काठमाडौं । साताको अन्तिम दिन अर्थात शुक्रबार नेपाली बजारमा सुनको मुल्य ह्वात्तै बढेको छ । आज सुन तोलाको रु ५०० रुपैंयाँले बढेको हो ।बिहीबार छापावाला सुन प्रतितोला ५९ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो भने आज बढेर सुन ...
अर्थ / वाणिज्य
शेयर बजार पाँच अङ्कले घट्यो, कसले कति गुमाए ?
काठमाडौं । धितोपत्र बजारमा आज पनि सेयरको कारोवार मापन गर्ने नेप्से परिसूचक पाँच दशमलव शून्य आठ विन्दुले घटेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक पाँच दशमलव शून्य आठ विन्दुले घटेर एक हजार ३१४ दश...
आज पनि सुनको भाउ ह्वात्तै घट्यो, तोलामा कति छ ?
काठमाडौं । आज बजारमा सुनको भाउ घटेको छ । आज सुन तोलामा रु २०० रुपैयाले घटेको हो । बुधबार तोलामा ५९ हजार ४०० मा कारोबार भएको छापावाल सुनको भाउ बिहीबार घटेर तोलामा ५९ हजार २०० मा काराबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघ...
फेरि आजपनि घट्यो सुनको भाउ, तोलाको कति छ ?
काठमाडौं। साताको चौथो दिन अर्थात बुधबार नेपाली बजारमा सुनको मूल्य घटेको छ । सुन आज तोलामा रु १०० रुपैयाँले घटेको हो।मंगलबार छापावाला सुन प्रतितोला ५९ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो भने आजपनि फेरि घटेर सुन प्रतितोल...
फेरि सुनको मुल्य ह्वात्तै घट्यो, तोलाको कति छ ? थाहा पाउँनुहोस्
काठमाडौं । साताको तेस्रो दिन अर्थात मंगलबार नेपाली बजारमा सुनकको मुल्य घटेको छ । सुन आज तोलामा रु ५०० रुपैंयाँले घटेकको हो ।सोमबार छापावाला सुन प्रतितोला ६० हजार रुपैयाँमा कारोबार भएको थियो भने आज घटेर सुन प्रतितोला ५९ ह...
सुनको मुल्य ह्वात्तै घट्यो, तोलाको कति छ ? थाहा पाउँनुहोस्
काठमाडौं । साताको दोस्रो दिन अर्थात सोमबार नेपाली बजारमा सुनको मुल्य घटेको छ । सुन आज तोलामा रु २०० रुपैंयाँ घटेको हो । आइतबार छापावाला सुन प्रतितोला ६० हजार २०० रुपैयाँमा कारोबार भएको थियो भने आज घटेर सुन प्रतितोला ६० ह...
अब एटिएम मेसिनमा नेपाली भाषा प्रयोग
काठमाडौं । तपाईंलाई आवश्यकपर्ने पैसा बैंक तथा वित्तीय संस्थाबाट कसरी निकाल्नुहुन्छ ? एटिएम मेसिनको प्रयोग गर्नुहुन्छ वा चेकमार्फत गर्ने गरेको छ ? साक्षर व्यक्तिले सहजै रुपमा एटिएम मेसिनमा कार्ड राखेर सहजै पैसा निकाल्न सक...
कति छ आज बजारमा सुनको मुल्य ? थाहा पाउँनुहोस्
काठमाडौं । साताको पहिलो दिन आइतबारको दिन नेपाली बजारमा सुनचाँदीको मूल्यमा कुनै परिवर्तन भएको छैन ।शुक्रबार छापावाला सुन प्रतितोला ६० हजार २०० रुपैयाँमा कारोबार भएको थियो भने आजपनि सुन प्रतितोला ६० हजार २०० रुपैयाँमै कारो...
मध्यतमोर जलविद्युत् आयोजनाको निर्माण तीव्र गतिमा, कहिले सकिएला काम ?
ताप्लेजुङ । ताप्लेजुङस्थति तमोर नदीबाट उत्पादन गर्न लागएिको ७३ मेगावाट क्षमताको मध्यतमोर जलवद्यिुत् आयोजनाको नर्मिाण कार्यले तीव्र गत लिएको छ । आयोजनाको मुख्य प्रवर्द्धक संस्था सानीमा हाइड्रो एण्ड इञ्जनिीयरङि प्रालकिा अन...
पेट्रोलिय पदार्थको मूल्य घट्यो, प्रति लिटर कति छ ?
नेपाल आयल निगमले पेट्रोल तथा डिजेलको मूल्य घटाएको छ । शुक्रबार रातिदेखि लागू हुने गरी प्रतिलिटर पेट्रोलमा २ रुपैयाँ र डिजेल तथा मट्टितेलमा १ रुपैयाँ घटाएको हो । समायोजन गरी मूल्य घटाएपछि आगामी शनिबार बिहानदेखि उपभोक्ताले...
- « Previous Page
- 1
- …
- 53
- 54
- 55
- 56
- 57
- …
- 59
- Next Page »
