कारागारमा एक थुनुवाको मृत्यु

लमही। जबर्जस्ती करणी उद्योग मुद्दामा पुर्पक्षका लागि घोराही कारागारमा राखिएका बगङ्लाचुली गाउँपालिका–६ निवासी ५५ वर्षीय तिलबहादुर महराको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक बेलबहादुर पाण्डेका अनुसार ...

लोकसेवामा ६ हजार पदमा: तर, सांसदका पिएलाई नागरिकताको फोटोकपीका भरमा अधिकृतको जागिर

काठमाडौँ । सांसदका पिएलाई शाखा अधिकृतसरहको सुविधा दिने संसद् सचिवालयले उनीहरूबाट नागरिकताको फोटोकपी मात्र लिन्छ । सांसदका आफन्त नै भए पनि कम्तीमा शाखा अधिकृतसरहको शैक्षिक योग्यता हुनुपर्ने हो । तर, अहिले जागिर खाइरहेका प...

अस्पतालमा दादुरा खोप लगाउँदा बालकको मृत्यु

टीकापुर। बुधबार बिहान दादुरा खोप लगाइएका कैलालीको जानकी गाउँपालिका–४ कञ्चनपुरका १५ महिने बालकको मृत्यु भएको छ । बिहान १० बजे खोप लगाइएका १५ महिने बालक चरण चौधरी १५ मिनेटपछि बेहोस भएका र टीकापुर अस्पताल ल्याउँदै गर्दा मृत...

तपाईं कुन राशीको हुनुहुन्छ ? राशिअनुसार हरेक मानिसमा फरक-फरक यौन चाहाना हुने अध्ययनको दावी

हरेक मानिसको स्वभाव र रुची फरक फरक हुन्छ । मानिसले आफ्नो रुची अनुसार व्यवहार पनि भिन्न खालको देखाइरहेको हुन्छ । कसैलाई गुलाफ मन पर्छ त कसैलाई गुराँस । कुनै व्यक्ति गुलियोको पारखी हुन्छन् भने कोही अमिलो वा नुनिलोको । मानि...

आमसञ्चार ऐनको मस्यौदा प्रदेश सरकारलाई हस्तान्तरण

धनुषा। नेपाल पत्रकार महासङ्घ केन्द्रले बनाएको आमसञ्चार ऐनको नमूना मस्यौदा आज महासङ्घ प्रदेश नं २ ले प्रदेश सरकारलाई हस्तान्तरण गरेको छ । आन्तरिक मामिला तथा कानूनमन्त्री ज्ञानेन्द्रकुमार यादवलाई महासङ्घ प्रदेश नं २ का महा...

विश्वव्यापी रुपमा हुने ‘खगोल विज्ञानका १०० घण्टा’ कार्यक्रम नेपालमा पनि हुने

काठमाडौँ। बिहीबारदेखि विश्वव्यापी रुपमा शुरु हुने खगोल विज्ञानका १०० घण्टा कार्यक्रमअन्तर्गत नेपालमा पनि विभिन्न कार्यक्रम हुने भएको छ । सातवटै प्रदेशमा खगोल विज्ञानसँग सम्बन्धित कार्यक्रम गर्न स्वयंसेवी परिचालन गरिएको न...

नेपाल–जापान वार्ता शुरु

काठमाडौँ। नेपाल र जापानबीच परराष्ट्रमन्त्रीस्तरीय वार्ता शुरु भएको छ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र उनका जापानी समकक्षी तारो कोनो नेतृत्वको प्रतिनिधिमण्डलस्तरीय वार्तामा द्विपक्षीय सम्बन्धका सबै पक्षमा छलफल हुन...

सरकारद्वारा पृथ्वी जयन्तीलाई राष्ट्रिय एकता दिवस मनाउनुपर्नेमा जोड

काठमाडौँ। आधुनिक नेपालको एकीकरणमा पृथ्वीनारायण शाहको नेतृत्व र योगदान महत्वपूर्ण रहेकाले सरकारले पृथ्वी जयन्तीलाई राष्ट्रिय एकता दिवसका रुपमा मनाउनुपर्नेमा जोड दिइएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक)ले २...

बुद्ध जन्मस्थलमा किन हुन्छ दिनहुँ आगलागी ?

रुपन्देही। बुद्ध जन्मस्थल लुम्बिनीमा भीषण आगलागी भएको छ । एक हप्तादेखि भइरहेको आगलागीले लुम्बिनी विकास कोषको साढे ४०० बिगाहा क्षेत्रफल जलेर नष्ट भएको छ । लुम्बिनी विकास कोषको गुरुयोजना क्षेत्रभित्र भएको आगलागीका कारण महत...

सरकारले दियो माघे संक्रान्तीमा सार्वजनिक बिदा

पोखरा । गण्डकी प्रदेश सरकारले माघे संक्रान्तीमा सार्वजनिक विदा दिने भएको छ । मगर र थारु जाति लगायतको पर्व माघे संक्रान्तीका दिन सार्वजनिक बिदा गर्ने घोषणा गरेको हो। मन्त्रिपरिषदको बुधबारको बैठकले उक्त निर्णय गरेको सरकार...