भाइरल बन्दै भाइरसः आफू नजिकै खोकी रहेको व्यक्ति छन् भने सजग हुनुहोस्

काठमाडौँ । आफू नजिकै खोकी रहेको व्यक्ति छन् भने सजग हुनुहोस्। खोकी लाग्नु भाइरसको संक्रमण हो। भाइरसका कारण हुने संक्रमण नै इन्फ्लुएन्जा हो। यसलाई फ्लु पनि भन्ने गरिन्छ। शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकु, शिक्षण...

डा. केसी सुटुक्क इलाममा, मोबाइल स्वीच अफ

काठमाडौं, चिकित्सा शिक्षा ऐन तत्काल पारित गर्नुपर्नेलगायतका माग राखेका डा। गोविन्द केसीले इलामबाट अनशन सुरु गर्ने भएका छन। सोहौं पटकको अनशनका लागि उनी मंगलबार बिहान सुटुक्क इलाम पुगेका हुन्। डा। अभिषेक राज सिंहले ट्विट ...

पूर्वी नाकाबाट २४ महिलाको उद्धार

भद्रपुर। माइती नेपाल काँकडभिट्टाले एक वर्षमा भारतका विभिन्न स्थानबाट २४ महिलाको उद्धार गरेको छ । काँकडभिट्टास्थित संस्थाको आवधिक गृहले एक वर्षको अवधिमा बेचबिखनमा संलग्न दलालको फन्दामा परी बेचिन लागेका महिलाको भारतका विभि...

महिनावारीका बेला यौन सम्बन्ध राख्नु सबैभन्दा ठूलो फाइदा

साधारणतया कोही पनि स्वस्थ महिलाको महिनावारीका बेला हुने रक्तश्राव तीनदेखि पाँचदिनसम्म रहन्छ । यसले कतिबेला निकै तनाव पनि दिने गर्छ विशेषगरी बाहिर जानुपर्ने अवस्थामा । तर कतिपय अवस्थामा आफ्नो महिनावारीको रक्तश्रावलाई प्रा...

माघे सङ्क्रान्तिमा दुई दिन सार्वजनिक बिदा

रुपन्देही। प्रदेश ५ सरकारले माघे सङ्क्रान्तिका अवसरमा दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ । प्रदेश सरकार मन्त्रिपरिषद्को आज बसेको बैठकले माघ १ र २ गते दुई दिन बिदा दिने निर्णय गरेको हो । प्रदेशमा मगर र थारु जातिको...

दश बुँदे घोषणापत्र जारी गर्दै सकियो जलवायु सम्मेलन

सिन्धुपाल्चोक। दश बुँदे ‘साझा सिन्धु’ घोषणपत्र जारी गर्दै सिन्धुपाल्चोकको मेलम्ची–९ गुफाडाँडामा आयोजित प्रथम राष्ट्रिय जलवायु सम्मेलन आज सम्पन्न भएको छ । देशका ७७ वटै जिल्लाका जिल्ला समन्वय समितिका प्रमुख, उपप्रमुख, प्रत...

के तपाईं वर वा बधूको खोजीमा हुनुहुन्छ ? अब अनलाइनबाटै वरबधूको खोजी

काठमाडौँ। के तपाईं वर वा बधूको खोजीमा हुनुहुन्छ ? यदि तपाईं विवाह गर्ने सोचाइमा हुनुहुन्छ र आमाबुबाले मागी विवाहको प्रबन्ध गरिदिनु भएको छैन भने अब अनलाइन पोर्टलमार्फत वरबधु खोज्न सक्नु हुनेछ । धधध।mथकधबथबmदबच।अयm नामक अन...

हिमतालको शेयर बुटवलले किन्यो

काठमाडौँ। बुटवल पावर कम्पनीले ६०० मेगावाट क्षमताको माथिल्लो मस्र्याङ्दी जलविद्युत् आयोजनाको १९ दशमलव चार प्रतिशत शेयर खरीद गरेको छ । कम्पनीले हिमताल हाइड्रोको नाममा रहेको शेयर खरीद गरेको र सोको जानकारी आज नेपाल स्टक एक्स...

तुसारोमा जीप चिप्लिएर दुर्घटना, चालकको मृत्यु

बैतडी। आज मध्याह्न यहाँ जीप दुर्घटना हँुदा चालकको मृत्यु भएको छ । डोटीको बुडरका ३० वर्षीय कमल सुनारको मुत्यु भएको प्रहरी निरीक्षक गिन्द्र बोगटीले जानकारी दिए । पुरचौडीबाट खोडपेतर्फ आउँदै गरेको से १ च १५७२ नम्बरको जीप भू...

आज बजारमा कति छ सुनको मुल्य ?

काठमाडौं। केहि दिनदेखि सुनको मूल्य स्थिर छ । मंगलबार आज सुन प्रतितोला ५९ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ । १३ गतेदेखि यही मूल्यमा सुनको कारोबार भइरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यता तेजावी सुन भने ५९ ह...