ...