नवलपरासी । पश्चिम नवलपरासीका अधिकांश छोटी भन्सार कार्यालयमा सेवाग्राहीको काम कर्मचारीबाट नभइ अन्य सर्वसाधारणबाटै हुन्छ भन्दा आश्चर्य लाग्न सक्छ, तर यो सत्य हो । वर्षौदेखि छोटी भन्सार कार्यालय यसरी नै सञ्चालन हँुदै आएको ...
समाचार
वाइडबडी प्रकरण: योगेश भट्टराई भन्छन्–शेरबहादुर देउवालाई पनि छानविन गर्नुपर्छ
काठमाडौं। नेकपा युवा नेता योगेश भट्टराईले वाइडबडी विमान खरिद प्रकरणमा भएको अनियमितताबारे तानिएका सबै व्यक्तिलाई छानविन गर्न माग गरेका छन् । उनले प्रधानमन्त्री रहँदा पर्यटन मन्त्रालय पनि सम्हालेका कांग्रेस सभापति शेरबहादु...
कोकमा रक्सी मिसाएर खान दिएर बलात्कार
भद्रपुर । कोकको बोतलमा रक्सी मिसाएर दुई युवकले भद्रपुरकी एक किशोरीलाई सामूहिक बलात्कार गरेको घटना सार्वजनिक भएको छ। घटनामा संलग्न दुई युवकमध्ये एकजनालाई जिल्ला प्रहरी कार्यालय झापाको टोलीले पक्राउ गरेको छ। अर्का एक फरार ...
तपाईको आजको भाग्य कस्तो छ ? हेर्नुस् राशिफल
काठमाडाै। वि.सं.२०७५ साल पौष ३० गते । सोमबार । ईश्वी सन् २०१९ जनवरी १४ तारिख । नेपाल संवत् ११३९ । विरोधकृत् संवत्सर । दक्षिणायन । हेमन्त ऋतु । श्रीशाके १९४० । पौष शुक्ल पक्ष । तिथि अष्टमी,३१ घडी ४१ पला,बेलुकी ०७ बजेर ३९ ...
कुन रोगका कारण आउँछ डण्डिफोर ? कसरि हटाउने ?
काठमाडौं। अधिकांस किशोर र वयस्कलाई डण्डिफोरको समस्या हुने गर्दछ । हर्मोनल परिवर्तन र बाह्य कारकतत्व डण्डिफोरको साधारण कारण हुन्। कुनै व्यक्तिहरुलाई डण्डिफोरले निकै सताइरहेको हुन्छ, यसको कारण बारे थाहा नभएर उचित उपचार पनि...
बन्ने भयो सूर्यविनायकमा रङ्गशाला र चिडियाखाना
भक्तपुर। प्रतिनिधिसभा सदस्य महेश बस्नेतले सूर्यविनायक नगरपालिका आगामी चार वर्षभित्र नमूनाको नगरपालिका बन्ने विश्वास व्यक्त गरेका छन् । सूर्यविनायक नगरपालिकाको चौथो नगरसभाको आज उद्घाटन गर्दै उनले सूर्यविनायक नगर क्षेत्र व...
ललितपुरको फूलचोकीमा बेपत्ता १६ किशोरकिशोरी फेला
ललितपुर। महानगरीय प्रहरी परिसर ललितपुरले फूलचोकीमा घुम्न जाँदा बेपत्ता भएका १६ किशोरकिशोरी फेला पारेर अभिभावकलाई बुझाएको छ । बेपत्ता हुनेमा १२ किशोर र चार किशोरी थिए । शनिबार समूहमा घुम्न गएका उनीहरु जङ्गलमा हराएको परिसर...
हुनेवाला अमेरिकी राष्ट्रपतिका लागि पूर्व राष्ट्रपति ओबाको समर्थन क्यास्ट्रोलाई
सान एन्टोनियो। संयुक्तराज्य अमेरिकाको सन् २०२० मा हुने राष्ट्रपतीय निर्वाचनका लागि पूर्व राष्ट्रपति बाराक ओबामाले टेक्सास राज्यको सान एन्टोनियो नगरका पूर्वप्रमुख जुलियन क्यास्ट्रोलाई समर्थन गरेका छन् । आफ्नो मन्त्रिपरिषद...
लागुऔषध कारोवारमा संलग्न रहेको आरोपमा तीन जना पक्राउ
हेटौंडा । लागुऔषध कोरेक्स ओसार–पसारमा संलग्न रहेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । प्राप्त सूचनाका आधारमा वीरगञ्जबाट काठमाडौँतर्फ जाँदै गरेको ना३ख ४२०९ नंको ट्याङ्करलाई खानतलासी गर्ने क्रममा तेल ट्याङ्की र चे...
आजको मन्त्रिपरिषद् बैठकबाट विभिन्न प्रस्ताव स्वीकृत
हेटौँडा। प्रदेश नं ३ को आज बसेको मन्त्रिपरिषद् बैठकले एकीकृत बस्तीका लागि जग्गा उपलब्ध गराउन नेपाल सरकारसमक्ष सिफारिश गर्ने निर्णय गरेको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले पेश गरेको एकीकृत बस्तीका लागि जग्गा...
