खोटाङ, २५ पुस । खोटाङमा भूमिहीन सुकुम्बासी, दलित र अव्यवस्थित बसोबासीलाई जग्गा उपलब्ध गराउन निस्सा वितरणको काम शुरु गरिएको छ । दश स्थानीय तह रहेको जिल्लामा भूमि प्राप्तिका लागि परेको निवेदनलाई लगत प्रणालीमा प्रविष्ट गर्न...
समाचार
खोटाङको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी शाहलाई
खोटाङ, २४ पुस । खोटाङको प्रमुख जिल्ला अधिकारी (प्रजिअ) को जिम्मेवारी पवित्र प्रकाश शाहलाई दिइएको छ। हालका प्रजिअ सन्तबहादुर सुनारलाई मन्त्रालय सरुवा गरिएसँगै रिक्त प्रजिअमा सहायक प्रमुख जिल्ला अधिकारी एवं सूचना अधिकारी श...
दिक्तेल रुपाकोट मझुवागढीले शुरु ग¥यो शिक्षाको गुणस्तर सुधार गर्ने उपायको खोजी
खोटाङ, २३ पुस । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले शिक्षाको गुणस्तर सुधार गर्ने उपायको खोजीमा शुरु गरेको छ । सामुदायिक विद्यालयको घट्दो आकर्षणलाई उकास्नका लागि नगरपालिकाले नगरभित्रका राजनीतिक दलका प्रतिनिधि, वडा शिक्षा...
अपाङ्गता रोकथामका लागि नगरपालिका र करुणा फाउन्डेसनबीच सम्झौता
खोटाङ, २१ पुस । अपाङ्गता रोकथाम तथा पुनःस्थापना कार्यक्रम सञ्चालनका लागि दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका र करुणा फाउन्डेसन नेपालबीच सम्झौता भएको छ । जिल्ला समन्वय समितिको सभाहलमा शनिबार नगरपालिकाको तर्फबाट नगर प्रमुख ...
दूधकोशी जलाशययुक्त जलविद्युत आयोजना : अधिग्रहण गरिने जग्गाको मुआब्जा वितरणका लागि बजेट माग गर्ने निर्णय
खोटाङ, २१ पुस । दूधकोशी जलाशययुक्त जलविद्युत आयोजनाले अधिग्रहण गर्ने जग्गाको मुआब्जा वितरण गर्नका लागि नेपाल सरकार र नेपाल विद्युत प्राधिकरण समक्ष आवश्यक बजेट माग गर्ने निर्णय गरिएको छ । जिल्ला समन्वय समिति खोटाङले आयोजन...
आर्थिक लाभ र अनैतिक सम्बन्धले पवित्राको हत्या : हत्या आरोपमा श्रेष्ठ दम्पती पक्राउ
खोटाङ, १८ पुस । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१० पाथेकास्थित नाखामकी ३६ वर्षीय पवित्रा तामाङको हत्या आरोपमा सोही नगरपालिकाको वडा नं. १२ जालपाका ३३ वर्षीय दीपक श्रेष्ठ र उनकी श्रीमती २५ वर्षीया सिर्जना श्रेष्ठ (राई) ...
नेपाली सेनाद्धारा हलेसीमा हेलिप्याड, खेलमैदान र शौचालय निर्माण
खोटाङ, १८ पुस । गोरखनाथ गण मुडे ब्यारेक खोटाङमा कार्यरत नेपाली सेनाले हलेसी तुवाचुङ नगरपालिका–८ धितुङमा हेलिप्याड, भलिबल खेलमैदान र शौचालय निर्माण गरेका छन् । मुडे ब्यारेकबाट खटिएका ३५ जना नेपाली सेनाको टोलीले दुई हप्ता ...
जन्तेढुङ्गामा निर्माणाधीन अस्पताल भवनको गुणस्तरहीन संरचना भत्काउन थालियो
खोटाङ, १७ पुस । जन्तेढुङ्गा गाउपालिकाले वडा नं. ५ चिसापानीमा निर्माणाधीन १५ श्ययाको अस्पताल भवन निर्माणका क्रममा गुणस्तरहीन गिटी तथा बालुवा प्रयोग गरेको पाएपछि उक्त निर्माणाधीन संरचना भत्काउन ठेकेदार कम्पनीलाई निर्देशन द...
नेपाली पत्रकारितालाई शुद्धीकरण गर्नुपर्ने अवस्था आएको छ : हरिहर विरही
खोटाङ, १७ पुस । नेपाल पत्रकार महासङ्घका पूर्व अध्यक्ष एवम् वरिष्ठ पत्रकार हरिहर विरहीले नेपाली पत्रकारितालाई शुद्धीकरण गर्नुपर्ने अवस्था आएको बताउनुभएको छ । त्रिधार्मिकस्थल हलेसी हुँदै पूर्वी पहाडका जिल्लाहरुको भ्रमण गर्...
जन्तेढुङ्गामा निर्माणाधीन अस्पताल भवनमा गुणस्तरहीन गिटीबालुवा प्रयोग
खोटाङ, १६ पुस । जन्तेढुङ्गा गाउपालिका–५ चिसापानीमा निर्माणाधीन १५ श्ययाको अस्पताल भवनको जग (बेस)मा गुणस्तरहीन गिटी तथा बालुवा प्रयोग गरेको पाइएको छ । पेटी ठेक्कामा निर्माणको काम जिम्मा लिएका सिद्धगढी निर्माण कम्पनीका ठेक...
- « Previous Page
- 1
- …
- 75
- 76
- 77
- 78
- 79
- …
- 499
- Next Page »










