हलेसी खबर खोटाङ, १७ पुस । खोटाङ जिल्लामा थप एक मिडिया सञ्चालनमा आएको छ । साकार मिडिया एण्ड टेक्नोलोजी प्रालीद्धारा सञ्चालित खबर संजाल डटकम अब प्रकाशनमा आउने भएको हो । शुक्रबार होटल शुभदिनमा दिक्तेल रुपाकोट मझुवागढि...
सूचना प्रविधि
युट्युबको कमाई साँढे ३ अर्ब, नौ बर्षका बालकले कमाए यसरी
खोटाङ । अहिलेका जमानामा पैसा हावामा उडिरहेको छ । हावाको व्यापारमा बुद्धि लगाउनेहरुले वैधानिक बाटोबाट नै लाखौँ, करोडौँ होईन अबौँको कमाई गरिरहेका छन् भन्दा आचम्म लाग्ला । यसरी कमाई गर्ने व्यक्तिपनि छन् । त्यो पनि कम उमेरका...
जन्तेढुङ्गा र बराहपोखरीको १४ विद्यालयमा पुमा भाषाको पढाइ
भिम राई खोटाङ, ३ पुस । जिल्लाको जन्तेढुँगा र बाराहा पोखरी गाउँपालिकाको १४ वटा विद्यालयमा किरात राई पुमा भाषाको पढाई हुने भएको छ । किरात पुमा राई तुप्खाबाङ्खालाको पहलमा खोटाङ जिल्लाको दुईवटा गाउँपालिकाको विद्यालयहरुमा ...
कामगर्दा सातबार मध्ये कुनबार राम्रो ? ज्योतिष शास्त्रले यसो भन्छ
......... हरेक मानिसले विज्ञानलाई उतिकै मान्छ । भौतिक विज्ञान, रासायनिक विज्ञान जस्तै अर्को शक्तिशालि विज्ञान हो ज्योतिष विज्ञान । यसले व्यक्तिको जीवनमा जन्म बार र राशी ठूलो प्रभाव पारेको हुन्छ । हरेक व्यक्तिको जन्म ब...
कोरोनाका कारण नौँ महिनादेखि बन्द विद्यालय धमाधम खुलाइँदै
खोटाङ, ९ मङ्सिर । जिल्लाका दशमध्ये छ स्थानीय तहले बन्द रहेको विद्यालय पुनः सञ्चालन गरेका छन् । कोरोना महामारीका कारण शिक्षण संस्था बन्द हुँदा शैक्षिक कार्यतालिका नै प्रभावित भएपछि सङ्घीय सरकारले स्थानीय तहलाई विद्यालय चल...
जडान गरेको वर्ष दिन नपुग्दै बल्न छाड्यो नगरपालिकाको सडक सौर्यबत्ती
खोटाङ, ११ असोज । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले जडान गरेको सडक सोलार बत्ती वर्ष दिन नुपग्दै बल्न छाडेको पाइएको छ । उज्यालो नगर बनाउने नगरपालिकाको अभियान अन्तरगत १५० ठाउँमा जडान गरिएको सडक सोलार बत्तीमध्ये अधिकांश ठ...
केन्द्रीय विद्युत जडानपछि चौबीसै घण्टा टेलिफोन
खोटाङ, २४ भदौ । केपिलासगढी गाउँपालिका–४ बाक्सिलास्थित धिर्नुडाँडामा रहेको जिएसएम र सिडीएमए टेलिफोन टावरमा केन्द्रीय प्रशारण लाइनको विद्युत जडान गरिएको छ । नियमित विद्युत अभावमा पटकपटक अवरुद्ध हुँदै आएको टेलिफोन टावरमा वि...
नाछिरिङ राई भाषाको पाठ्यपुस्तक विमोचन
खोटाङ, ३ साउन । विद्यालयमा नाछिरिङ राई भाषा पठनपाठन सञ्चालन गर्नका लागि कक्षा १ र २ को पाठ्यपुस्तक विमोचन गरिएको छ । किराँत रदु नाछिरिङ साखाम केन्द्र काठमाडौँको पहलमा बनाइएको रामकुमार नाछिरिङ संयोजकत्वको पाठ्यक्रम तथा पा...
योजना फछ्र्यौटकाक्रममा प्रअले पद गुमाएपछि निमित्त प्रअबाट फछ्र्यौट
खोटाङ, २ साउन । योजना फछ्र्यौटकाक्रममा कमजोरी हुँदा विद्यालयका प्रधानाध्यापकले पद गुमाएपछि निमित्त प्रधानाध्यापकले योजना फछ्र्यौट गरेका छन् । एक नम्बर प्रदेश निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमको बजेट फछ्र्यौटकाक्...
नमूना विद्यालय बनाउन भगवती दिनानाथ मावि छानियो
खोटाङ, १ साउन । नमूना विद्यालय बनाउन खोटाङको भगवती दिनानाथ मावि खोटाङबजार छानिएको छ । नमूना विद्यालय विकास एवम् सञ्चालन निर्देशिका २०७४ अनुसार शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयको असार ३१ गतेको मन्त्रीस्तरीय निर्णय अनु...
- « Previous Page
- 1
- …
- 6
- 7
- 8
- 9
- 10
- …
- 13
- Next Page »










