डिजेल र पेट्रोलमा थप एक रुपैंया शुल्क लाग्ने

काठमाडौं । आगामी वर्षदेखि पेट्रोल र डिजेलमा थप १ रुपैयाँ अतिरिक्त शुल्क लाग्ने भएको छ । सडक मर्मतका लागि पेट्रोल र डिजेलमा थप १ रुपैयाँ अतिरिक्त शुल्क लिइने कार्यक्रम बुधबार अर्थमन्त्री युवराज खतिवडाले संसदमा प्रस्तुत गर...

यस्ता छन् ओली सरकारले ल्याएको बजेटमा लोकप्रिय कार्यक्रम

काठमाडौ । सङ्घीय संसद्मा अर्थमन्त्री डा। युवराज खतिवडाले आगामी आर्थिक वर्षका लागि प्रस्तुत बजेटका लोकप्रिय नारा र कार्यक्रममा सांसदहरुले पटकपटक तालीको गडगडाहटले समर्थन दिएका थिए । आगामी आर्थिक वर्ष २०७६र२०७७ का लागि आयव्...

अब सुनचाँदीलाई पनि बैंकमा निक्षेपको रुपमा राख्न पाइने

काठमाडौं– सरकारले अबदेखि सुन र चाँदीलाई बैंकमा निक्षेपका रुपमा जम्मा गर्न सकिने व्यवस्था ल्याएको छ । आज नयाँ बजेट सार्वजनिक गर्दै अर्थमन्त्री युवराज खतिवडाले सो घोषणा गरेका हुन् । वित्तिय पहुँच अभिबृद्धि, ठुला बैंकलाई पन...

बृद्धभत्ता एक हजार बढेर तीन हजार पुग्यो

काठमाडौं । सरकारले बृद्धभत्ता एक हजार बढाएको छ ।अर्थमन्त्री युवराज खतिवडाले संसदमा पेश गरेको बजेटमा बृद्धभत्ता एक हजार बढाइएको जानकारी दिइएको हो ।वृद्धभत्ता एक हजार बढेसँगै अब यो वापतको भत्ता अब तीन हजार पुगेको छ।...

प्रत्येक सांसदलाई ६ करोड बजेट, निजी आवास निर्माण गर्न ५८ अर्ब

काठमाडौँ । प्रत्येक सांसदलाई निर्वाचन क्षेत्र विकास अन्र्तगतको बजेट ६ करोड पुर्याएको छ । सांसदहरुले यसअघि ४ करोड पाउँदै आएका थिए । त्यस्तै प्रत्येक निर्वाचन क्षेत्रमा पूर्वाधार विकासको लागि ९ अर्ब छुट्याएको सरकारले भुकम्...

कति प्रतिशत बढ्यो कर्मचारीको तलब ?

काठमाडौं– सरकारले कर्मचारीको तलब वृद्धि गरेको छ । अर्थमन्त्री युवराज खतिवडाले आर्थिक वर्ष २०७६–०७७ को बजेट सार्वजनिक गर्दै कर्मचारीको तलब बढाइएको जानकारी दिएका हुन् । अर्थमन्त्रीका अनुसार साउत १ देखि लागू हुनेगरी राजपत्र...

शेयर बजार झिनो अङ्कले वृद्धि

काठमाडौं– शेयर बजारमा कारोवार मापक नेप्से परिसूचक सामान्य अङ्कले बढेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवारमापक नेप्से परिसूचक २.५३ बिन्दुले बढेर एक हजार ३०५.४९ अङ्कमा पुगेको छ । यस्तै ठूला कम्पनीको शेयर कारोवार माप...

आज फेरि सुनको मुल्य घट्यो, तोलाको कति छ ?

काठमाडौं। साताको दोस्रो दिन अर्थात सोमबार नेपाली बजारमा सुनको मुल्य घटेको छ । सुन तोलामा रु १०० रुपैंयाँले घटेको हो ।आइतबार छापावाला सुन प्रतितोला ५९ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो भने आज घटेर सुन प्रतितोला ५९ हजा...

आकासियो तरकारीको भाउ, सबैभन्दा महङ्गो गोलभेडा

काठमाडौं ।जेठ महिना सुरु भएसँगै बजारमा तरकारीको भाउ अत्याधिक बढेको छ । महँगीको सबैभन्दा धेरै प्रभाव गोलभेडामा परेको छ । मनसुन सुरु भएसँगै बढ्ने तरकारीको भाउ यस वर्ष जेठको पहिलो सातोदेखि नै बढेको हो । झापाको बिर्तामोडमा र...

विराटनगर भन्सारबाट ३१ अर्ब राजस्व सङ्कलन

विराटनगर। विराटनगर भन्सार कार्यालयले चालू आर्थिक वर्षको १० महीनामा कूल रु ३१ अर्ब ७५ करोड ७२ लाख ७४ हजार राजश्व सङ्कलन गरेको छ । सो अवधिमा कार्यालयले रु ४२ अर्ब ५३ करोड १९ लाख १८ हजार राजश्व सङ्कलन गर्ने लक्ष्य लिएको थिय...