काठमाडौँ । काठमाडौंबाट मंगलबार दिउँसो २ सय ६ यात्रु बोकेर भारतको बैंग्लोरस्थित केम्पेगोडा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको नेपाल वायुसेवा निगमको अन्नपूर्ण वाइडबडी विमान यात्रु ओराल्ने तरखरमा थियो । एकाएक माहुरीको ...
समाचार
नगरपालिकाले चाल्याे कडा कदमः सडक आसपासका घरहरु भत्किंदै, नभत्काए ५ लाख जरिवाना
हलेसी खबर संवाददाता/ खोटाङ, १ माघ–दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले मापदण्ड विपरित बनेका सडक आसपासको घर भत्काउने भएको छ । मध्यपहाडि लोकमार्ग आसपास मापदण्ड विपरित बनाईएका घरहरु भत्काउने कडा कदम नगरले लिएको हो । नुनथला,...
कठ्याङ्ग्रिँदो चिसोमा पनि महिनावारी हुँदा खुला आकाशमुनिनै
हुम्ला। तापमान झरेर माइनस १० देखि १५ डिग्री सेल्सियससम्म पुग्दा पनि हुम्ला जिल्लाका महिला महिनावारी हुँदा घर बाहिरै बस्ने गर्छन् । संस्कार भन्दै छाउ हुँदा घर बाहिरको आँगनमा आगोको सहायतामा उनीहरु खुला आकाशमुनिको चिसो रात ...
मानव बेचबिखनमा संलग्न सन्तोष राई सुनसरीबाट पक्राउ
काठमाडौँ। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले मानव बेचबिखन तथा ओसारपसारमा संलग्न सन्तोष राईलाई पक्राउ गरेको छ । राईले राम्रो काम लगाइदिने प्रलोभन देखाइ नेपाली बालिकालाई भारतको नयाँदिल्लीस्थित जिबि रोड पु¥याई जबरर...
राष्ट्रपति ट्रम्पलेको अर्को आदेश अदालतले रोक्यो, के थियो त्यो आदेश ?
वासिङटन। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले महिलालाई निःशुल्क परिवार नियोजनका कार्यक्रम रोक्ने गरी सरकारी सहयोग हटाउने कार्यकारी आदेशलाई एक अदालतले खारेज गरिदिएको छ । सन् २०१७ को अक्टोबरमा ट्रम्प प्रशासनले ओबामाकेयर कार...
आजको दिन भक्तपुरको वाकुपतिनारायण मन्दिरमा जाँदा यस्ताे लाभ हुने स्थानीयकाे जनविश्वास
भक्तपुर। माघे सङ्क्रान्तिको अवसरमा आज भक्तपुरको तौमढीस्थित तिलमाधव नारायण र सूर्यमढीस्थित वाकुपतिनारायण मन्दिरमा मेला लागेको छ ।यी मन्दिरमा रहेका देवताको शरीरमा घिउ र चाकु लगाइदिने गरिन्छ । गर्भवती महिलाले प्रसादका रुपमा...
डा. केसीको अवस्था जटिल
इलाम। गत पुस २५ देखि इलाममा आवरण अनशनमा रहनुभएका प्रा डा गोविन्द केसीको अवस्था थप जटिल बन्दै गएको छ । शरीरमा एकदमै बढी समस्या देखिएपछि आज बिहान अस्पताल भर्ना गरिएका डा केसीलाई सघन उपचार कक्ष ९आइसियु० मा राख्न चिकित्सकले ...
नेपालसँगको मित्रता घनिष्ठ छ- भारतीय गृहमन्त्री
राँझा। भारतका केन्द्रीय गृहमन्त्री राजनाथ सिंहले नेपालसँगको मित्रता घनिष्ठ रहेको बताउनुभएको छ । सीमावर्ती भारतीय शहर रुपेडीयामा आज भारततर्फको एकीकृत भन्सार जाँचचौकीको शिलान्यास गर्दै उहाँले एकीकृत भन्सार जाँचचौकीले व्या...
माघ २ गते सार्वजनिक बिदा
टीकापुर। माघीमा कैलालीका तीन स्थानीय तहले माघ २ गते सार्वजनिक बिदा दिएका छन् । टीकापुर नगरपालिका, लम्कीचुहा नगरपालिका र जानकी गाउँपालिकाले सार्वजनिक बिदा दिएका हुन् । ती तहले कार्यपालिका बैठकको निर्णयअनुसार माघीका लागि ब...
टेलिकमले शेयरधनीलाई लाभांश दिने
काठमाडौँ । नेपाल दूरसञ्चार कम्पनी लिमिटेडले आर्थिक वर्ष २०७४/७५ को मुनाफा रकममध्येबाट प्रति शेयर रु ५५ का दरले शेयरधनीलाई नगद लाभांश वितरण गर्ने भएको छ । कम्पनीको सोमबार सम्पन्न ११औँ वार्षिक साधारणसभाले उक्त नगद लाभांश प...
