भाषाका नाममा रोजगारीमा जानेलाई रोकियो नो अब्जेक्सन लेटर

काठमाडौं । भाषा अध्ययनको बहाना बनाएर रोजगारीका लागि बिदेसिनेको संख्या बढेपछि सरकाले नो अब्जेक्सन लेटर ९एनओसी०मा कडाइ गरेको छ । यो समस्या विशेषगरी जापान जानेहरूमा देखिएको शिक्षा मन्त्रालयको दाबी छ । श्रमबाट जापान जानुपर्न...

नेपाली वायुसेवामाथिको प्रतिबन्ध हटाउन आग्रह

काठमाडौं । प्रधानमन्त्री ओलीले फ्रान्सका प्रधानमन्त्री इडोर्ड फिलिपसँग बिहीबार पेरिसमा द्विपक्षीय भेटवार्ता गरेका छन् ।भेटका अवसरमा द्विपक्षीय हित र नेपाल फ्रान्सबीचको मैत्रीपूर्ण सम्बन्धलाई अझ बलियो बनाउने विषयमा कुराका...

चट्याङको झिल्कोले गाउँनै सखाप

काठमाडौं । बाँकेको राप्तीपारिस्थित छोट्की चौफेरीमा चट्याङबाट निस्केको आगोको झिल्कोले पूरै गाउँ सखाप भएको छ । हावाहुरीसँगै परेको चट्याङबाट आगोको झिल्को निस्कँदा बुधबार बिहान डुडुवा गाउँपालिका १ मा रहेको उक्त गाउँका ३८ वटा...

शुक्रबार तपाईंको दिन कस्तो छ ?

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) भौतिक बस्तु तथा सवारि साधनको प्रयोग गर्दा ध्यान दिनुहोला अप्रिय घट्ना नघट्ला भन्न सकिन्न । आफन्त तथा शुभचिन्तकहरुलेनै तपार्ईँलाई फसाउँन सक्छन् ख्याल गर्नुहोला । अध्ययनमा ध्यान केन्द्रित नह...

चर्चित पत्रकार ऋषि धमला अब मोडलिङतिर, यस्तो बन्यो पहिलो भिडियो

काठमाडौं। चर्चित पत्रकार ऋषि धमला मोडलिङतिर सक्रिय हुन थालेका छन् । ऋषिले अभिनय गरेको ‘मेरो बा आमा’ बोलको गीत सार्वजनिक भएको छ । सार्वजनिक भिडियोमा धमला पिताको भूमिकामा देखिएका छन् । नोरेन श्रेष्ठको शब्द र संगीतमा तयार ग...

बुद्धि तामाङ ‘हैट’ र फुलन्देकी आमाको ‘लौरी’ सार्वजनिक

काठमाडौं । गायक मिन गुरुङ र गायिका बिना भट्टराईको स्वर रहेको ‘बुढेशकालको लौरी’ बोलको गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ । सार्वजनिक म्युजिक भिडियोमा बुद्धि तामाङ ‘हैट’ र उमेश राई ‘फुलन्देकी आमा’ को रोमान्टिक अभिनय रहे...

भूकम्पमा दलहरुबीच पैदा भएको एकताले नै संविधान बन्यो -अध्यक्ष प्रचण्ड

सिन्धुपाल्चोक । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री प्रचण्डले विनासकारी भूकम्पमा नेपालका राजनीतिक दलहरु बीच एकता पैदा गरेको र सोही एकताका कारण संविधान बनेको बताए । सिन्धुपाल्चोक जिल्लाको बलेफी गाउँप...

सरकारी जग्गा व्यक्तिको नाममा दर्ता गराउने २८ जना विरुद्ध मुद्दा दायर (नामावलीसहित)

काठमाडौं । सरकारी जग्गा व्यक्तिको नाममा दर्ता गराउन भूमिका खेलेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला मालपोत कार्यालय बाँके र बर्दियाका २८ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । आयोगले बाँकेको खासक...

यौन सम्बन्धको आदर्श समय २४ मिनेट, अधिकांश पुरुषहरु किन टिक्दैनन् ?

काठमाडौं । महिला र पुरुषबीचको यौनसम्बन्धमा दुबैको सन्तुष्टिका लागि आदर्श समय २४ मिनेटको हुने एक अनुसन्धानले देखाएको छ । तर अनुसन्धान भन्छ– अधिकांश यौनसम्बन्धहरुमा भने यो औषतन १८ मिनेटमैं टुंगिन्छ । कतिपयमा यो भन्दा पनि क...

सुनको मुल्य आज पनि बढ्यो, तोलाको कति पुग्यो ?

काठमाडौं । साताको पाचौं दिन अर्थात बिहिबार नेपाली बजारमा सुनको मुल्य बढेको छ । सुन आज तोलामा रु १०० रुपैंयाले बढेको हो । बुधबार प्रतितोला सुनको मूल्य ६२ हजार ३ सय रुपैयाँमा कारोबार भएको सुनको मुल्य आज बढेर प्रतितोला ६२ ह...