धरान। यहाँका निर्माण व्यवसायी अनुज भट्टराई सोमबार बिहानदेखि बेपत्ता भएका छन् । बिहान ८ बजे विराटनगर जान्छु भनेर हिडेका उनी हालसम्म नफर्किएको परिवारले जनाएको छ । विराटनगर सडक डिभिजन कार्यालयमा भुक्तानी लिन भनेर उनी घरबाट ...
समाचार
हेल्थ असिस्टेन्टद्वारा मन्त्रालय घेराउ
काठमाडौँ। हेल्थ असिस्टेन्ट नेपाल (हान)ले स्वास्थ्य सेवाका कर्मचारी समायोजन तथा स्वास्थ्यका दरबन्दी संरचना तयार गर्दा आफ्ना मागलाई सम्बोधन गर्न भन्दै स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय घेराउ गरेको छ । हानले मन्त्रालयको मूल...
ओली सरकारको पालामा पर्यटन क्षेत्रमा उत्साह, बाह्र लाखले नेपाल भ्रमण गरे
काठमाडौँ। सन् २०१८ मा नेपाल भ्रमणमा आउने पर्यटकको सङ्ख्या उत्साहजनक वृद्धि भई झण्डै १२ लाख विदेशीले नेपाल भ्रमण गरेका छन् । नेपाल पर्यटन बोर्डले उपलब्ध गराएको अध्यागमन विभागको तथ्याङ्कअनुसार यो वर्ष ११ लाख ७३ हजार ७२ पर्...
भत्ता पाइने लोभले धेरै सन्तान जन्माउन थाले महिला
बाँके। यहाँको जानकी गाउँपालिका–३, इन्द्रपुरमा लोपोन्मुख जाति कुचबधिया समुदायका अधिकांश महिलाले भत्ता पाउनकै लागि सन्तान जन्माउने गरेका छन् । सो समुदायका ४६ घर छन् । सरकारले यो जातिलाई प्रतिव्यक्ति मासिक रु दुई हजार भत्त...
श्रम स्वीकृति लिन आएकालाई ठग्ने सातजना वैदेशिक रोजगार कार्यालय ताहचलबाट पक्राउ
काठमाडौँ। प्रहरीले वैदेशिक रोजगार कार्यालय ताहचलमा सेवाग्राहीलाई हैरानी दिने सात विचौलियालाई आज नियन्त्रणमा लिएको छ । श्रम स्वीकृति लिन आएका सर्वसाधारणलाई विभिन्न बहानामा दुःख दिएको भन्दै प्रहरीले उनीहरूलाई नियन्त्रणमा ल...
गुट्का खाँदा शर्मानन्दको लियो ज्यान
विराटनगर। मोरङको सुन्दर हरैंचा नगरपालिका–३ गछीयामा गुट्खा खाँदा घाँटीमा अड्किएर एक जनाको मृत्यु भएको छ । प्रदेश नं १ प्रहरी कार्यालय विराटनगरले आज दिएको जानकारीअनुसार सोही स्थानका ३५ वर्षीय शर्मानन्द तिम्सिनाले सोमबार र...
खिदिमामा विद्युतको काम तिव्र
डिएम चाम्लिङ राई/ खोटाङ, २४ पौष–जिल्लाको साकेला गाउँपालिका वडा नं. ३ स्थित खिदिमामा केन्द्रीय विद्युत विस्तारको काम तिव्र गतिमा अघि बढेको छ । विद्युतको केन्द्रीय लाईन हालसम्म पनि विस्तार नभएको खिदिमाको लागि गतवर्ष गाउँपा...
भोजपुरमा छ वर्षीया बालिका बलात्कार अभियोगमा एक पक्राउ
भोजपुर। भोजपुरको षडानन्द नगरपालिका–१० सामपाङमा ६ वर्षीया बालिका करणी गर्ने एक जना पक्राउ परेका छन् । बालिका करणी गरेको आरोपमा १६ वर्षीय जेम्सलाई प्रहरीले पक्राउ गरेको हो । बालिकालाई गत पुस १३ गते करणी गरेको भए पनि आफन्त...
खोटाङबजारमा विद्युतको घुम्ती काउण्टर सञ्चालन
डिएम चाम्लिङ राई/ खोटाङ, २४ पौष–विद्युत उपभोक्ताहरुको समस्यालाई मध्यनजर गर्दै खोटाङको खोटेहाङ गाउँपालिकामा नेपाल विद्युत प्राधिकरणको घुम्ती काउण्टर सञ्चालनमा ल्याईएको छ । गाउँपालिकाको पहलमा उक्त स्थानमा घुम्ती काउण्टर स्...
मातपोत तथा नापी कार्यालय, यी कर्मचारी पैसाबिना डेग चल्दैनन्
१५ हजार दिनुस्। आजै काम बन्छ।’ लेखा अधिकृतको आदेशअनुसार लेखापढी व्यवसायीले सेवाग्राहीसँग सिधै पैसा मागे। सेवाग्राहीले पैसा दिन मानेनन्। काम नबनेपछि व्यवसायी अधिकृतको नजिक गइ कानेखुसी गर्न थाले। ती व्यवसायी एकैछिनमा फेरि ...
