खोटाङ, १९ साउन । दिक्तेल बजारमा सञ्चालित एक वित्तीय संस्थाका प्रबन्धकले बचत रकम फिर्ता माग्न गएका महिला समूहलाई उल्टै धम्क्याएर फर्काएको पाइएको छ । दिक्तेलस्थित पुरानो बेसक्याम्पमा सञ्चालित एनएमबी माइक्रोफाइनान्स वित्तीय...
अर्थ / वाणिज्य
करदाता सेवा कार्यालय खोटाङद्धारा एक वर्षमा रु १४ करोड ७५ लाख राजश्व सङ्कलन
खोटाङ, १२ साउन । करदाता सेवा कार्यालय खोटाङले आर्थिक वर्ष २०७६÷०७७ मा रु १४ करोड ७५ लाख राजश्व सङ्कलन गरेको छ । आयकर, मुल्या अभिबृद्धि कर, अन्तः शुल्क र अन्य सेवा बापत गत साउनमा रु दुई करोड ५५ लाख ५५ हजार, भदौमा रु ३८ ला...
बराहपोखरी गाउँपालिकामा गाडीबिनै तीन चालकले मासिक तलब बुझेको खुलासा
खोटाङ, ७ साउन । बराहपोखरी गाउँपालिकाले सवारी साधन नभए पनि तीन जना चालकलाई करारमा नियुक्ती गरेको भन्दै महालेखा परीक्षकले प्रश्न उठाएको छ । चार पाङ्ग्रे सवारी साधन भएको अवस्थामा सवारी चालक राखेर तलव भत्ता खर्च गर्न मिल्ने ...
असार मसान्तभित्रै खोटाङमा ७६ प्रतिशत रोपाइँ सकियो
खोटाङ, १ साउन । बाह्र हजार ८९८ हेक्टर क्षेत्रफलमा धान खेती गरिँदै आएको खोटाङमा हालसम्म ७६ प्रतिशत रोपाइँ सम्पन्न भएको छ । दुई नगरपालिका र आठ गाउँपालिका रहेको जिल्लामा यस वर्ष समयमै पर्याप्त वर्षा भएका कारण साउन नलाग्दै ७...
रतन्छाका चार युवाले शुरु गरे ड्रागन फ्रुटको व्यवसायिक खेती
खोटाङ, २८ असार । साकेला गाउँपालिका–२ रतन्छाका चार युवाले सामूहिक रुपमा ड्रागन फ्रुटको व्यवसायिक खेती शुरु गरेका छन् । स्थानीय पर्वत राई, सन्तराज राई, निशन राई र चन्द्रकला राईले पारुहाङ ड्रागन फर्म आधिकारिक रुपमा दर्ता गर...
प्रतिकिलो रु १०० मा सलह किन्ने कृषिविज्ञ राईको घोषणा
खोटाङ, १५ असार । कृषिविज्ञ मदन राईले प्रतिकिलो रु १०० मा सलह खरिद गर्ने घोषणा गर्नुभएको छ । भारतबाट तराई प्रवेश गरेको सलह खोटाङका विभिन्न स्थानीय तहमा शनिबार एकैसाथ देखिएपछि कृषिविज्ञ राईले सामाजिक सञ्जाल फेसबुकमार्फत प्...
खोटाङमा पनि आइपुग्यो सलह, किसान आतङ्कित
खोटाङ, १४ असार । भारतबाट तराई प्रवेश गरेको सलह किरा खोटाङका विभिन्न स्थानीय तहमा शनिबार एकैसाथ देखिएको छ । ठूलो समूहमा उडेर एक ठाउँबाट अर्को ठाउँमा पुग्ने सलह हलेसी तुवाचुङ नगरपालिका र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाक...
दशवटै स्थानीय तहका नीति तथा कार्यक्रम प्रस्तुत
खोटाङ, ११ असार । खोटाङ जिल्लाका दशवटै स्थानीय तहले नीति, कार्यक्रम तथा बजेट प्रस्तुत गरेको छ । जिल्लाका दुई नगरपालिका र आठ गाउँपालिकाले आ–आफ्नै प्रकारका नीति तथा कार्यक्रम प्रस्तुत गरेको हो । दिक्तेल रुपाकोट मझुवागढी ...
साकेलामा ३० करोड ४४ लाख बढीको नीति तथा कार्यक्रम प्रस्तुत
खोटाङ, १० असार । साकेला गाउँपालिकाले आर्थिक वर्ष २०७७÷२०७८ को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । आर्थिक तथा सामाजिक विकासलाई प्राथमिकता दिँदै गाउँपालिकाले रु ३० करोड ७७ लाख ४४ हजार ३०५ बजेटसहितको नीति तथा कार्यक्रम ब...
प्रदेश १ ले ल्यायो ४० अर्ब बढिको बजेट , स्वास्थ्य र कृषिलाई प्राथमिकता
विराटनगर असार १ सार्वजनिक स्वास्थ र कृषि क्षेत्रलाई उच्च प्राथमिकता दिदै प्रदेश १ सरकारले आर्थिक वर्ष २०७७÷७८ का लागि ४० अर्ब ८९ करोड ९९ लाख ४७ हजारको बजेट ल्याएको छ । आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्ब...
- « Previous Page
- 1
- …
- 40
- 41
- 42
- 43
- 44
- …
- 59
- Next Page »










