खोटाङ, ९ असार । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले आगामी आर्थिक वर्ष २०८०÷०८१ को लागि रु ९८ करोड छ लाख ५७ हजार बराबरको नीति, कार्यक्रम तथा बजेट पेश गरेको छ । ‘नगर हाम्रो प्राण, नगरमै छ जीन्दगी, विकासमा छ ध्यान’ भन्ने न...
अर्थ / वाणिज्य
भीर मौरीको मह सिकार : साहसिक र मनोरञ्जन हुने भएकाले युवा पुस्ता आकर्षित
खोटाङ, ३२ जेठ । केपिलासगढी गाउँपालिका–१ फेदीस्थित तेरावाका ६३ वर्षीय तीर्थमनी राईले भीर मौरीको मह सिकार गरेको ४५ वर्ष भयो । भीर मौरीको मह सिकार गर्न छिमेकी जिल्ला भोजपुरसम्म पुग्नुहुने तीर्थमनीलाई शुरुदेखि अहिलेसम्म फेदी...
खोटाङका तीन पालिकामा पहाडी क्षेत्र काष्ठफल तथा फलफूल विकास आयोजना
खोटाङ, ३२ जेठ । खोटाङका तीन स्थानीय तहमा पहाडी क्षेत्र काष्ठफल तथा फलफूल विकास आयोजना सञ्चालन हुने भएको छ । नेपाल सरकार कृषि तथा पशुपन्छी विकास मन्त्रालय र एसियाली विकास बैङ्क (एडिबि)को आर्थिक लगानीमा आर्थिक वर्ष २०८०÷०८...
कोशी प्रदेशको बजेट रु ३६ अर्ब २४ करोड (बजेटको पूर्णपाठसहित)
खोटाङ, ३२ जेठ । कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०–८१ का लागि रु ३६ अर्ब २४ करोड ३५ लाख दश हजारको बजेट प्रस्तुत गरेको छ । प्रदेश सरकारका मुख्यमन्त्रीसमेत रहनुभएका आर्थिक मामिला तथा योजनामन्त्री हिक्मतकुमार कार्की...
कोशी प्रदेशमा सांसद क्षेत्र विकास कार्यक्रमका लागि रु एक अर्ब ५० करोड
खोटाङ, ३२ जेठ । कोशी प्रदेश सरकारले सांसद क्षेत्र विकास कोष कार्यक्रम लागू गरेको छ । बिहीबार आर्थिक वर्ष २०८०÷८१ को वार्षिक बजेट पेस गर्दै प्रदेश सरकारका मुख्यमन्त्रीसमेत रहनुभएका आर्थिक मामिला तथा योजनामन्त्री हिक्मतकुम...
नबिल बङ्कको २३४ औँ शाखा दिक्तेलमा
खोटाङ, १८ जेठ । नबिल बैङ्कले २३४ औँ शाखाको रुपमा बिहीबारदेखि दिक्तेल बजारमा आफ्नो सेवा विस्तार गरेको छ । देशभर शाखा विस्तार गर्ने बैङ्कको केन्द्रीय योजना अनुसार पछिल्लो पटक थप गरिएको ३८ वटा नयाँ शाखा अन्तरगत दिक्तेलमा पन...
आर्थिक वर्ष २०८०÷०८१ का लागि खोटाङमा रु तीन अर्ब ६९ करोड बजेट प्राप्त
खोटाङ, १७ जेठ । दश स्थानीय तह रहेको खोटाङमा सङ्घीय सरकारबाट आर्थिक वर्ष २०८०÷०८१ का लागि रु तीन अर्ब ६९ करोड २० लाख बजेट प्राप्त भएको छ । दुई नगरपालिका र आठ आठ गाउँपालिका रहेको खोटाङमा चालुतर्फ रु तीन अर्ब २४ करोड ४९ लाख...
साठी घरधुरी किसानलाई २५ हजार कफीका बिरुवा
खोटाङ, १४ जेठ । हिमाली कफी उत्पादक कृषक समूह दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ बुइपाले ६० घरधुरी किसानलाई कफीको बिरुवा निःशुल्क वितरण गरेको छ । कृषक समूहले उत्पादन गरेको २५ हजार कफीका बिरुवा बुइपास्थित छिप्तिका किसान...
हावाहुरीले विद्यालयको छाना उडाउँदा लाखौँको क्षति : पठनपाठनसमेत अवरुद्ध
खोटाङ, १२ जेठ । वर्षासँगै आएको हावाहुरीले दिप्रुङ चुइचुम्मा गाउँपालिका–४ बतासेस्थित महेन्द्रतारा आधारभूत विद्यालयको छाना उडाएको छ । बिहीबार साँझ परेको भारी वर्षासँगै आएको हावाहुरीले कक्षा–८ सम्म पढाइ हुँदै आएको विद्यालयक...
धाप्लाङघाटमा निर्माणाधीन मोटरेबल पुल अलपत्र : सात वर्षपछि डिजाईन परिवर्तन शुरु
खोटाङ, १० जेठ । खोटाङ र उदयपुर जोड्ने सुनकोशी नदीस्थित धाप्लाङघाटमा निर्माणाधीन मोटरेबल पक्की पुल चार वर्षअघि बनिसक्नुपथ्र्यो । वि.सं. २०७६ साल असार–२९ गतेभित्र सम्पन्न गर्नेगरी वि.सं. २०७३ असार–३० गते रसुवा–एसएनएस–पप्पु...
- « Previous Page
- 1
- …
- 22
- 23
- 24
- 25
- 26
- …
- 60
- Next Page »










